जीएनएन। काठमाडौं। पोर्चुगलका लागि नेपाली राजदूतमा मनोनयन गरिएका शनिल नेपालको नाम संसदीय सुनवाइ समितिबाट अनुमोदन भएको छ। शुक्रबारभएको संसदीय सुनुवाइमा नेपालले पोर्चुगलमा राजदूतावास स्थापना पश्चातत्यहाँ रहेका नेपाली नागरिकहरुको हकहित संरक्षण एवम प्रत्यक्ष सेवा प्रवाहहुनुका साथै नेपाल भित्रिने विप्रेषण वृद्धि तथा...
पोर्तुगल बिशेष
पोर्चुगलमा धुम्रपान र मद्यपान गर्नेहरुको संख्यामा वृद्धि !
लिस्बन। पोर्चुगलमा धुम्रपान र मद्यपान गर्नेहरुको संख्यामा वृद्धि भएको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक विभागका अनुसार ५ बर्षको अवधिमा यो संख्या ४८ दशमलव ८ प्रतिशतबाट बढेर ५१ प्रतिशतमा पुगेको छ। त्यस्तै मध्यपान गर्नेहरुको संख्या ४९ दशमलव १ प्रतिशतबाट बढेर ५६ दशमलव ४ प्रतिशतमा उक्लिएको छ। ...
पोर्चुगलमा मास्कको अनिवार्य प्रयोगको अन्त्य !
लिस्बन। मास्क र भिजरको प्रयोग अब स्वास्थ्य प्रतिष्ठान र सेवाहरूमा वा आवासीय घरहरूमा वा वृद्ध र कमजोर जनसंख्याका लागि आश्रयहरूमा अनिवार्य नरहेको स्वास्थ्य महानिर्देशानालयले जनाएको छ। यद्यपि मास्कको प्रयोग SARS-CoV-2 को प्रसारण रोक्नको लागि महत्त्वपूर्ण उपायको रूपमा भने आवश्यक छ। आवासीय घरहरूमा मा...
पोर्चुगलमा आप्रवासी ३७ प्रतिशतले बढे !
लिस्बन। युरोपियन मुलुक पोर्चुगलमा आप्रवासी ३७ प्रतिशतले वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक विभागले सन् २०११ यता आप्रवासीको संख्या ३७ प्रतिशतले बढेको जनाएको छ। विभागका अनुसार २०२१ को जनगणनामा पोर्चुगलमा ५ लाख ४२ हजार ३१४ जना आप्रवासी रहेको उल्लेख छ, यो कुल जनसंख्याको ५ दशमलव ...
फिफा विश्वकपः पोर्चुगल एक खेल अगावै नकआउट चरणमा प्रवेश !
लिस्बन। कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत पोर्चुगल एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ । समूह 'एच' मा रहेको पोर्चुगल लगातार दुई खेल जित्दै अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोल अन्तरले पराजित गर्यो । पोर्चुगललाई जित दिलाउन ब्रुनो फर्नान्डेज दुबै गोल ग...
अब २ महिनाभन्दा बढी घरभाडा सुरक्षा अग्रिम भुक्तानी लिन नपाईने !
लिस्बन। पोर्चुगलमा अबदेखि घरधनीहरुले घर भाडामा लगाउदा दुई महिनाभन्दा बढी घरभाडा सुरक्षा अग्रिम भुक्तानी लिन नपाइने भएको छ। घरधनीहरुले भाडाको अग्रिम भुक्तानी एक बर्षसम्म पनि माग गरेपछि आम सर्वसाधारणको पहुँचमा घरभाडा लिने कार्य रहेन। यो गुनासो आएपछि वाम गठबन्धनले संसदमा भाडाको अग्रिम भुक्तानी दुई महिनाभन्दा...
जीएनआरद्वारा एक सातामा ४५५ जना पक्राउ !
लिस्बन। नेशनल रिपब्लिकन गार्ड (जीएनआर) ले एक हप्ताको अन्तरालमा ४५५ जनालाई गिरफ्तार गरेको छ। उक्त समयमा ८ हजार ८०० बढी अपराधका घटना जिएनआरले दर्ज गरेको छ। ट्राफिक नियम उल्लङ्घन गर्नेहरु मध्ये धेरैजसो तीव्र गतिका थिए। पक्राउ परेका मध्ये १७२ जना मादक पदार्थ सेवन गरी सवारी चलाएको आरोपमा, कानुनी अनुमतिबिना स...
नक्कली सेन्जेन भिषामा यात्रा गरिरहेका १० विदेशी नागरिक लिस्बन एयरपोर्टमा पक्राउ !
लिस्बन। विदेशी र सीमा सेवा (सेफ ) ले लिस्बन एयरपोर्टमा अवैध रूपमा पोर्चुगलमा बसेका र मेक्सिकोको क्यानकुन जान खोजिरहेका १० विदेशी नागरिकलाई नियन्त्रणमा लिएको छ। पक्राउ परेका सबै बिदेशी यात्रुहरू हिन्दू मूलका युवाहरू थिए। उनीहरुसँग शेन्जेन भिसा भएको तर ति भिसाहरु नक्कली रहेको सेफले जनाएको छ। लिस्बन-...
लमजुङका भक्तराज पोर्चुगलमा अस्ताए !
लिस्वन । पोर्चुगलमा व्यवसाय गर्दै आएका एक नेपालीको निधन भएको छ । नेपालमा लमजुङस्थित दोर्दी गाउँपालिका वडा नं ९ हिलेटक्सारका भक्तराज गुरुङको राजधानी लिस्बनमा निधन भएको लमजुङ समाज पोर्चुगलले जनाएको छ। शुक्रबार राति लिस्बनस्थित रेष्टुरेन्टमा काम गरेर घर फर्किएका गुरुङको एक्कासी टाउको दुखेपछि एम्बुलेन्सले उद्ध...
पोर्चुगलमा अनलाइन बैंकिङ प्रणाली ठप्प !
लिस्बन। धेरै पोर्तुगाली बैंकहरूको गृह बैंकिङ सेवाहरू आज २० अक्टोबरको बिहानैदेखि प्राविधिक समस्याहरूको सामना गरिरहेका छन्।कयौ बैंकका अनलाइन बैंकिङ प्रणाली ठप्प भएका छन्। बिशेष गरि Caixa Geral de Depósitos, Santander Totta, Novobanco, Montepio र Banco CTT को डिजिटल प्लेटफर्महरूमा समस्या देखिएको हो। पो...
- 1
- 2
- 3
- …
- 132
- Next Page »