नेपालमा रोहिंग्या शरणार्थीको संख्या ६ सय ५० पुग्यो

काठमाडौं । म्यानमारबाट भागेर नेपाल प्रवेश गरेका रोहिंग्या शरणार्थीको संख्या ६ सय ५० रहेको गृह मन्त्रालयले जनाएको छ । तीमध्ये कसैले पनि शरणार्थीको दर्जा पाएका छैनन् । नेपालले तिब्बती र भुटानीलाई मात्र शरणार्थीको दर्जा दिएको छ । अन्य मुलुकबाट आएका व्यक्तिहरुलाई ‘शहरी शरणार्थी’को संज्ञा दिइने गरेको छ । तथापि, त्यो...

४ हजार ५ सय बाढीपीडितलाई एनआरएनको सहयोग (फोटोफिचर )

काठमाडौं— दुई साता अघि आएको बाढीबाट प्रभावित झन्डै ४ हजार ५ सय परिवारलाई गैरआवासीय नेपाली संघले आपतकालीन राहत सामग्री वितरण गरेको छ। गृहमन्त्रालयसँगको समन्वयमा सबैभन्दा बढी प्रभावित सप्तरीका बासिन्दालाई संघले राहत बितरण गरेको हो। संघले अगष्ट २२ देखि २५ तारिखसम्म सप्तरीको बोदेबसाईन, तिरहुत, तिलाठी, कोहिलारी बसाईन ...

अमेरिकाको वाशिङटन डिसीमा भब्य तीज कार्यक्रमको अायोजना (तस्विर सहित)

  अमेरिकाको वाशिङटन डिसीमा अमेरिकाकै सबैभन्दा ठुलो र भब्य कार्यक्रम तीज महोत्सब अमेरिका - २०७४ दुर्गा मन्दिर फेयरफ्याक्समा भब्य रुपमा सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी,  सोसाइटी अफ अमेरिकन नेपालीज नर्सेस, अमेरिका (SANN) र महिल...

भारतले बाँध नखोलिदिंदा पूर्वी तराई जलमग्न – महेन्द्र राजमार्गमा समेत बेहाल (फोटोफिचर)

काठमाडौं । देशका बिभिन्न ठाउँमा शुक्रबार राती भएको अविरल बर्षासँगै आएको बाढी र पहिरोले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ ।  त्यस्तै हजारौं घर डुवानमा परेका छन भने हजारौं बिस्थापित भएका छन् । गृहमन्त्रालय अनुसार, झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीप...

नेशनल जियोग्राफिकले देखायो नेपालको सुन्दरता ( फोटोफिचर )

नेशनल जियोग्राफिले नेपालको विविधता झल्काउने तस्विर सार्वजनिक गरेको छ । भ्रमणको क्रममा विभिन्न विदेशी पर्यटक तथा फोटोग्राफरहरुले नेपालको प्राकृतिक विविधतालाई प्राथमिकता राख्दै सुन्दर तस्विरहरु नेशनल जियोग्राफिमार्फत सार्वजनिक गरेका छन् । ‘योर सुट  नेपाल ट्रेकिङ पिक्चर्स शिर्षक’मा छनोट भएका नेपालको सुन्दर...

लण्डन ब्रिजमा तीजको नाच (फोटोफिचर )

लण्डन । लण्डनको मुटुमै अवस्थित विश्व प्रख्यात लण्डन ब्रिज । लण्डन ब्रिज हेर्न र यसकै आगाडि उभिएर फोटो खिचाउनका लागि हरेक दिन संसारका विभिन्न कुनाबाट आएका हजारौं पर्यटकहरु यहाँ आउने गर्छन । मंगलबार दिउँसो यहि लण्डन ब्रिज घुम्न आउने सयौं बेलायती तथा विदेशी पर्यटकले भने एउटा अनौठो दृश्य देखे । रातो सारी , रातै ...

यूरोपकै सबैभन्दा ठुलो इद उत्सव बेलायतमा : एक लाखभन्दा बढी मुस्लिमहरु एकै ठाउमा भेला (फोटोफिचर )

बेलायतको बर्मिङ्घम सहरको एक पार्कमा यूरोपकै सबैभन्दा ठुलो इद पर्ब मनाईएको छ , जहाँ एक लाखको भन्दा बढी संख्यामा मुस्लिम समुदायको उपस्थिति रहेको थियो। ( हेर्नुस् फोटोफिचर ) ...

पोर्तुगलमा उभौलीको रौनक – गायक सम्भु राईको बिशेष प्रस्तुती (फोटोफिचर )

लिस्वन पोर्चुगल । पोर्तुगलको राजधानी लिस्बोनमा किरातहरुको चाड साकेला (उभौली ) एक बिशेष समारोहका बीच सम्पन्न भएको छ। गायक तथा संगीतकार शम्भू राईको बिशेष उपस्थिति र गायनले उभौली पर्वमा रौनक थपेको थियो। किरात समाज पोर्चुगलले आयोजना गरेको साकेला (उभौली) चाडमा प्रमुख अतिथिका आदिवासी अभियन्ता परशुराम तामाङ र बिशेष अति...

पोर्तुगलमा बनआगलागि मा मृत्यु भएका ६२ जना मध्ये अधिकान्सको भाग्ने क्रममा कारमा मृत्यु भएको खुलासा (फोटोफिचर )

*४ बालबालिका सहित ६२ जनाको मृत्यु। *मृत्यु हुनेमा अधिकांस कारभित्र फेला। * दुइ जना अग्निनियन्त्रक हराईरहेको , मृतकको संख्या बढ्नसक्ने। * देशभरी ६० भन्दा बढी ठाउमा जंगली आगलागी * कोइम्ब्रामा मात्रै ६८८ र देशभरी १७०० भन्दा बढी अग्निनियन्त्रक परिचालन * कोइम्ब्रामा लागेको जंगली आगो अग्निनियन्त्रकको कन्ट्रोल बाहिर , अग...