यि हुन् बाङ्गो-टिङ्गो दाँतलाई मिलाउन सजिलो उपाए: ‘ब्रासेज’ भन्दा बाहेकका यी ५ विकल्प !

आफु नराम्रो देखिन कसैलाई पनि मनपर्दैन र राम्रो देखिन सबैले अनेकौ उपायहरु अपनाउछन्। मानिसलाई राम्रो देखिनको लागि सबैभन्दा बढी दाँतको मुख्य भूमिका हुन्छ। किनकि जब हामी मुस्कुराइरहन्छौ तब सकरात्मकता देखिन्छौ। तर जसको दाँत राम्रो छैन उ मुस्कुराउन अफ्ठ्यारो मान्छ। त्यसैले धेरै मानिसहरूले आफुलाई सुन्दर बनाउनको लागि ब्रासेजको...

घातक पनि हुन सक्छन् सौन्दर्य सामग्री ,होस गर्नुहोस् !

सुन्दर बन्न प्रयोग गरिने कस्मेटिक्समा केमिकल मिसाइएका हुन्छन् । त्यस्ता केमिकल हाम्रो छालामा रहेका स–साना प्वालबाट छिरेर रगतमा मिसिन सक्छ । महिलाको मात्र नभएर पुरुषले लगाउने सेभिङ क्रिम वा कपालमा लगाउने जेलमा पनि यस्तो केमिकल हुन्छ । ती केमिकलको असरबारे केही जानकारी यस्तो छ : चाया हटाउन प्रयोग गरिने स्याम्पुका ल...

कसरी जन्मिन्छन् जुम्ल्याहा बच्चा ? के यो बरदान हो या अभिश्राप ? सबैको जानकारीको लागी सेयर गरौं

के हो मल्टीपल प्रेगनेन्सीः इंडियन फर्टिलिटी सोसाइटीका च्याप्टर हेड र न्योनाटोलोजिस्ट एण्ड एब्रायोलोपिजस्ट डा. रणधीर सिंहका अनुसार एकभन्दा धेरै बच्चा जन्म दिने घटनालाई मेडिकल भाषामा मल्टिपल प्रेगनेन्सी भनिन्छ । यसको अर्थ कुनै महिलाको गर्भमा दुई वा त्योभन्दा बढि बच्चा छन् । यी बच्चा एउटै अण्डा वा भिन्न भिन्न अण्डामार्फत...

धेरै खानबाट कसरी जोगिने ? यसो गर्दा बढी खानबाट जोगिन सकिन्छ !

मीठा खानेकुरा देखेर मुखबाट पानी आउन थाल्छ । यद्यपि धेरै खानबाट जोगिनुपर्छ किनभने खानामा बढी रुचि भए स्वास्थ्यमा असर पर्न सक्छ । कुनै पनि खानेकुरा ठिक्क मात्रामा खानुपर्छ । थोरै खाने दिनभरमा एउटा मिठाईं खानुपर्छ । बिहान एउटा, दिउँसो तथा बेलुकी थप एक–एकवटा मिठाईं खानु भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । पाहुना ब...

बाँझोपन हुने कारणहरु यस्ता छन् !

डा.ललितकुमार मिश्र बाँझोपन हुनुका थुप्रै कारण हुन्छन् । बाँझोपनका लागि कुनै एक कारण मात्र जिम्मेवार हुँदैन । महिला र पुरुष दुवैमा हुने जनेन्द्रियसम्बन्धी समस्याले पनि बाँझोपन हुन सक्छ । त्यसैले गर्भधारण गरी सन्तान जन्माउन नसक्नुमा महिलालाई मात्र दोष दिनु उचित हुँदैन । यस्तो समस्यामा पुरुष पनि उत्तिकै जिम्मेवार ह...

खुट्टाबाट जुत्ताको गन्ध आउँछ ? यसरी हटाउनुस गन्ध !

गर्मी सुरु भएसंगै पसिनाबाट उत्पन्न हुने समस्या बढ्छ । यसको लागी कतिपयले विभिन्न बडी स्प्रे तथा पर्फ्युको प्रयोग गर्दछन् भने कतिले नियमित नुहाउनु, पानी पिउने अनि सन्तुलिन भोजनमा ध्यान दिने गर्दछन् । गर्मीमा देखा पर्ने अर्को एउटा समस्या हो जुत्ताबाट आउने गन्ध । अफिस होस् या घर जुत्ताबाट खुट्टा निकाल्दा वित्तिकै नराम्...

यी हुन् स्वस्थ शरीरका लागि अत्यावश्यक १० तत्व (स्रोतहरु सहित)

शरीर स्वस्थ राख्नका लागि विभिन्न तत्वको आवश्यकता पर्दछ । ती तत्व के बाट पाइन्छ र कति मात्रामा चाहिन्छ ? थाह पाइराखौँ : १. पानी : शरीरमा ७० प्रतिशत पानी हुन्छ ।पानीले शरीरको जैविक प्रक्रिया सन्तुलित बनाउन मुख्य भूमिका खेल्छ । हामीले खाएका खानामा हुने तत्वहरु देखि लिएर स्वासप्रस्वाससंग लिइएको अक्सिजन शरीरको सबै...

के तपाईंको चर्को नुन खाने बानी छ ? बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक !

२०७२भोजन नुनबिना खल्लो हुन्छ । खल्लोपनलाई मेटाउने प्रयास गर्दा कतिपयलाई चर्को नुन खाने बानी नै बस्छ । जब स्वास्थ्यमा गढबढी उत्पन्न हुन्छ तबमात्र चर्को नुनले हानी गर्छ भन्ने थाहा हुन्छ । बढी नुन खानु स्वास्थ्यका लागि हानिकारक सिद्ध मानिन्छ । यसले पेटको क्यान्सर बढाउन भरपर्दो सहयोग पुर्‍याउँछ । बजारमा उपलब्ध त...

मनको भारी कसरी हलुका हुन्छ ?

मानव शरीरभित्र यस्तो यन्त्र छ जसलाई मन भनिन्छ । मानवीय मन अति नै चञ्चल हुन्छ । हरक्षण त्यो मन हावासमान दौडिरहेको, उफ्रिरहेको हुन्छ । त्यसैले गर्दा मन अशान्त र दु:खी हुन्छ । मन भित्रभित्रै कलह भैरहेको हुन्छ । मन ह्दयमा अवस्थित छ । मन दुई प्रकारको छ–एक बहिर्मुखी अर्को अन्तर्मुखी । बहिर्मुखी मनभन्दा अन्तर्मुखी मन डरलाग्...

दात किराले खाएर निकै तनावमा हुनुहुन्छ ? यस्ता छन् घरेलु उपचार, एक सातामै छुट्कारा पाउनुहुने छ (भिडियो सहित)

काठमाडौँ । एक तथ्यांक अनुसार नेपालमा झन्डै ८० प्रतिशत मानिसहरु दातको समस्याबाट ग्रसित छन् । हाम्रो मुख भित्र ७ सय देखी ९ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका पदार्थहरु जब दात र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्के...