लिस्बन । पोर्तुगलमा रहेका गुरुङहरुले २६०४ औं ल्होछार तमु ल्होछार साँस्कृतिक कार्यक्रमसहित मनाएका छन् । कार्यक्रममा सहभागी विभिन्न संघ संस्थाका प्रमुखहरुले पनि ल्होछारका अवसरमा शुभकामना आदानप्रदान गरे । साँस्कृतिक कार्यक्रममा नेपालबाट आएका भूमि गुरुङलगायत पोर्चुगलमै रहेका कलाकारहरुले आ-आफ्ना गीत र नाचहरु प्रस्...
फोटो फिचर
डा. बाबुराम भट्टराईको घरको हालत यस्तो ! ( फोटो फिचर )
काठमाडौ । पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई श्रीमती हिसिला यमीको साथ गोर्खा स्थित आफ्नो पुर्खौली घर पुगेका छन् । सामाजिक संजालमा तस्विरहरु सार्वजनिक गर्दै डा.भट्टराईले आफ्नो पुर्खौली घरको अवस्था देखाउदै अब प्रबलीकरण गर्ने उल्लेख गरेका छन् । प्रबलीकरण गर्नका लागि भट्टराई दम्...
ठमेलको एक नाइट क्लबमा पूर्वराजा ज्ञानेन्द्र र हिमानी शाहको डान्स ( फोटोफिचर र भिडियो )
काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह र उनको परिवार बेलाबखत रेष्टुरेन्ट, नाइट क्लब र बारमा देखिने गर्छन । लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा ज्ञानेन्द्र परिवारको जमघट बाक्लै रुपमा हुनेगर्छ । तर यसपटक उनी ठमेलको नाइट क्लब पुगेर सबैलाई सर्प्राइज दिन भ्याए । शाह ठमेलको चर्चित क्लब लर्ड अफ द ड्रिङ्क्स (एलओडी) पुगेर ख...
The Biggest HiTech Conference “Web Summit” hit with 70,469 participants
-Ganesh Pandey, Lisbon. Web Summit’s organisers on Monday announced that 70,469 participants from 163 countries are registered, with almost half (46.3%) of them women, a new record of the event taking place in Lisbon until Thursday. "The event will receive 70,469 participants from 163 countries, with a ...
बाजागाजासहित साँढे र गाईको बिहे, पुरै गाउँले जन्ती (फोटोफिचर)
एजेन्सी- मानिसहरुको विवाह बैशाख, जेष्ठ, असार, मंसिर, माघ र फागुन महिनामा हुने गर्दछ । आजकल मानिस बाहेक पानी नपरेको भन्दै भ्यागुताको समेत विवाह गरिएको सुनिन्छ । कतिपयले घरपालुवा कुकुरको समेत विवाह गरिदिने गरेका छन् । हिन्दुहरुले धार्मिक आस्थाका कारण वरपिपल र तुलसीको समेत विवाह गर्ने गरिन्छ । तर के तपाईंले गाई र स...
‘मदरसा’मा संस्कृत शिक्षा (फोटोफिचर)
मदरसा भन्ने बित्तिकै इस्लाम धर्मको अध्ययन गराउने शैक्षिक थलोका रुपमा बुझिन्छ । किनकी मदरसामा इस्लामको धार्मिक पुस्तक कुरानको चर्चा संगै अन्य ब्यवहारिक शिक्षाको अध्ययन गराइन्छ । तपाईले मदरसामा संस्कृतको पढाइ भएको देख्नु वा सुन्नु भएको छैन होला । अझ मदरसामा सस्कृत पढाई हुन्छ भन्दा पत्याउन नै मुस्किल हुन्छ । तर, भा...
काठमाडाैंकाे संविधान दिवस(फोटो फिचर)
काठमाडाैं । संविधान दिवस काठमाडौँको टुँडिखेलमा विविध कार्यक्रम गरेर मनाइएको छ । दिवसका अवसरमा झण्डा अङ्कित टिसर्ट लगाएकी महिला झण्डा बोकेर खुसीयाली मनाएका छन् । त्यस्तै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा सुदुरपश्चिम प्रदेशको हुड्केली नाच ...
बैशाखमा पिता बन्दै गरेका आर्यनको ‘गर्भे बेबी’सँग फोटो पोज (फोटो फिचर)
काठमाडौं । नयाँ वर्षमा नायक आर्यन सिग्देल पिता बन्दैछन् । आइतबार आर्यन पत्नि सपनाले आफ्नो फेसबुक पेजमा नायक आर्यन र आफ्नो तस्वीर सेयर गर्दै यसको जानकारी दिएकी छिन् । बिवाहको पाँच वर्षपछि सन्तानलाई जन्म दिइरहेका उनीहरु निकै खुसी देखिन्छन् । तस्वीर हेर्दा आर्यन सिग्देल ‘गर्भे बेबी’सँग रमाइरहेका देखिएका छन् भन...
पोर्तुगलमा शेर्पाहरुले २१४६ औं ग्याल्बो ल्होछार मनाए, साँस्कृतिक कार्यक्रममा सबै छमछमी नाचे ( फोटो फिचर )
लिस्बन, पोर्तुगल। पोर्तुगलमा रहेका शेर्पाहरुले आइतबार राजधानी लिस्बनमा २१४६ औं ग्याल्बो ल्होछार एक बिशेष सांस्कृतिक कार्यक्रमका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाएका छन् । ल्होछार साँस्कृतिक साँझमा शेर्पा कलाकारहरुले आफ्ना प्रस्तुतिका साथ भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज...
इतिहास रच्दै नेपाली महिला फुटबल – इरानविरुद्ध नेपालको ३–० को शानदार जित
भारतमा जारी हिरो महिला गोल्डकप फुटबलको लिग चरणको अन्तिम खेलमा नेपालले इरानलाई तीन–शून्यले हराएको छ । खेलको ४१औँ मिनेटमा नेपालका लागि अनिता बस्नेतले नेपालका लागि पहिलो गोल गरेकी हुन् । त्यसपछि दोस्रो हाफमा खेलको ५९औँ मिनेटमा सावित्रा भण्डारीले नेपालका लागि दोस्रो गोल गरेकी छिन् । भारतविरुद्ध पनि दुई गोल गरेकी स...
- « Previous Page
- 1
- 2
- 3
- 4
- …
- 6
- Next Page »