बीपी अस्पतालमा उपचारमा चरम लापरवाही: बेड नहुदा भुईमा राखेर उपचार, बिरामी मार्कामा

सुनसरी । सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बिरामीको उपचारमा लापरवाही हुन थालेको छ । प्रतिष्ठान आउने विरामीहरुको सहज रुपमा उपचार नहुँदा टाढाबाट आएका विरामी मार्कामा परेका छन् । प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका विरामीहरुलाई पर्याप्त बेड नहुदा भुईमा राखेर उपचार गर्ने ...

धुम्रपान जत्तिकै हानिकारक हुन्छ चिनी !

- स्वास्थ्य ब्युरो। स्वास्थ्यसँग जोडिएका धेरै कुरा तपाई जान्नुहुन्छ, पढ्नुहुन्छ, महशुस गर्नुहुन्छ र केही तरिका तपाई प्रयोगमा पनि ल्याउनुहुन्छ । स्वास्थ्यसँग जोडिएका केही कुरा यस्ता पनि हुन्छन्, जसबारे तपाईलाई थाहा हुँदैन । तर थाहा हुनु जरुरी हुन्छ । किनकी यसले तपाईको स्वास्थ्यमा असर पारिरहेको हुन्छ । जस्तै...

मःम को पारखी हुनुहुन्छ ? ख्याल गर्नुस् है , तपाईको रक्तचाप बढ्नसक्छ !

काठमाडौँ। नेपालीहरूमाझ लोकप्रिय खाजा मम अत्यधिक सेवन हुने गरेको छ । मानिसहरू स्टीम र फ्राई मम स्वाद मानी मानी खाने गर्छन् । तर स्वास्थ्यको हिसाबले मम गतिलो कुरा हैन किनकि यसले रक्तचापको समस्या बढाउँछ । रक्तचापको परीक्षण १२० ८० एमएमएचजीका आधारमा गरिन्छ । यहाँ १२० अंक सिस्टोलिक रक्तचाप हो र यसलाई सामान्य भाष...

चीनको प्रयोगशालाबाट कोरोना भाइरस लिक भएको बारे फेरि बोल्यो डब्लुएचओ

एजेन्सी । विश्व स्वास्थ्य संगठनले कोभिड–१९ चीनको प्रयोगशालाबाट निस्किएको भाइरस भएको विषयमा थप अध्ययन गर्नुपर्ने बताएको छ । संगठनका प्रमुख टेड्रोस एडहानोम गेब्रेयेसुसले चिनियाँ प्रयोगशालको तथ्य सत्य हुने सम्भावना अत्यन्त कम रहेको बतउँदै विना अध्ययन यस विषयमा बोल्नु ठिन नहुने स्पस्ट पार्नुभयो । अमेरिका लगाय...

पानीसँग जोडिएका यी रोचक तथ्यहरु के तपाईलाई थाहा छ ?

काठमाडौं । पानीबिना कुनै पनि जीव जीवित रहन सम्भव छैन । पानी हाइड्रोजन र अक्सिजन मिलेर बनेको हुन्छ । पानीको महत्व व्याख्या गरिरहनु आवश्यक छैन किनकी पानीका बारेमा र यसका आवश्यकताका बारेमा सबैलाई ज्ञान छ । आज विश्व पानी दिवस पनि हो । यस अवसरमा हामीले पानीका बारेमा केही ज्ञानपूर्ण रोचक तथ्यहरु यहाँ उल्लेख गरेका ...

कागती पानी पिउनुस्, अनेकौं रोग भगाउनुस् !

- स्वास्थ्य ब्युरो। कागतीले खानाको स्वाद बढाइदिन्छ । सलाद, चाट र तरकारीमा कागती निचोरेर खानुको मजा नै अर्को छ । गर्मीको मौसममा त झन् कागतीपानी पिउँदा एकदमै फाइदा हुन्छ । यसले प्यास पनि बुझाउँछ अनि ताजगी पनि कायम राख्छ । बिहानै खाली पेट कागतीपानी पिउनुभयो भने त झन् यसका धेरै फाइदा हुन्छन् । पाचन क्रिया राम्रो...

५० बर्ष नाघेपछि हरेक मानिसले खानैपर्ने यी ६ चिजहरु, यसका फाइदाबारे यसो भन्छन् विज्ञ !

- स्वास्थ्य ब्युरो। ब्रिटिश न्यूट्रिशन फाउन्डेशनका अनुसार ५० बर्ष नाघेका मानिसमा मेटाबोलिक प्रणाली २० बर्ष उमेर भन्दा भन्दा कम हुन्छ । तसर्थ, यस उमेरका व्यक्तिहरुलाई फिट रहनका लागि कम क्यालोरीको आवश्यकता पर्दछ । उमेर बढेसँगै मानिसहरुलाई उच्च रक्तचाप, हृदय रोग, मधुमेह र प्रोस्टेट क्यान्सरको समस्या पनि पनि...

सिस्नोमा के छ त्यस्तो औषधीय गुण, कसरी खाने सिस्नो ?

सिस्नो अङ्ग्रेजीमा Stinging nettle भनेर चिनिन्छ । बनस्पति बैज्ञानिकका अनुसार नेपालको मध्य पहाडी क्षेत्र तथा उपत्यकामा पाइने अट्रिक्यसी परिवारको पोल्ने झार हो । प्रशस्त मात्रामा औषधिय गुण रहेको यो बनस्पति उमालेर पकाएर खान सकिन्छ । सामान्य जनजिविकाका परिवारले खाने चिजको रुपमा बुझिएको सिस्नो नेपालीले नचिनेरै खेर ...

कुन उमेरका मानिस कति घण्टा सुत्ने ? घटी वा बढी सुते गम्भिर असर पर्नसक्ने !

तपाईंले पढ्नु भएको वा सुन्नु भएको हुनसक्छ कि कि सबैको लागि कम्तिमा ८ घण्टा निदाउनु एकदम महत्त्वपूर्ण छ। तर सत्य यो हो कि सबैको लागि निद्राको आवश्यक मात्रा उमेर अनुसार फरक हुन्छ। तपाईंको राम्रो स्वास्थ्यको लागि कति निद्रा आवश्यक छ भनेर जान्नुहोस् : सामान्यतया, यदि तपाइँ ५ घण्टा भन्दा कम सुत्न पाउँछन्, यसले तपा...

नेपालमा कोरोना अपडेट : १०७ संक्रमित थपिए , ५२ संक्रमणमुक्त, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ६२५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७१ हजार ६१० प...