प्रदूषण तथा सूर्यको हानिकारक किरणले छालालाई निस्तेज बनाउनुका साथै छालामा उमेरको प्रभाव देखापर्न थाल्छ । त्यसैले रातभरि छाला रिपेयरिङ गर्नु आवश्यक हुन्छ । जसका कारण बिहानपख अनुहार ताजा देखिन्छ । दिनहुँ छालालाई सुरक्षित राख्ने उपाय अपनाउनुपर्छ । न्यू सनस्किन : सनस्किन लगाएर छालालाई सुरक्षा कवच पहिर्याउने भन्दा...
स्वास्थ्य
बालबालिकामा आत्मविश्वास बढाउने केही उपाय(स्वाभाविक रहन दिनुहोस् बालबालिकालाई)
फ्रान्सका सम्राट् नेपोलियन दिनभरि बालुवामा चम्किला कणहरू बटुल्थे र त्यसलाई घरमा सजाउँथे । आमाबुबाले गाली गर्दा उनी भन्थे, ‘यी चम्किला बालुवा मेरा सिपाही हुन्, जसले फ्रान्सलाई माथि उठाउन सहयोग गर्नेछन् ।’ बेलायतका प्रधानमन्त्री बिस्टन चर्चिललाई स्कुल गएर शिक्षकको लेक्चर सुन्न मन लाग्दैनथ्यो । बरु उनी स्कुलबाहिर निस्...
यी रोगहरूमा औषधी समान तीते करेला
तीते करेला अचार, तरकारी सुकाएर विभिन्न तरिकाले पकाएर खाइन्छ । हाल मधुमेहका बिरामीलाई यसको प्रयोगले फाइदा हुने बारेमा अनुसन्धानद्वारा पुष्टि भैसकेको छ । यसमा पाइने तितोपनाले रगत शुद्ध गर्छ । छालासम्बन्धी विभिन्न रोगहरुमा पनि यसको प्रयोग भएको पाइन्छ । यस्ता समस्यामा तीते करेलाको प्रयोगः मधुमेहमा: करेलाको रस दुई च...
अनारका अनेक फाइदा
प्रविना भट्टराई अनारलाई सदियौंदेखि औषधिका रुपमा लिने गरिएको छ । नेपाली समाजमा हेर्ने हो भने, बिरामी भेट्न जाँदा लाने कोसेलीमा अनार पहिलो स्थानमै आउँछ । वैज्ञानिक ज्ञानको अभावमै भए पनि नेपालीहरुमाझ चलिआएको यो चलन धेरै हदसम्म सकारात्मक छ । हालै भइरहेका विभिन्न वैज्ञानिक अनुसन्धानले अनारलाई ब्याक्टेरिया विनासक, भाइरस ब...
गुप्ताङ्गका रौं काट्दा कस्तो असर पर्छ ? आयो डरलाग्दो रिपोर्ट
एजेन्सी । शरीरको बाँकी अंगको तुलनामा गुप्ताङ्ग क्षेत्रको रौं काट्दा के हुन्छ भन्ने बारेमा कहिल्यै सोच्नुभएको छ ? यदि सोच्नुभएको छैन भने अब जान्नुस्ः शरीरको अन्य ठाउँको तुलनामा गुप्ताङ्ग क्षेत्रमा रौंको बृद्धि विकास बढी हुने गर्छ । मानिसले पनि गुप्ताङ्गका रौंहरु पटक पटक खौरिने वा छोट्याउने गर्छन् । तर, यहाँका रौ...
किन तुलसीको पानी पिउने गरिन्छ ? के तपाईले यसको प्रयोग गर्नुभएको छ ? यस्ता छन्,आश्चर्यजनक फाईदा
आयुर्वेदमा तुलसी स्वास्थ्यको लागि वरदान मानिन्छ । यसको जरा देखि बीउ सम्मको प्रयोग अलग-अलग रोगहरूको उपचारमा गरिन्छ । तुलसीमा पाईने एन्टीअक्सीडेन्ट्स जस्ता न्यूट्रीएन्ट्सले कयौँ स्वास्थ्य समस्याबाट बचाउँछ । यसकारण आज यहाँ तुलसीको पानीको ५ फाइदाको बारेमा चर्चा गरिएको छ, जुन यस्ता छन् । तुलसी पानी कसरी तयार गर्ने ...
यसकारण निदाउछन् सेक्स पछी पुरुष-जानिराखौँ
मानव जीवनमा यौनको पनि महत्वपूर्ण स्थान हुन्छ । तर नेपाल लगाएत विकसित मुलुकहरुमा भने अझै यौनलाई सङकुचित तरिकाले हेर्ने प्रचलन कायमै छ । पछिल्लो समय समयको परिर्वतन संगै मानिसहरुको यौन प्रतिको धारणा परिर्वतन हुदै गइरहेको छ ।पछिल्लो समय यौन संग सम्बन्धित रहेर थुप्रै अध्ययनहरु हुने गरेका छन् । ति मध्य स्त्रीहरु आफ्नो पुरु...
बच्चा जन्माउने योजनामा छौं, के-के कुरामा ध्यान दिनुपर्ला ?
हामी बच्चा जन्माउने योजनामा छौं, के- के कुरामा ध्यान दिनुपर्ला ? - एस विवाहित दम्पत्तीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ । हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक डाक्टरकोमा जँचाउन जाने चलन छ । तर, सन्तानको योजना बनाउनुअघि नै दम्पतीहरु चिकित्सकको परामर्शमा आउनु राम्रो हो । सहरी क्षेत्रकै जनमानसमा पनि यसबारे त्यत...
टाउको दुखाईको अचूक औषधि सेक्स’: एक नयाँ तथ्य (विस्तृतमा)
काठमाडौँ | वैज्ञानिकहरुले यौनसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले सेक्सलाई टाउको दुखाईको अचूक औषधि भनेका छन् । आमरुपमा सेक्सबाट यति सुख मिल्छ कि शरीर र मनको थकान मेटाउछ । कसैको नजिक हुनु, उसलाई छुनु, प्यारले उसको शरीरको गहिराइमा आफ्नो एकान्त शेयर गर्नुले एक अलग्गै खालको...
१७ बर्षीय किशोरको गिजामा २ सय ६० वटा दाँत-कम्पोजिट ओडोन्टोमा भनिने निकै दुर्लभ रोग
मानिसको मुखमा बढिमा ३२ वटा दाँत हुनुपर्ने हो । तर भारतका एक १७ वर्षीय किशोरको मुखबाट भने २ सय ३२ वटा दाँत निकालिएको छ । उनको मुखमा अझै २८ वटा दाँत बाँकी नै छन् । आशिक गावल नामका ती किशोरको मुम्बइकेा एक अस्पतालमा शल्यक्रिया गरि मुखबाट यति ठूलो संख्यामा दाँतहरु निकालिएको हो । निकै पीडाबाट गुजि्ररहेका ती किशोर सुन्...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 95
- Next Page »