अक्सिजन नपाएर रुपन्देहीका अस्पतालमै ८ संक्रमितको मृत्यु

२९ वैशाख, बुटवल । रुपन्देहीका अस्पतालमा उपचाररत ८ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँच जना र भीम अस्पतालमा उपचाररच तीन जना संक्रमितको मृत्यु भएको हो । कोरोना विशेष अस्पतालको आईसीयूमा १६ जना कोरोना संक्रमित उपचाररत थिए । अस्पताल...

अक्सिजन कम भएपछि थप बिरामी भर्ना नगर्ने ग्राण्डी अस्पतालको घोषणा

२९ वैशाख, काठमाडौं । धापासीस्थित ग्राण्डी अस्पतालले बिरामी भर्ना गराउन नसक्ने घोषणा गरेको छ । सरकारले दैनिक १०० सिलिन्डर अक्सिजन दिने गरेको जानकारी दिँदै अस्पतालले यसै कारण थप बिरामी भर्ना लिन नसक्ने बताएको हो । एक सूचना जारी गर्दै ग्राण्डी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजनको मागअनुसर आपूर्ति हुन नसकेक...

मिर्गौला सुन्निने समस्या किन हुन्छ ?

मिर्गौलाको प्रमुख काम रगतबाट विकारयुक्त पदार्थ र अतिरिक्त तरल पदार्थ छानेर शरीर बाहिर निकाल्नु हो । आजभोली धेरै मानिसहरु मिर्गौला रोगको शिकार भइरहेका छन् । खानपानमा ध्यान नदिनु, उच्च रक्तचाप, महुमेह आदिको कारणले मिर्गाैलाको समस्या उत्पादन हुन्छ । तर, कहिलेकाँही अन्य केही चिकित्सकिय कारणले पनि मिर्गौैला सुन्निने गर...

प्रदेश १ मा कोरोना कहर : २८ दिनमा १०६ जनाको मृत्यु

विराटनगर : दोस्रो चरणको कोरोना संक्रमणले प्रदेश १मा २८ दिनमा एक सय ६ जनाको मृत्यु भएको छ । नयाँ वर्ष वैशाख १ गते देखि २८ वैशाखसम्म प्रदेश १मा कोरोना संक्रमणले एक सय ६ जनाको मृत्यु भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको छ । यो साता दैनिक आठजनाका दरले संक्रमित...

महिलाको प्रजनन क्षमता : कुन उमेरमा गर्भधारण गर्नु उचित

धेरैजसो महिलालाई आफ्नो प्रजनन क्षमता सम्बन्धी अधिक जानकारी हुँदैन । यस कुरा त्यसबेला जरुरी हुन्छ, जब कुनै दम्पती सन्तानको योजना बनाउँन थाल्छन् । सामान्य धारणा के छ भने प्रजनन क्षमताको कुरामा महिला मात्र जिम्मेवार हुन्छन् । यद्यपि सत्य के भने, प्रजनन क्षमताको समस्या महिला र पुरुष दुबैमा समान हुन्छ । तर, यसमा महिल...

महामारीमा टिकापुर अस्पताल :आइतबार र सोमबार मात्रै १४ जनाले ज्यान गुमाए

टीकापुर : कैलालीको टीकापुर अस्पतालको सघन उपचार कक्षमा सात थान भेन्टिलेटर छन् । भेन्टिलेटरकै छेउमा हुन्छ, कोरोना संक्रमितको उपचार । भर्ना भएका अधिकांश बिरामीमा श्वासप्रश्वास र फोक्सोमा समस्या छ । उनीहरुलाई भेन्टिलेटरको आवश्यकता छ । अस्पतालमा जनशक्तिको अभाव हुँदा भेन्टिलेटर चल्दैनन् । भेन्टिलेटर चलेपछि उपचारका ला...

पीसीआर रिपोर्टमा कोरोना पोजिटिभ आए के गर्ने ? यस्ता छन् जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका सुझाव !

काठमाडौँ। यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला । यसपटक परिवारमा एकजना संक्रमित भएमा सब...

कोरोना महाव्याधि : इम्युनिटी पावर बढाउन खानामा अवश्य समावेश गर्नुस् ७ चिज

- एजेन्सी खानपानमा ध्यान नदिंदा इम्युनिटी पावरमा कमी आउँछ । अहिले केही रिपोर्ट्सहरूले इम्युनिटी पावर कमजोर भएकाहरूलाई कोरोना भाइरस संक्रमणको खतरा बढी हुने जनाइरहेका छन् । खानपानमा विशेष ध्यान दिंदा इम्युनिटी पावर बढाउन सकिन्छ । एक नयाँ अध्ययनका अनुसार इम्युनिटी पावर बढाउनका लागि खानामा केही विशेष परिकार...

जानकी मेडिकल कलेजलाई कोरोना विशेष अस्पताल बनाउने !

जनकपुरधाम। जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताललाई कोरोना विशेष अस्पताल बनाउने निर्णय भएको छ । सोमबार रमदैया स्थित जानकी मेडिकल कलेजमा दुई सय शैय्याको कोरोना विशेष अस्पतालको रुपमा संचालनमा ल्याउने निर्णय भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जिल्ला भित्रका सरकारी, अर्धसरकारी, ...

कोरोनाविरूद्धकाे खोप लगाउन सर्वसाधारणकाे भीड

काठमाडौं । सिभिल हस्पिटल नयाँ बानेश्वरमा कोरोना भाइरसविरुद्धको खोप लगाउन सर्वसाधारणकाे भीड लागेको छ । मंगलबारदेखि सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएसँगै तोकिएका अस्पतालहरुमा खोप लगाउनेको भीड बढेको हो । सिभिल हस्पिटलमा आज बिहान ७ बजेदेखि खोप लगाउनेको लाइन थियो । १० बजेदेखि खोप लगाउ...