यस्ता छन् शरीरमा भएका मासुका डल्ला हटाउने घरेलु उपाय

मान्छेको शरीरमा ससाना डल्ला जुनसुकै ठाउँमा पनि हुनसक्छ । कसैकोमा एउटा मात्र होला भने कसैकोमा सयवटा डल्ला होलान् । यी डल्ला हेर्दा डरलाग्दा देखिन्छन् तर यिनले खासै हानि गर्दैनन् । सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । सौभाग्यवश, यस्ता डल्ला घरै बसेर हटाउन सकिन्छ । चुक अमिलोले यी डल्ला हटाउन मद्दत गर्छन् । एप्पल स...

आकस्मिक गर्भनिरोधक चक्कीलाई मकैभटमास झैं प्रयोग गर्ने युवतीहरु बढ्दो

आकस्मिक गर्भनिरोधक चक्कीलाई मकै–भटमासजस्तो साधारण ठानेर प्रयोग गर्ने डरलाग्दो ‘ट्रेन्ड’ बढेको र यसले बाँझो पन र स्त्री रोगीको संख्या बढेको भन्दै चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् ।स्वास्थ्यका बारेमा भएको अपुरो ज्ञानले महिलामा विभिन्न समस्या आइरहेका छन् । विशेष गरी आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतनसम्बन्धी बुझाइ अप...

वीर्य बारे तपाईंलाई धेरै कुरा थाहा नहुन सक्छ, हरेक पुरुषले पढ्नै पर्ने !

तपाईंको शरीरले जति वीर्य बनाउँछ, त्यस हिसाबले जीवनभर एउटै सेक्स पार्टनर हुनु उति राम्रो आइडिया पक्कै होइन । यसको सदुपयोग गर्ने हो भने त सेक्स पार्टनर बढीभन्दा बढी हुनुपर्ने हो, होइन त ? त्यसैले त स्तनपायी र अन्य जन्तु समूहमा एउटै सेक्स पार्टनर विरलै हुन्छ । मानिसका बारेमा पनि यस्तै हुनुपर्ने हो तर वास्तवमा कैयौँ संस...

शुक्रकीटबारे थाहापाउनैपर्ने तथ्यहरु यस्ता छन्

वीर्यमा रहने शुक्रकीट (स्पर्म) बारे अधिकांशलाई धेरै कुरा थाहा होला। तर, शुक्रकीटबारे केही यस्ता तथ्य छन् जुन सबैलाई जानकारी नहुन सक्छ। हेरौँ शुक्रकीट सम्बन्धी यी ९ तथ्यः १. एउटा मानिसका शुक्रकीटमध्ये ५० प्रतिशत मात्र सिधा अगाडि तैरन्छन वा अघि बढ्छन्। अर्को शब्दमा भन्नुपर्दा आधा मात्र सक्रिय हुन्छन्। केही शुक्रकी...

” ब्ल्याक टी ” किन पिउने ? जानिराख्नुस् के के हुन्छ स्वास्थ्यमा फाइदा ?

कालो चिया अर्थात् ‘ब्ल्याक टी’संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन्। भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पि...

उमेर अनुसार एक दिनमा कति पटक यौन सम्पर्क राख्नु उचित ?

कति पटक यौनसम्पर्क राख्ने भन्ने कुराको कुनै नियम छैन ।यो पूर्ण रुपले तपाईंको खुशीमा भरपर्छ । तर, यो विषयमा भएको एक अध्ययनमा केहि निश्कर्ष निकालिएको छ की उमेर अनुसार मानिसले कति पटकसम्म सेक्स गर्नुपर्छ भनेर । किन्जी इन्स्टिच्यूट अफ रिसर्च इन सेक्स, रिप्रोक्डशन एन्ड जेन्डरले गरेको अध्ययन अनुसार वर्षभरिमा कति पटक सेक्स गर...

यौनाङ्ग चिलाएर हैरान हुनुहुन्छ ? यस्ता घरेलु उपाय अपनाउनुस।

महिलाहरु आफ्नो जीवनमा चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य भएपनि लामो समयसम्म चिलाइराख्नु वा बारम्बार चिलाइराख्नु भने राम्रो होइन ।योनि चिलाउने समस्या धेरै कारणबाट हुन सक्छ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नाले यो समस्या उत्पन्न हुन जान्छ भने जथाभावि यौन सम्बन्धबाट हुने यौन रोग...

अस्पतालमा ३३ प्रतिशत दुर्घटना डाक्टरको लापरबाहीले, आखिर के लापरवाही गर्छन चिकित्सकहरुले ?

नेपालमा उपचारका क्रममा हुने लापरबाहीमध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ । अस्पतालमा हुलदंगा बढ्न थालेपछि सरका...

कसरी आनन्दित र स्मरणीय बनाउने यौन सम्बन्ध ? जानिराख्नुस !

-डा.सुबोधकुमार पोख्रेल यौन एक प्रकारको प्राकृतिक प्रक्रिया हो । यौनलाई लिएर कयौं किसिमका सकारात्मक र नकारात्मक कुरा हुनु खासै नौलो कुरा होइन । केही अपवादबाहेक सबै मानिस यौनकार्यमा सहभागी हुन्छन् । कसैले विवाहपछि सेक्स गर्छन् भने कसैले विवाहअघि नै गर्छन् । हुन त हाम्रो समाज अझै पनि यौनको मामिलामा खुलेर कुरा गर्नसक्ने...

स्तन क्यान्सरबाट यसरी बच्न सकिन्छ

विश्वमा स्तन क्यान्सर हरेक आठ महिलामध्ये एकजनामा पाइएको छ । महिलामा हुने सम्पूर्ण क्यान्सरजन्य मृत्युमध्ये २० प्रतिशत यसैले गराउँछ। क्यान्सरजन्य मृत्यु गराउनेमा फोक्सोको क्यान्सरपछि स्तन क्यान्सर दोस्रो नम्बरमा आउँछ। स्तन क्यान्सर मुख्यतः महिलामा हुन्छ। यो रोग पुरुषको दाँजोमा महिलामा एक सय गुणा बढी हुन्छ । स्तन क्या...