के मानव र रोबटको सहवास सम्भव छ?

जेन वेकफिल्ड, प्रविधि रिपोर्टर लन्डन– रोबटबारे लेख्ने एक जना लेखकले आफ्नो रिपोर्टमा भनेका छन्, ‘बालबालिकाजस्ता देखिने सेक्स रोबट आयातमा प्रतिबन्ध लगाउनुपर्छ।’ प्रोफेसर नोएल सार्की एउटा समाजका रुपमा हामीले सबैखाले सेक्स रोबटबाट पर्ने असरसम्बन्धमा गहिरो सोचविचार गर्नु आवश्यक छ भन्छन्। ‘रेस्पोन्सिबल रोबोटिक्स’ले ह...

प्रहरी अस्पतालमा अब सर्वसाधारणले पनि स्वास्थ्य सेवा पाउने

काठमाडौँ- महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पताल सर्वसाधारणका लागि पनि खुल्ला गरिएको छ। प्रहरी महानिरीक्षक प्रकाश अर्यालले आइतबार सर्वसाधारणका लागि स्वास्थ्य सेवाको शुभारम्भ गरे। उनले संविधानले सुनिश्चित गरेको जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारलाई मौलिक हकका रुपमा ब्याख्या गरिएकाले प्रहरीले मनन् गरी आम नागर...

बारम्बार ढोकामा ताल्चा लगाउन बिर्सें जस्तो लाग्छ ? ओसीडी पो भयो कि !

नन्दिता शर्मा, मनाेबिद् २ कुनैपनि सोचाई दिमागमा बारबार आइराख्ने अर्थात् त्यही कारणले गर्दा एउटै काम धेरै पटक गर्ने कसैको बानी छ भने अप्सेस्सिभ कम्पलसिभ डिस्अर्डर (ओसीडी) हुन सक्छ । यो समस्या बारम्बार आइराख्ने सोचाईले मानिसको व्यवहारमा परिवर्तन भएपछि चाल पाउन सकिन्छ । जस्तै, घरको ढोकामा ताल्चा लगाएर गएको भएपनि मान्...

महिनावारी हुनुअघिका बालिकाको ‘प्राइभेट अंग’ कसरी सफा गर्ने ? किन छ जरुरी?

डा अचला वैद्य, वरिष्ठ स्त्री रोग विशेषज्ञ सरसफाइ सबैका लागि आवश्यक छ। हाम्रो वरपरको वातावरण, खानपानका साथै शारिरीक सरसफाइ पनि उत्तिकै महत्वपूर्ण छ। धेरैले नुहाउनुलाई मात्र सरसफाइ भन्छन्। तर, बाहिरी सफाइसँगै यौनांगको सफाइबारे धेरैले चासो राख्नैनन्। बालिकादेखि वृद्ध महिलासम्मले यौनांग सफाइ गर्ने तरिका र महत्वबारे बु...

उच्च रक्तचाप : एउटा मौन हत्यारा

डा. समिर लामा उच्च रक्तचाप वा हाइ ब्लडप्रेसर भन्नाले शरीरका धमनीहरुमा प्रेसर बढी हुनु हो। धमनी भनेको एक प्रकारको रक्तनली हो, जस्ले रगत मुटुबाट बाहिर अन्य अङ्हरुमा लग्छ। रक्तचापको जहिले पनि माथिल्लो र तल्लो अंक हुन्छ। जस्तै १२०/८०, १३०/९० । माथिल्लोलाई systolic (सिस्टोलिक) प्रेसर भनिन्छ, जुन मुटु खुम्चिइ धमनीहरुमा र...

यी खानेकुराले सर्लक्कै घटाउँछ बोसो

हरियो सागपात तथा फलफूल स्वास्थ्यका लागि फाइदाजनक हुन्छ भन्ने कुरा सबैलाई थाहा छ । तर गि्रन टी, ऐसेलु तथा नरिवलको पानी समेत लाभदायक हुन्छ भन्ने कुरा थाहा भएर पनि बेवास्ता गरिएको हुनसक्छ । उल्लेखित पदार्थहरु सरीरलाई स्वस्थ राख्न र मोटोपना घटाउन उपयोगी हुने विभिन्न अध्ययनहरुले देखाएका छन् । काँचो नरिवल भित्र हुने प...

यो खाने तनाब हटाउने

यी खानेकुरा खानुहोस्, तनाव हटाउँनुहोस् कुरिलो तनाव उत्पन्न भएको बेला शरीरलाई शान्त र पूर्ववत अवस्थामा ल्याउन भिटामिन बीको आवश्यकता पर्छ । त्यही भएर तनाव उत्पन्न भएको बेला कुरिलोको तरकारी, झोल अथवा अचार खानु लाभदायक हुन्छ । ब्रोकाउली ब्रोकाउलीमा फोलिक एसिड पाइन्छ, जसले तनाव कम गर्छ मद्दत गर्छ । तनावपूर्ण अवस्थाम...

ह्दयाघात अकस्मात हुने मुटुको रोग हुने ८ कारण र जोगिने १५ तरिका

ह्दयाघात अकस्मात हुने मुटुको रोग हो । त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ । छातीको बिच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाव भएको महसुस हुने, छाती हल्का दुखी राख्ने । यी लक्ष्यणसहित पसिना आउने, वाकवाकी लाग्ने, वान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने,...

बुद्धि बंगारोको बारेमा यस्तो छ, भ्रम र यथार्थ

मानिसहरुको दाँतको सबैभन्दा पछिल्लो लाइनमा हुने दाँतलाई ‘बुद्धि बंगारो’ भनिन्छ । अंग्रेजीमा पनि यसलाई ‘विज्डम टिथ’ नै भनिन्छ । सबैभन्दा ढिलो उम्रिने दाँत यही हो, जुन करिब १८ वर्षपछि आउन सुरु गर्छ। उद्विकासको क्रममा पहिले मानिसको बंगाराको आकार केही लाम्चो थियो र पछि चेप्टिँदै आयो भनिन्छ । त्यस क्रममा दाँतको संख्या भने...

कसरी हटाउने चाँया ?यस्तो छ सजिलो उपाय

– नुहाउनुअघि तालुमा कागतीको रस लगाएर मालिस गर्नुहोस् । कपाललाई १५–२० मिनेट राम्ररी पखाल्नुहोस् । यसले कपालमा भएको चिपचिप हटाउन, चाँया भगाउन र कपालमा चमक ल्याउन मद्दत गर्छ । – नुहाउनु भन्दा अघि तालुमा एलोभेराको जेल लगाएर मालिस गर्नुहोस् । त्यसलाई त्यतिकै २० मिनेटसम्म छाड्नुहोस् र कपाललाई स्याम्पु लगाएर धुनुहोस् । ...