” ब्ल्याक टी ” अर्थात कालो चिया पिउनुका फाइदा

कालो चिया अर्थात्  ‘ब्ल्याक टी’संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन्। भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया प...

गर्भपतन गराउने औषधिको जथाभावी प्रयोगले महिलाहरुको स्वास्थ्य गम्भीर असर

काठमाण्डौ । पछिल्लो समय औषधि खाएर गर्भपतन गराउनेहरु बढेको चिकित्सकहरुले बताएका छन् । कानुनविपरीत जुनसुकै पसलमा बेच्न राखिएको गर्भ तुहाउन खाइने औषधि जथाभाबी खाँदा महिलाहरूको ज्यानै धरापमा परेको छ । औषधिद्वारा गर्भपतन गर्न सरकारले कानुनी मान्यता दिए पनि निगरानी नगर्दा जथाभाबी औषधि खाएर महिला रगताम्मे वा बेहोस भएर अस्पताल...

६ महिनासम्म शिशुलाई आमाको दूध खुवाएमा आमा र बच्चा दुबै स्वस्थ रहने

एजेन्सी | बच्चा जन्मिएको कम्तिमा ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउनुपर्छ।बच्चामा रोग प्रतिरोधात्मक क्षमता बृद्धि गराउँछ। बच्चालाई संक्रमण हुनबाट जोगाउँछ , आमा र शिशुबीच आत्मीयता बढाउँछ रआमाको दूध शिशुले सजिलै पचाउन सक्छ।बच्चालाई औषधि वा जीवनजल आवश्यक परेको बेलामा दिन सकिन्छ। तर, सकभर नवजात शिशुलाई आमाको...

सावधान ! पिसाब रोक्दा तपाइलाई यी घातक समस्याहरु हुनसक्छ

पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ । पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण सुरुवात...

मिर्गौला फेल हुने कारण, लक्षण र उपचार

प्रा. डा. दिव्यासिंह शाह, मिर्गौला रोग विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल मिर्गौला रोग विभिन्न कारणबाट हुन्छ । यो सबै उमेर समूहकालाई हुने रोग हो। नेपालमा पछिल्लो समय मिर्गौला सम्बन्धी समस्या भएका बिरामीको संख्या बढिरहेको छ। राज्यले पछिल्लो समय मिर्गौलाको उपचारमा राम्रो सहयोगको व्यवस्था गरेको छ। यद्यपि मिर्गौला सम्बन्धी...

बच्चा जन्माउने योजना बनाउनुअघि ध्यान दिनुपर्ने कुराहरु

विवाहित दम्पत्तीले सन्तानको तयारी गर्नुअघि योजना बनाउनुपर्छ । हाम्रो समाजमा गर्भवती भएपछि एकैपटक डाक्टरकोमा जँचाउन जाने चलन छ । तर, सन्तानको योजना बनाउनुअघि नै दम्पतीहरु चिकित्सकको परामर्शमा आउनु राम्रो हो । सहरी क्षेत्रकै जनमानसमा पनि यसबारे त्यत्ति सचेतना देखिँदैन । बिनातयारी गर्भवती हुँदा आमा र शिशुको स्वास्थ्यमा कत...

छिटो-छिटो पिसाब लाग्नु प्रोस्टेटको समस्या हुन सक्छ, यस्ता छन् लक्षण र उपचार

प्रोस्टेट’ एउटा पुरुष ग्रन्थी हो, जसले वीर्यको केही भाग उत्पादन गर्छछ। यो ग्रन्थीको नियमित विकासबिना सन्तान उत्पादन गर्न पुरुष सहयोगी बन्न सक्दैन। त्यसैले प्रोस्टेट ग्रन्थीको महत्व छ। २० प्रतिशत पुरुषमा ४० वर्ष पुगेपछि प्रोस्टेट ग्रन्थी कोशिकाको अतिवृद्धि (हाइपरप्लेजिया) देखा पर्छ। कोशिकाको अतिवृद्धि ६० को उमेरमा ६० प्...

बिरामीको जीवनमाथि मनमोहन अस्पतालको खेलवाड : पत्थरीको अप्रेसन गर्दा मिर्गौला निकालियो

मनमोहन मेमोरियल मेडिकल कलेजमा पत्थरीको अप्रेसन गर्न आएका एक बिरामीको मिर्गौला निकालिएको छ। नुवाकोट विदुर नगरपालिका–१२ का ३२ वर्षीय शिवप्रसाद रिमालको मिर्गौला झिकिएको हो। यो खबर अर्जुन अधिकारीले आजको नयाँ पत्रिकामा लेखेका छन्। अप्रेसन गरेको स्थानबाट निरन्तर रक्तश्राव भएपछि बिरामीका आफन्तले अस्पतालमा सिकायत गरेक...

बच्चालाई हुर्काउने र पढाउने १८ टिप्स

घरमा बिग्रेको बच्चालाई भगवानले पनि सुधार्न सक्दैनन् ! भारतका प्रख्यात शिक्षाशास्त्री गिजुभाई बधेका (सन् १८८५-१९३९) ले शिक्षकका रुपमा आफ्नो पूरा समय बालमैत्री शिक्षाकै लागि खर्चिए । गुजराती भाषाका यी शिक्षासेवीले आफ्नो अनुभव र प्रयोगबाट बालबालिकाका लागि उपयोगी शिक्षण विधिको परिकल्पना गरे । बालबालिकाको सही विकासका ...

गर्मीमा ठेउलाले सताउला, कसरी जोगिने ?

गर्मी दिनहुँ बढ्दो छ । यससँगै विभिन्न संक्रमित रोगको पनि भय वढेर गएको छ । खासगरी गर्मीमा दादुरा र ठेउलाको संक्रमण बढी देखिने गरिएको छ । विगतमा गर्मी याम सुरु भएसँगै तराई क्षेत्रमा ठेउलाको प्रकोप फैलने गरेको थियो । खासगरी ठेउलाले साना बालबालिकालाई दुख दिन्छ । त्यसबाहेक वयस्क, बृद्धबृद्धालाई समेत यसले छाड्दैन । टेक...