सुक्खा फलफूलको फाइदा ताजाको भन्दा धेरै

एजेन्सी ।  हामीलाई थाहानै छ फल खानु स्वास्थ्यको लागी एकदम राम्रो हो  । सुक्खा फलफूल काजु, किसमिस,,र्  पिस्ता बदाम, आदि फलफूलहरु हाम्रो जीवनको लागी एकदम राम्रो फलफुलहरु हुन् । यी फलफूलको बढी पौष्टिक हुन्छन ती हुनुको कारण  पानी सुकेपछि ती फलफूलमा फाइबर र पोषक तत्व अझ धेरै हुन्छन् । १३ हजार जनाभन्दा बढीलाई समेटेर म...

खुर्सानी खानुका फाईदा र बेफाइदा के ?

सामान्यतया चिल्लो र पिरो खानेकुरा नखान विज्ञहरुले सुझाब दिँदै आएका छन् । चिल्लो तथा पिरो पेटमा समस्या आउने र अल्सर बनाउने साबधानी दर्शाउँदै आएका छन् । रातो खुर्सानीले पेटमा ग्याँस्ट्रिकको समस्याबाट केही हदसम्म जोगाउँछ । पिरो खानेकुराले तौल घटाउनेदेखि शरिरलाई न्याने बनाउन र शरिर भित्रका रक्तनलीलाई सफा बनाउन खुर्सानी...

यी ४ समयमा नपिउँनुहोस् चिया – ज्यान नै खतरामा हुनसक्छ

एजेन्सी। तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पिउने सही समय पनि थाहा पाउँनुहोस् । किनकि, गलत समयमा चिया पिउँनु तपाईका लागि केही प्रकारका स्वास्थ्यसम्बन्धी समस्या निम्त्याउँन सक्छ । १. ‘बेड टी’बाट हुनसक्छ एसीडिटी – यदि तपाई दिनको शुरुवातमा ‘बेड टी’बाट गर्नुहुन्छ भने तुरुन्तै तालिका परिवर्तन गर्नुहोस् । ‘बेड टी’ले...

आलुको प्रयोगबाट कपाल लामो यसरी बनाउन सकिन्छ

हिजोआज अधिकांश महिलालाई कपालसँग सम्बन्धित समस्याले सताएको हुन्छ । धेरैजसोमा कपाल झर्ने समस्या हुन्छ भने कतिलाई कपाल लामो नहुने समस्याले पिरोलेको हुन्छ । कपाल निकै कम मात्रामा बढ्ने वा बढ्दै नबढ्ने समस्याका कारण धेरै हुन सक्छन् । जसमध्ये प्रदूषण, अस्वस्थ जीवनशैली, खाना सम्बन्धित नराम्रो बानी र शारीरिक गतिविधि आदि हु...

ज्यान नै जोखिममा भएपछि हेल्मेट लगाएर चिकित्सक उपचारमा

(राजधानीको ट्रमा सेन्टरमा बुधबार असुरक्षाको प्रतीकात्मक विरोधस्वरुप हेल्मेट लगाएर उपचारमा खटिएका चिकित्सक । उमा विष्ट) काठमाडौं : सरकारले सुरक्षाको ग्यारेन्टी नगरेको र दोषीलाई कारबाही गर्ने उचित कानुन नबनाएको भन्दै देशभरका चिकित्सकले हेल्मेट लगाएर बिरामीको उपचार गर्न थालेका छन् । चिकित्सकले हेल्मेट लगाएर उपचार ग...

के रोबट र मानव बिचको (यौन सम्बन्ध) सहवास सम्भव छ ?

  लन्डन– रोबटबारे लेख्ने एक जना लेखकले आफ्नो रिपोर्टमा भनेका छन्, ‘बालबालिकाजस्ता देखिने सेक्स रोबट आयातमा प्रतिबन्ध लगाउनुपर्छ।’ प्रोफेसर नोएल सार्की एउटा समाजका रुपमा हामीले सबैखाले सेक्स रोबटबाट पर्ने असरसम्बन्धमा गहिरो सोचविचार गर्नु आवश्यक छ भन्छन्। ‘रेस्पोन्सिबल रोबोटिक्स’ले हालै यसमाथि एउटा विचार विमर्...

बिरामीमाथि खेलवाड गर्दै चिकित्साकर्मी

उपचारमा लापरवाही गर्ने स्वास्थ्यकर्मीलाई कारवाहीको दायरामा ल्याउन स्वास्थ्य मन्त्रालयलाई कानुन तर्जुमा गर्न निर्देशन दिने भनी मन्त्रिपरिषदले गरेको निर्णयप्रति आपत्ति जनाउदै चिकित्सकहरुले आन्दोलन सुरु गरेको ५ दिन भैसकेको छ। मन्त्रिपरिषदको निर्णय फिर्ता हुनुपर्ने माग राख्दै थालिएको यो आन्दोलनका कारण हजारौं बिरामी ...

स्वस्थ खाना, खुसी दशैं

डा. अरुणा उप्रोती बदलिँदो नेपाली खाना संस्कृति नेपालको खाना संस्कृति उत्तम छ। नेपालीले दैनिक जीवनमा दाल, भात, तरकारी, अचार खान्छन्। यो स्वास्थका लागि निकै उपयुक्त खाना हो। चामल नभएको ठाउँमा मकै, कोदो, गहुँ, फापरको ढिँडो खाने चलन छ। यी खानेकुरा निकै पौष्टिक छन्। तर पछिल्लो १०/१२ वर्षको ब...

भुडी बढेर हैरान हुनु हुन्छ ? सुत्नु आगाडी गर्नुस यी काम

कामको व्यस्तताको कारण मानिसहरु नियमितरुपमा शारीरिक अभ्यास पनि गर्न भ्याउँदैनन । यदि तपाई पनि मोटोपनको शिकार हुनुहुन्छ भने यि कुराहरुलाई ध्यानपूर्वक विचार गर्नुहोस् । यदि तपाई राती सुत्नुभन्दा अगाडि यि पाँच उपायहरु अपनाउनुहुन्छ भने तपाईले मोटोपनलाई नियन्त्रणमा राख्न सक्नुहुन्छ । पुरा भिडियो हेरी पुरा जानकारी लिनु होला ।...

भुलेर पनि नगर्नुस् १० काम, मृगौला खत्तम हुन्छ

किडनी अर्थात मृगौला शरीरको निक्कै महत्वपूर्ण अंग मध्ये एक हो । यसले शरीरमा रगत सफा गर्ने देखि, हार्मोन बनाउने, खनिज सोक्ने, मुत्र उत्पादन गर्ने, टक्सिन अर्थात खराव पदार्थहरुलाई शरीरबाट निकाल्ने तथा एसिडको सन्तुलन बनाउने जस्ता काम गर्छ । यहाँ हामीले दैनिक जीवनमा गर्ने १० गल्तीको चर्चा गरिएको छ जसले मृगौलालाई हानी पुर्‍य...