पोर्तुगलमा होली :अल्बुफेरावासी नेपालीहरुले शुभकामना साटासाट गर्दै यसरी मनाए होली ( फोटोफिचर )

पोर्तुगलको आल्बुफेरावासी नेपालीहरुले एक आपसमा शुभकामना साटासाट गर्दै होली पर्व मनाएका छन्। होली पर्वको अवसरमा नेपालीहरुले एक आपसमा रप्तरंगी अबिर दलेर नाँचगान र भोजन सहित् प्रवासमा खुशीका पलहरु साटेका छन्। रङ्गको पर्व होलीलाई संहिरण्यकश्यप नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रल्हादलाई अग्निकुण्...

एनआरएन युरोप स्तरीय फुटबल पोर्तुगलमा हुने, बिजेताले पाउनेछन् २५०० युरो नगद

लिस्बन, पोर्तुगल। पोर्तुगलमा एनआरएन युरोप स्तरीय सेभेन-ए साइड फूटबल प्रतियोगिता फुटबल हुने भएको छ । प्रतियोगिता एन आर एन ए पोर्तुगलले आयोजना गर्न लागेको हो। सो प्रतियोगितामा युरोपभरका करिब ८ देखि १२ समूहको सहभागिता रहने अनुमान आयोजकहरुले गरेका छन् । प्रतियोगितामा सहभागिताको लागि ६ अप्रिलसम्म समूह दर्ता...

नेपाली कृषि कामदारको समस्याको बारेमा बोल्दा पत्रकार छन्त्यालमाथि ज्यान मार्ने धम्कीप्रति पत्रकार महासंघद्वारा निन्दा

बेल्जियम। पोर्तुगलमा क्रियाशील रहेका नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव पत्रकार योगेन्द्रमिलन छन्त्याल माथि १६ मार्च शनिवारका दिन राति फोन गरी दिईएको ज्यान मार्ने धम्कीप्रति महासंघले दुख व्यक्त गर्दै घोर निन्दा तथा भर्त्सना गरेको छ। गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अलन्तेजो पोर्तुगलको प्र...

एनआरएनए अलेन्तेजोको कार्यक्रममा नेपाली कृषि मजदुरहरुको पीडाको आवाज उठाउदा पत्रकारलाई ज्यान मार्ने धम्की : जर्नालिष्ट क्लब कानुनी उपचार लिन बाध्य हुने चेतावनी

लिस्बन, पोर्तुगल । गैह्र आवासीय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अलेन्तेजोको प्रथम अधिवेशन तथा नेपाली मेला आज सम्पन्न भएको छ । अधिवेशनले शिवभक्त वाग्लेको अध्यक्षतामा कार्यसमितिको चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा प्रवीण गिरी, उपाध्यक्षद्वयमा युवराज थापा र विक्रम घिमिरे, महिला उपाध्यक्षमा सिता थापा, महासचिवमा निरो...

पोर्तुगलको अलेन्तेजुमा आज नेपाल फेस्टिवल हुदै, NRNA अलेन्तेजु क्षेत्रीय समितिको प्रथम अधिवेशन र घोषणा पनि हुने

लिस्बन, पोर्तुगल । “हाम्रो संस्कृति हाम्रो परम्परा, साँस्कृतिक बिबिधता हाम्रो एकता” भन्ने नाराकासाथ एनआरएनए पोर्तुगल क्षेत्रीय समिति अलेन्तेजु पोर्तुगलको आयोजनामा अलेन्तेजुमा पहिलो नेपाल फेस्टिबल हुने भएको छ । “आज मार्च १६ तारिख शनिबार दिउँसो ३ बजेबाट स्थानीय जम्बुजिरा क्लब हलमा फेस्टिबल सम्पन्न हुदैछ । फेस्...

पोर्तुगलमा खुल्ला भलिबल प्रतियोगिता हुदै

लिस्बन, पोर्तुगल। पोर्तुगलमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। मोना समाज पोर्तुगलको खुल्ला भलिबल प्रतियोगिताको आयोजना गर्न लागेको हो। लिग सिस्टममा हुने भलिबल प्रतियोगिताको लागि टिम दर्ता शुल्क ३०० यूरो तोकिएको छ। बिजयी टिमले १५०० युरो नगद सहित ट्रफी , मेडल र प्रमाणपत्र तथा उपबिजेता टिमले एक हज...

” पोर्तुगल फेशन विक” मा नेपाली चेली आस्मा कार्कीका डिजाईन प्रस्तुत

- सम्झना अधिकारी , लिस्बन, पोर्तुगल। नेपाली चेली आस्मा कार्कीले डिजाईन गरेका फेशनका पहिरनहरु " पोर्तुगल फेशन विक" मा समाबेश भएका छन्। करिब चार बर्ष पहिले पोर्तुगलमा फेशन डिजाईन अध्ययन गर्न पोर्तुगल आएकी आस्माले फेशन डिजाईनको अध्ययन ESAD मा गरेकी हुन्। युरोपमा हुने विभिन्न फेशन शोमा आफ्ना डिजाईनहरु प्रस...

BREAKING : नारी समाज पोर्तुगलद्वारा उपाध्यक्ष निर्मला खराल ढकालमाथि कारबाही : दुई वर्षसम्म साधारण सदस्य समेत नरहने गरी समाजबाट निष्कासित

लिस्बन, पोर्तुगल। नेपाली नारी समाज पोर्तुगलकी २०१७-१९ कार्यसमिति उपाध्यक्ष निर्मला ढकाल खराल संस्थागत कारवाहीमा परेकी छिन्। विहीबार सम्पन्न नारी समाज पोर्तुगलको कार्यसमितिको पूर्ण बैठकले समाजका उपाध्यक्ष निर्मला खराल ढकाललाई कारबाही गरेको हो । उनलाई समाजको अनुशासन पालना नगरेको, समाजको ब्यानर प्रयोग गरी समानान...

एनआरएनए अल्गार्भमा चुनावी सरगर्मी : बर्तमान अध्यक्ष शर्मा र महासचिव सेढाईको अध्यक्षमा उम्मेदवारी, कस्ले मार्ला बाजी ?

- सुरेश जोशी, लिस्बन। गैर आवासीय नेपाली संघ, क्षेत्रिय समन्वय समिती अल्गार्भ पोर्चुगलको २०१९-२१ अधिबेशन नजिकिदै गर्दा चुनावी सरगर्मी पनि बढेको छ। उम्मेदवारी दर्ताको लागी समय सकिएसंगै विभिन्न १५ पदहरुमा १८ जनाले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्ष १ जना , उपाध्यक्ष ३ जना ( १ महिला समेत )महा सचिव १...

पोर्तुगलमा नेपालीहरुले पूजापाठ र भजनकीर्तन गरी शिवरात्री मनाए ( फोटो फिचर )

पोर्तुगलको राजधानी लिस्बनमा सोमबार शिवरात्रीको अवसरमा पूजापाठ र भजनकीर्तन गरी एक बिशेष कार्यक्रमको आयोजना गरियो । कार्यक्रममा सयौ नेपालीहरु सहभागी भए । सहभागीहरुले पूजापाठ र भजनकीर्तन पश्चात् पञ्चेबाजामा नाचगान गरी भरपुर मनोरञ्जन लिए । कार्यक्रमको आरम्भमा रामप्रसाद सिलवालको सहजीकरणमा दर्जनौ महिलाहरुले शिव...