लिस्बन। पोर्चुगल सरकारले १ जनवरी २०२२ बाट लागु हुनेगरी न्युनतम तलब वृद्धि गरेको छ। सरकारले न्युनतम मासिक तलब वृद्धि गर्दै नयाँ तलब ७०५ युरो पुर्याएको छ। मन्त्रिपरिषद्को बैठकले सो तलब वृद्धि स्वीकृत गरेको हो। मन्त्रिपरिषदको बैठकमा श्रम तथा सामाजिक सुरक्षा मन्त्री आना म्यन्देज गोदिन्होले पोर्चुगल सरकाले सन्...
पोर्तुगल बिशेष
१०० देखि ५०० युरोमा नक्कली कोभिड सर्टिफिकेट छ्यापछ्याप्ती, न्यायिक प्रहरी अनुसन्धान गर्दै !
लिस्बन। नक्कली नक्कली कोभिड सर्टिफिकेट बजारमा छ्याप्छ्याप्ती भेटिएपछि पोर्चुगलको न्यायिक प्रहरीले अनुसन्धान शुरु गरेको छ। यस्ता नक्कली सर्टिफिकेट बजारमा १०० युरोदेखी ५०० युरोसम्म दस्तुर लिएर बन्ने गरेको प्रहरीको अनुसन्धानबाट खुल्न गएको छ। कोभिड संक्रमण बढ्दै जादा र प्रायः सबैठाउँमा कोभिड सर्टिफिकेट ...
मापसे गरि इलेक्ट्रिक स्कुटर चलाउने २१ जना प्रहरी कारवाहीमा !
लिस्बन। पोर्चुगलमा मादक पदार्थ सेवन गरि इलेक्ट्रिक स्कुटर चलाउने २१ जना प्रहरी कारवाहीमा परेका छन्। पीएसपी प्रहरीका अनुसार यो बर्षमा अहिलेसम्म २१ जना कारवाहीमा परेका हुन्। पोर्चुगलको राजधानी लिस्बनमा बोल्ट, उवर, लाइम, बुङ्गो, फ्ल्यास, हाइभ, लोमो, टिएर , वोई र विन्ड आदि कम्पनीले इलेक्ट्रिक स्कुटर से...
कोरोना परिक्षण रिपोर्टबिना पोर्चुगल आउने २११ यात्रु सहित २३ एयरलाइन्सलाई जरिवाना !
लिस्बन। कोरोना परिक्षणको नेगेटिभ रिपोर्टबिना पोर्चुगल आउने २११ यात्रु सहित २३ एयरलाइन्सलाई जरिवाना गरिएको आन्तरिक प्रशासन मन्त्रालयले जनाएको छ। पोर्चुगलमा कोरोना भाइरस संक्रमितहरुको संख्यामा निरन्तर ब्रिद्दि र ओमिक्रोन भेरीयन्टका संक्रमित फेला परेपछि सरकारले आगमनमा कडाइ गर्दै हवाई यात्राद्वारा पोर्चुगल...
कोभिड परिक्षण रिपोर्ट बिना लिस्बन एयरपोर्टमा ओर्लने २० यात्रुलाई जनही ३०० युरो जरीवाना, एयरलाइन्सलाई २० हजार युरो तिराईयो !
लिस्बन। कोभिड परिक्षण रिपोर्ट बिना लिस्बन एयरपोर्टमा ओर्लने २० यात्रुलाई जरिवाना भएको छ। पोर्चुगल कोरोना संक्रमण बढेसंगै सरकारले कोरोना रोकथामको उपायहरुको अवलम्बन गर्दै डिसेम्बर १ तारिखबाट लागू हुनेगरी पोर्चुगल प्रवेश गर्ने हरेक व्यक्तिले अनिवार्य कोभिड परिक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम बनाएक...
लिस्बन, पोर्तो र फारो एयरपोर्टको ‘ आगमन क्षेत्र ‘ ९ जनवरी २०२२ सम्म बन्द !
लिस्बन। लिस्बन, पोर्तो र फारो एयरपोर्टमा ' आगमन क्षेत्र ' बन्द गरिएको छ। लिस्बन एयरपोर्टका निर्देशकले आज एक बिज्ञप्ति जारि गर्दै यी तिनैवटा एयरपोर्टमा आगमन क्षेत्रमा निषेध गरिएको जानकारी दिएका छन्। कोरोना महामारी संक्रमण पोर्चुगलमा तिब्र गतिमा वृद्धि भएकोले र पोर्चुगलमा नयाँ भेरीयन्ट देखिएकोले रोकथाम...
पोर्चुगलमा ओमिक्रोन भेरीयन्टका १३ संक्रमित फेला !
लिस्बन। अफ्रिकाबाट शुरु भएको ओमिक्रोन भेरीयन्टको कोरोनाको भाइरसले पोर्चुगलमा १३ जना संक्रमित भएका छन्। स्वास्थ्य महानिर्देशनालयले आज एक बिज्ञप्ती जारी गर्दै पोर्चुगलमा ओमिक्रोन भेरीयन्टका १३ जना संक्रमित फेला परेको पुष्टि गरेको हो। ओमिक्रोन भेरीयन्टका १३ जना संक्रमित सहित उनीहरुको सम्पर्कमा रहेका ...
कोरोना नेगेटिभ परिक्षण रिपोर्टबिना पोर्चुगल प्रवेश गरेमा प्रतिव्यक्ति २० हजार युरो जरिवाना !
लिस्बन। पोर्चुगलमा कोरोना भाइरसको पाँचौ लहर शुरु भएसंगै सरकारले कडा नियम बनाएको छ। कोरोना नेगेटिभ परिक्षण रिपोर्टबिना यात्रा गर्ने प्रतिव्यक्ति जरिवाना सरकाले २० हजार युरो तोकेको छ। प्रधानमन्त्री एन्तोनियो कोस्ताले भने, " यात्रु जुनसुकै देशको नागरिक हुन्, पोर्चुगल प्रवेश गर्ने हरेक व्यक्तिको साथमा क...
पोर्चुगलमा कोरोना संक्रमण बढ्यो : शनिवार ३ हजार ३६४ संक्रमित थपिए, १२ को मृत्यु , अस्पताल भर्ना हुनेको संख्या ८१२ पुग्यो !
लिस्बन। पोर्चुगलमा पछिल्लो एक सातादेखि कोरोना संक्रमितको संख्यामा निरन्तर वृद्धि भईरहेको छ। शनिवार मात्रै ३ हजार ३६४ संक्रमित थपिएका छन् भने उपचारकै क्रममा १२ को मृत्यु भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। संक्रमितहरुमध्ये ८१२ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ, जसमध्ये १९४ जनाको...
अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरीयन्ट पोर्चुगल भित्रियो: ९ जना संक्रमित फेला, भ्याक्सिनको प्रभावकारिताबारे बैज्ञानिकहरु नै अन्यौलमा !
लिस्बन। अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरीयन्ट पोर्चुगलमा समेत भित्रिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। महानिर्देशनालयका अनुसार हालसम्म उक्त भेरीयन्टका ९ जना बिरामी पोर्चुगलमा फेला परेका छन्। B.1.1.529 नाम दिईएको उक्त भेरीयन्ट अहिलेसम्मकै सबैभन्दा खतरनाक रहेको बैज्ञानिकहरुले बताएका छन्। को...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 132
- Next Page »