पुनम गौतम, लिस्बन । लामो समयदेखि बिबाद र आलोचना खेप्दै आएको नेपाली नारी समाज पोर्तुगलले दोश्रो अधिवेशनको घोषणा सभा सम्पन्न गरेको छ । अधिवेशनबाट कला राईको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा मिनामाया खरेल, बिमला आचार्य, हरिमाया घले र तनुजा प्रसाई (अल्गार्भ...
पोर्तुगल बिशेष
नेपाली धावक आइत तामाङ्ले जिते पोर्तुगलको छैठौ कोर्क ट्रेल म्याराथुन, भन्छन् ” नेपाली राष्ट्रिय झण्डा बोक्न नपाउदा दुखि छु “
- सम्झना अधिकारी। लिस्बन, पोर्तुगल। पोर्तुगलको कोर्क ट्रेल म्याराथुन नेपाली धावक आइत तामाङ्ले जितेका छन्। भिक्टोरिया फुटबल क्लबबाट खेल्दै आईरहेका तामाङ्ले २१ किलोमिटर लामो कोर्क ट्रेल म्याराथुन १ घण्टा ४० मिनेट ४५ सेकेण्डमा पुरा गरे भने उनका प्रतिद्वन्दी आन्तोनिया अल्मेदाले १ घण्टा ४० मिनेट ४९ सेक...
गैर आवासीय नेपालीहरुको दोहोरो नागरीकताको माग कहाँसम्म पुग्यो ? NRNA केन्द्रिय उपाध्यक्ष कुल आचार्यसँग अन्तरक्रिया ( पूर्ण भिडियो सहित् )
लिस्बन, पोर्तुगल। नेपाली नागरिकताको निरन्तरता तथा गैर आवासीय नेपालीहरुका बिबिध सवाल र समस्याहरुको बारेमा लिस्बनमा बृहत अन्तरक्रिया सम्पन्न भएको छ ।एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्यसँग गैर आवासीय नेपाली संघ पोर्तुगलले सो अन्तरक्रियाको आयोजना गरेको हो । एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य नेपाली समुदा...
नेपाली नागरिकताको निरन्तरता तथा गैर आवासीय नेपालीहरुका बिबिध सवाल र समस्याहरुको बारेमा बृहत अन्तरक्रिया आज लिस्बनमा हुदै
लिस्बन । नेपाली नागरिकताको निरन्तरता तथा गैर आवासीय नेपालीहरुका बिबिध सवाल र समस्याहरुको बारेमा आज लिस्बनमा बृहत अन्तरक्रिया हुदैछ। कार्यक्रम गैर आवासीय नेपाली संघ पोर्तुगलले आयोजना गरेको हो । एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य यतिबेला आफ्नो व्यक्तिगत र व्यवसायिक भ्रमणमा पोर्तुगलको राजधानी लिस्बन आ...
IRS भर्ने पहिलो दिनमै फिनान्सको वेब साइट डाउन
लिस्बन, पोर्तुगल। आर्थिक बर्ष २०१८ को IRS भर्ने पहिलो दिनमै फिनान्स कर कार्यालयको वेब साइटमा समस्या आउनुको साथै डाउन समेत भएको छ। IRS भर्ने पहिलो दिनमै अत्याधिक नागरिकहरुले कर फिर्ताको लागि अनलाइन आबेदन दिएपछि सो समस्या आएको हो। IRS अनलाइन आबेदन खुलेको पहिलो दिन अप्रिल १ तारिखको पहिलो केही मिनेटमै ...
लोक गायक र जेबि ओली र गीता रेउले बिच युरोपमा दोहोरी घम्साघम्सी
लोक गायक र जेबि ओली र गीता रेउले बिच युरोपमा दोहोरी घम्साघम्सी ...
सेन्जेन भिसा र लिगल इन्ट्री नभएकाहरुको पनि अब आर्टिकल ८८ बाटै आवास भिसा बन्ने : राष्ट्रपति मार्सेलो
गणेश पाण्डेय, लिस्बन। पोर्तुगलमा रहेका आप्रवासीहरुको लागि आवास भिसा पोर्तुगल सरकारद्वारा सहज बनाईएको राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाले घोषणा गरेका छन्। आप्रवासी कानुनमा भएको सो हेरफर र सहजता राष्ट्रपतिको अफिसियल पेजमार्फत जानकारी दिईएको हो। नयाँ कानुन अनुसार गैर कानुनी तरिकाले पोर्तुगल छिरेका वा बसोबास गरि...
भिल्लामोरामा नेपाली नयाँ वर्ष साँस्कृतिक साँझ हुदै
अल्गार्भ, पोर्तुगल। पोर्तुगलको ब्यस्त शहर भिल्लामोरा र क्वार्तेरा निबासी गैर आबाशिय नेपाली समुदायको आयोजनामा यहीं अप्रिल १६ तारिख मंगलबारका दिन भिल्लामोरामा सांकृतिक कार्यक्रम हुने भएको छ । नेपाली नया बर्ष २०७६ को शुभ अवसरमा आयोजित शुभ कामना आदान-प्रदान तथा सांगीतिक प्रस्तुति कार्यक्रममा नेपाली राष्ट्रि...
“सहयोगी मन पोर्चुगल”द्वारा पोर्तुगलमै पहिलोपटक नेपालीहरुका लागि स्वस्थ्य शिविर सम्पन्न, ६० जनाले गराए स्वाथ्य परीक्षण ( भिडियो हेर्नुहोस् )
लिस्बन, पोर्चुगल। श्रम बजारका लागि पोर्तुगलमा नेपालीहरुको संख्या बढेसँगै यहाँ काम गर्ने नेपालीहरुको स्वास्थ्यमा जटिलता पनि बढ्न थाले। भाषाको समस्याले गर्दा आफ्ना समस्याहरु चिकित्सक र अस्पतालमा स्पष्टरुपमा भन्न नसक्दा कयौ नेपालीहरुले आफ्नो उपचार गराउन कठिनाई भोगेका छन् । पोर्तुगलको राजधानी लिस्बनमा आज नेपालीहरुक...
नेपाली नागरिकता निरन्तरताको सम्बन्धमा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्यसंग अन्तरक्रिया हुने
लिस्बन, पोर्तुगल। नेपाली नागरिकताको निरन्तरता र गैर आवासीय नेपाली नागरिकताको बारेमा उठिरहेको बहस र अन्योलताको सम्बन्धमा लिस्बनमा एक अन्तरक्रिया कार्यक्रम हुने भएको छ। एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्यसंग हुने सो अन्तरक्रिया कार्यक्रममा नेपाली नागरिकताको निरन्तरता र गैर आवासीय नेपाली नागरिकताको बारेमा...