रेसुङ्गाको संरक्षण र विकासमा जुट्न थाले पर्यटन व्यवसायी

२९ चैत, रेसुङ्गा (गुल्मी) । ऐतिहासिक तपोभूमिका रुपमा परिचित गुल्मी जिल्लास्थित रेसुङ्गा यहाँको आर्थिक समृद्धिको महत्वपूर्ण आधार बन्ने देखिएको छ । गुल्मी जिल्लाको सदरमुकाम तम्घासको शिरमा अवस्थित यो स्थल सदरमुकाम र आसपासको खानेपानीको मुख्य स्रोत हो भने ३१ प्रजातिका जडीबुटी, विशेष प्रकारका ३० थरी रुख तथा वनस्पति, १५ प्...

राराका लागि भिजिट कर्णालीको नयाँ वर्ष प्याकेज

२७ चैत, काठमाडौं । भिजिट कर्णाली ट्राभल्सले पर्यटकीय स्थल राराका लागि नयाँ वर्ष प्याकेज ल्याएको छ । नेपालको सबैभन्दा ठूलो ताल रारा पुग्नका लागि भिजिट कर्णालीले स्थल तथा हवाइमार्ग लक्षित गरी अफर ल्याएको हो । हवाईमार्ग भएर जानेका लागि तीन रात चार दिनको अफर ल्याएको छ भने स्थलमार्गको सात दिनको अफर ल्याइएको छ । हवाइमा...

आरोहीको २० समूह सगरमाथाको आधार शिविरमा

२८ चैत, सोलुखुम्बु । सगरमाथा, ल्होत्से र न्युह्त्से हिमाल आरोहणका लागि २० समूह (टोली) आरोही सगरमाथाको आधार शिविरमा पुगेका छन् । तीनवटै हिमालको एउटै आधार शिविर रहेको सगरमाथा आधार शिविरमा आइतबारसम्म पुगेका २० समूहमध्ये १६ समूहले सगरमाथा, दुई समूहले ल्होत्से र दुई समूहले न्युह्त्से हिमालको आरोहण गर्ने सगरमाथा प्रदूषण न...

पर्यटक डाक्न चितवनमा ‘अतिथि देवो भवः’ अभियान

२९ चैत, रत्ननगर (चितवन) । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो । नेपालीहरुको आतिथ्यताको शैली र संस्कारल...