नेपाल महोत्सव लिस्बन २०१९, सफल बनाउन एनआरएनए पदाधिकारी र नेप्लिज जर्नालिष्ट क्लबबीच अन्तरक्रिया सम्पन्न – के के हुदैछ नेपाल महोत्सवमा ?

लिस्बन, पोर्तुगल । नेपाल महोत्सव लिस्बन २०१९ सफल बनाउन एनआरएनए पदाधिकारी र नेप्लिज जर्नालिष्ट क्लबबीच अन्तरक्रिया सम्पन्न भएको छ। गत बर्षदेखी नेपाली नयाँबर्ष सन्दर्भ पारेर नेपाल महोत्सव लिस्बन मनाउन थालिएको हो। आगामी अप्रिल १४ तारिख पोर्तुगलको राजधानी लिस्बनको अलमेदा पार्कमा नेपाल फेस्टिबल तथा अप्रिल १३ ...

पोर्तुगलका राष्ट्रपति मार्सेलोद्वारा आप्रवासीका लागि आवास भिसा सहज बनाईएको घोषणा : आर्टिकल १२३ को खारेजीसंगै आप्रवासी नियममा के के भए परिवर्तन ?

गणेश पाण्डेय, लिस्बन। पोर्तुगलमा रहेका आप्रवासीहरुको लागि आवास भिसा पोर्तुगल सरकारद्वारा सहज बनाईएको राष्ट्रपति मार्सेलो रिबेलो दि सौजाले घोषणा गरेका छन्। आप्रवासी कानुनमा भएको सो हेरफर र सहजता राष्ट्रपतिको अफिसियल पेजमार्फत जानकारी दिईएको हो। नयाँ कानुन अनुसार गैर कानुनी तरिकाले पोर्तुगल छिरेका वा बसो...

एनआरएनए अल्गार्भको २०१९-२१ कार्यसमितिको प्रथम बैठक सम्पन्न , के के भए निर्णय ?

गैह्र आवासिय नेपाली संघ क्षेत्रिय समन्वय परिषदको २०१९-२१ को निर्वाचित कार्यसमितिको प्रथम पूर्ण बैठक २४ मार्च २०१९ का दिन बसेको छ। संघको प्रथमले बैठकले गरेका प्रस्ताव र त्यसउपर भएका महत्वपूर्ण निर्णयहरु समेत समक्ष सार्वजनिकगरेको छ। बैठकमा गरिएका प्रस्ताव र निर्णयहरु यस्ता छन् ! प्रस्तावहरु:- १) कार्यस...

पदकै लागि पोर्तुगलका नारीहरु दुई गुटमा विभाजित : नारी समाज पोर्तुगलमा असन्तुष्ट रहेको निर्मला खरालको समूहले गठन गर्‍यो ‘नेपाली महिला समाज’ , समाज गठन भेलामा महिलाभन्दा बढी नेकपा समर्थक पुरुषहरु सहभागी।

लिस्बन, पोर्तुगल । पदका लागि हानथाप गर्दागर्दै राजनीतिक हस्तक्षेपले पोर्तुगलमा रहेका नेपाली नारीहरु दुई गुटमा विभाजित भएका छन्। नेपाली नारी समाज पोर्तुगलमा असन्तुष्ट रहेको निर्मला खरालको समूहले पोर्तुगलमा छुट्टै "नेपाली महिला समाज"को गठन गरेको छ । हिजो लिस्बनको अलमेदा पार्कमा सम्पन्न भेलाले निर्मला ढकाल...

जनसम्पर्क समिति पोर्तुगलको कार्यकर्ता भेटघाट तथा बनभोज कार्यक्रमसम्पन , सहभागीहरुले पञ्चेबाजामा नाँचे !

पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले फागु पूर्णिमा (होली), चैते दशैं र नेपाली नयाँ वर्ष २०७६ को अवसरमा कार्यकर्ता भेटघाट, वनभोज तथा साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित सदस्य किरण पौडेलले एकपटकको नेपाली सधैंको नेपाली हुनुपर्नेमा सरकारले प्रवासमा रहेका नेपालील...

पोर्तुगलमा नेपालीहरुले मनाए होली , पन्चेबाजामा छमछमी नाँचे ( भिडियो )

जम्बोजेरा, पोर्तुगल। पोर्तुगलको अलन्तेजो क्षेत्रको जम्बोजेरामा नेपालीहरुले होली पर्व भव्यताका साथ मनाएका छन्। होलि पर्वको आकर्षणको रुपमा पन्चेबाजा रहको थियो। प्रबासिएका नेपालीहरुको जीवनमा इन्द्रेणिका सातै रंग नभेटिएपनि माया, ममता र सद्भावका केहि अमुल्य रङहरु भने भेटिने रहेछन् । त्यसो त जम्बुजेरामा भएक...

पत्रकार भगवान गिरी पोर्तुगलका लागि रासस समचारदाता नियुक्त

लिस्बन, पोर्तुगल । पत्रकार भगवान गिरी पोर्तुगलका लागि रासस समाचारदाता नियुक्त भएका छन् । गिरी युरोप नेपाली डटकमका कार्यकारी सम्पादक र नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलका संस्थापक सदस्य समेत हुन्। एकदसक भन्दा लामो समयदेखि नेपाली पत्रकारितामा सक्रिय गिरी ४ बर्षदेखि पोर्तुगलबाट सक्रिय पत्रकारिता गर्...

जनसम्पर्क समिति पोर्तुगलको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रम मार्च २४ मा

पोर्तुगल । नेपाली जनसम्पर्क समिति पोर्तुगलले फागु पूर्णिमा (होली), चैते दशैं र नेपाली नयाँ वर्ष २०७६ को अवसरमा वृहत साँस्कृतिक कार्यक्रम तथा वनभोज कार्यक्रम गर्ने भएको छ । समितिले कलाकारहरुको प्रस्तुतिसहित पञ्चेबाजामा नाचगान गरिने जानकारी गराएको छ । कार्यक्रम यही मार्चको २४ तारिख आइतबारका दिन बेलाभिस्ता पा...

पोर्तुगलमा जीएनआर सेनाका एक अधिकारीलाई जरिवानाबाट ५०४ युरो ९४ सेन्ट भ्रष्टचार गरी कमाएको आरोप

लिस्बन, पोर्तुगल। पोर्तुगलमा जीएनआर सेनाका एक अधिकारीलाई जरिवानाबाट ५०४ युरो ९४ सेन्ट कमाएको आरोप लागेको छ। उनलाई ५ जना नागरिकहरुबाट ट्राफिक जरिवानावाफत संकलित सो रकम भ्रष्टचार गरेको बुझिएको छ। डिस्ट्रिक एटोर्नि कार्यालय पोर्तोका अनुसार जीएनआरका ति सैनिक अधिकारीले नगदमा संकलित जरिवानाको सो रकम नगद गत ...

सेफद्वारा बेजा जिल्लाको २१ ठाउँमा छापा, कहाँ के भयो ?

लिस्बन, पोर्तुगल। पोर्तुगलको अध्यागमन प्रहरी सेफले बेजा जिल्लाको २१ ठाउँमा सर्च अप्रेशन गरेको छ। तिन दिनसम्म चलेको सो सर्च अप्रेशनमा पोर्तुगलमा गैर कानुनी रुपमा बसिरहेका ३ जना आप्रवासीलाई देश निकालाको आदेश दिएको छ। बेजामा आप्रवासीहरुको गतिबिधिहरुको निगरानी गर्ने क्रममा सर्च अप्रेशन गरिएको सेफले जनाएको छ। ...