नेपाली नारी समाज पोर्तुगलद्वारा ७ बुदे मागसहित प्रधानमन्त्री देउवा समक्ष ज्ञापनपत्र पेश !

पुनम गौतम, लिस्वन। स्वदेशमा बढ्दै गएको बलात्कार , हत्या र एसिड आक्रमण जस्ता अपराध न्यूनीकरण गर्न माग गर्दै नेपाली नारी समाज पोर्तुगलले आज प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष ज्ञापनपत्र बुझाएको छ । महिलामाथि हुने कुनैपनि अपराधलाई यत्तिकै छोड्न नहुने भन्दै समाजले त्यस्ता खालका अपराध गर्ने अपराधीलाई कानुनक...

पोर्चुगलमा क्रिसमसदेखि दुई साता बढी लामो लकडाउन : के – के भए कानुनमा परिवर्तन ?

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्यामा निरन्तर वृद्धि र क्रिसमस र नयाँ बर्ष जस्ता चाडपर्व आएसंगै सरकारले लकडाउन घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठक पश्चात पत्रकार सम्मेलनमा पोर्तुगाली प्रधानमन्त्री एन्तोनियो कोस्ताले सरकारले क्रिसमस र नयाँ बर्ष जस्ता चाडपर्वमा मानिसहरुको खुल्ला हिडडुल...

पोर्चुगलमा फेरी लकडाउन : क्रिसमस र नयाँ बर्षका लागि प्रधानमन्त्री कोस्ताद्वारा नयाँ कडा कानुनको घोषणा !

लिस्बन। पोर्चुगलमा कोरोना संक्रमित र मृतकको संख्यामा निरन्तर वृद्धि र क्रिसमस र नयाँ बर्ष जस्ता चाडपर्व आएसंगै सरकारले लकडाउन घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद्को बैठक पश्चात पत्रकार सम्मेलनमा पोर्तुगाली प्रधानमन्त्री एन्तोनियो कोस्ताले सरकारले क्रिसमस र नयाँ बर्ष जस्ता चाडपर्वमा मानिसहरुको खुल्ला हिडड...

मानव तस्करी र अवैध आप्रवासन रोक्न सेफद्वारा ४३ देशका इन्टरपोलसँग सहकार्य शुरु, २०० बढी पक्राउ !

लिस्बन। युरोपका विभिन्न मुलुक हुदै पोर्चुगलसम्मको अवैध आप्रवासन र मानव तस्करी नियन्त्रण गर्न सरकारको विदेशी तथा सीमा नियामक सेवा सेफले ३४ देशका इन्टरपोलसँग सहकार्य शुरु गरेको छ। पछिल्लो समयमा मात्रै मानव तस्करी र अबैध आप्रवाशनमा सहयोग गर्ने संलग्न २०० जना भन्दा बढीलाई सेफले पक्राउ गरि कारवाही प्रक्रिया ...

नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलको बार्षिक साधारण सभा २५ डिसेम्बरमा आयोजना हुँदै !

लिस्बन | नेपाली जनप्रगतिशील मोर्चा, पोर्तुगलले २५ डिसेम्बर,२०२१ शनिबारका दिन संगठनको वार्षिक साधारण सभा सम्पन्न गर्ने भएको छ। सन् २००९ मा स्थापना भएको मोर्चाले नेपालको दलाल संसदीय ब्यबस्थाको कारण विश्वका विभिन्न मूलुकमा पुगेका नेपालीहरुको हकहित र नेपालमा संसदीय ब्यबस्थाको अन्त्य गरी वैज्ञानीक समाजवादको ...

कोभिड संक्रमण बढेसंगै पोर्चुगलमा रगत अभाव हुनसक्ने, पोर्चुगिज ब्लड इन्स्टिच्युटद्वारा रक्तदान गर्न आव्हान !

लिस्बन। पोर्चुगिज ब्लड इन्स्टिच्युटले विशेष गरी डिसेम्बर र जनवरीमा रक्तदाताहरुलाई रक्तदान गर्न आह्वान गरेको छ। पोर्चुगिज इन्स्टिच्युट अफ ब्लड एण्ड ट्रान्सप्लान्टेसन (IPST) का अध्यक्ष मारिया एन्टोनिया एस्कोभल मार्टिन्सले भनिन् "वर्षको यस समयको लागि रगतको भण्डारण सामान्य स्तरमा छन् र रगत अभाव हुनसक्छ। त्यस...

पोर्चुगलको ओदिमेरामा एक नेपाली युवकले पासो लगाई गरे आत्महत्या !

लिस्वन । बैदेशिक रोजगारीको शिलसिलामा पोर्चुगल बस्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन । नेपालमा चितवन घर भएका उनले ओदिमेरास्थित आफ्नै निवासमा पासो लगाएर आत्महत्या गरेका हुन । आज बिहानसम्म सामान्य रुपमा देखिएका उनले दिउसो आफ्नै निवासमा भर्याङ्गमा झुन्डिएर आत्महत्या गरेका छन्। आत्महत्याको कारण खुल्न स...

उनको कथा : पोर्चुगलमा एक नेपाली नारीको भोगाइको ब्यथा !

याेगेन्द्र खरेल , पाेर्चुगल। जब जब उनीलाई देख्थे, तब - तब म आफू बिबाहित र सन्तानकाे बाबा हु भन्ने नै बिर्सन्थे । सायद क्रिसमस बिदाकै बेला भगवानले धेरै समय लियर धेरै साेच बिचार गरेरै उनीलाई बनाए हाेलान् र त उनी अरु भन्दा पृथक छिन् , राम्री छिन् , सुशील छिन् र नम्र छिन् । म सानाे हुदा मेराे बाबाले हरेक जसाे साँझ म...

नेपाली नारी समाज पोर्तुगलद्वारा दुईहप्ते शुशी तालिम सम्पन्न, २३ जनाले लिए प्रशिक्षण !

लिस्बन। नेपाली नारी समाज पोर्तुगलद्वारा दुई हप्ते शुशी तालीम आइतबार सम्पन्न भएको छ । लिस्वनको शुशी सिटि रेस्टुरेन्टमा आयोजना गरिएको तालिममा २३ जनाको सहभागिता रहेको थियो । दुई हप्ते शुशी तालिम निकै महत्त्वपूर्ण र अर्थपूर्ण रहेको प्रशिक्षार्थीहरुले बताएका छन् । थोरै समयमै धेरै सिकिएको प्रशिक्षार्थी बिन्द...

पोर्चुगलमा आज फेब्रुअरी यताकै उच्च संक्रमण र मृत्युदर : शनिवार ५ हजार ६४९ संक्रमित थपिए, २२ को मृत्यु !

लिस्बन। पोर्चुगलमा शनिवार मात्रै ५ हजार ६४९ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य महानिर्देशनालयका अनुसार यो संख्या ६ फेब्रुअरी यताकै उच्च हो। त्यस्तै शनिबार मात्रै कोरोनाकै कारण २२ जनाको ज्यान गएको छ। मृतकको यो संख्या पनि मार्च यताकै उच्च रहेको महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ। #InU...