क्यालिफोर्नियामा डढेलोबाट मृत्यु हुनेको संख्या ३६ नाघ्यो, अझै सयौ बेपत्ता – ६०००० बढी घरहरु जलेर नष्ट

सान फ्रान्सिस्को । अमेरिकी राज्य क्यालिफोर्नियाको जङ्गलमा लागेको डढेलो बस्तीमा पसेपछि ३६ को मृत्यु हुनुको साथै अन्य सयौ बेपत्ता रहेका सरकारी अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन भने ६०००० बढी घरहरु जलेर नष्ट भएको खबर छ। अमेरिकामा करिब २० बर्ष अगाडी अर्थात सन् २००१ को सेप्टेम्बर १ भएको भीषण डढेलोपछि अमेरिकी अग्...

ऐतिहासिक र पुरातात्विक रानीपोखरीको दुरावस्था – अस्तित्व र इतिहास मेटिने खतरा

काठमाडौँ । सरकारी निकायबीचको विवादले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी पुननिर्माण एक बर्षदेखि अलपत्र परेको छ । पुननिर्माण सुरु भएपछि पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद हुँदा रानीपोखरीको भविष्य नै अन्यौलमा परेको हो । २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको रानीपोखरीमा अहिले झारले ढाकेको छ । आजको...

ह्याप्पी बर्थडे एन आर एन – तिमि १५ बर्ष बुढो भएछौ (फोटोफिचर)

गैरआवासीय नेपालीहरुले आज स्वयम्भूनाथ र पशुपतिनाथमा विशेष पूजाआजाका साथ एनआरएन डे मनाएका हुन् । गैरआवासीय नेपाली संघले हरेक वर्ष अक्टोबर ११ लाई गैरआवसीय नेपाली दिवस (एनआरएन डे) का रुपमा मनाउँदै आएको छ । नेपाल सरकारले नै अक्टोबर ११ लाई गैरआवासीय नेपाली दिवस (एनआरएन डे) घोषणा गरेपछि हरेक वर्ष अक्टोबर ११ का दिन यो दिवस मना...

वाइवाइ अब युरोप बाटै उत्पादन शुरु

सर्विया । चौधरी ग्रुपले युरोपमा पनि वाइवाइ चाउचाउ उत्पादन सुरू गरेको छ। युरोपियन मुलुक सर्वियामा निर्मित वाइवाइको प्लान्टबाट यसअघि नै उत्पादन सुरू भइसकेपनि आजबाट औपचारिकरुपमा उद्घाटन भएको चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले जानकारी दिएका छन्। चौधरीले आफ्नो ट्वीटरमार्फत् बिहीबार औपचारिकरुपमा ‘वाइवाइ युरोप’ सुरू भ...

राउटेहरु तरकारी खेतीतिर उन्मुख

डडेलधुरा : आफूलाई जंगलको राजा ठान्ने, जंगलमै बस्ने, जंगलमै रमाउने राउटे जाति बिस्तारै समाजमा घुलमिल हुन थालेका छन् । जंगल छोडेर गाउँमा बसोबास गर्न थालेपछि राउटेहरू व्यावसायिक खेतीतर्फ उन्मुखसमेत भएका छन् । भित्री मधेसमा बसोबास गर्दै आएका उनीहरू सरकारले पुनःस्थापना गरेपछि व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् ...

राष्ट्रपति भण्डारीबाट बिशिष्ट व्यक्तित्व र सर्वसाधारणलाई टीका प्रदान (फोटोफिचर )

बडादशैँ—२०७४ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति नन्दबहादुर पुनलाई आज टीका लगाइदिनुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, मन्त्रीहरू, पूर्वमन्त्री, सांसद, सुरक्षा निकायका प्रमुखलगायतलाई पनि आज ...

यसरी मनाए राष्ट्रपतिदेखि नेतासम्मले दशैँ

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा लगायत नेताहरुले दसैंको टिका ग्रहण गरेका छन्। राष्ट्रपति भण्डारीले विहान ११ बजेर ५५ मिनेटको शुभसाइतमा हनुमानढोका दसैँघरका मूल पुजारी देवराज अर्यालबाट विजयादशमीको टीका ग्रहण गरिन्। राष्ट्रपति भवन शीतल निवासमा मूल पु...

सुनसान राजधानी (फोटो फिचर)

काठमाडौंको सडक उसै भीड । झन् अफिस समयमा त कुरै नगरौं, आधा किलोमिटर छिचोल्न ठूलै महाभारत पर्छ । वर्षदिनभरी थामिनसक्नु भीड हुने काठमाडौं दसैंमा भने बेहुली अन्माएको घरजस्तै चकमन्न हुन्छ । यसपालि पनि काठमाडौँका मुख्य बजार र सडक प्रायस् सुनसान देखिएको छ । बडादशैँका अवसरमा बाहिर जानेको संख्या बढेपछि काठमाडौँ उपत्यकामा सवा...

मिरा राईले जितिन् संयुक्त अधिराज्यको प्रख्यात ‘बेन नेभिस अल्ट्रा’ दौड ( फोटोफिचर )

नेपाली अल्ट्रा धाविका मिरा राईले संयुक्त अधिराज्यको ‘बेन नेभिस अल्ट्रा’ दौड जितेकी छन् । निर्धारित दुरी १५ घन्टा २७ मिनेट चार सेकेण्डमा पुरा गर्दै उनी महिलातर्फ पहिलो भइन् । आयोजकका अनुसार मिरा समग्रमा छैटौं भएकी थिइन् । पुरुषतर्फ पहिलो भएका डोनाल्ड काम्पबेलले १३ घन्टा २४ मिनेट २० सेकेण्डमा दौड पुरा गरेका थिए । ...

लण्डन फेरी आतंककारी हमला – मेट्रो ट्रेनमा विष्फोट – दर्जनौ घाइते

विष्फोटपछि ट्रेनमा सवार सबै यात्रुहरु आतिएर भाग्‍न खोज्दा दर्जनौ घाइते भएका छन्। घटनास्थलमा केही महिला यात्रीको खुट्टा आगोले जलेकोले एम्बुलेन्सले उपचारको लागि अस्पताल लगिएको बीबीसीले जनाएको छ। एजेन्सी: लण्डनको दक्षिण पश्चिम क्षेत्रमा शुक्रबार बिहान भूमिगत ट्रेनमा चरमपन्थी समूहले विष्फोट भएको छ। चरमपन्थी समूहले भ...