पोर्तुगलमा शेर्पाहरुले २१४६ औं ग्याल्बो ल्होछार मनाए, साँस्कृतिक कार्यक्रममा सबै छमछमी नाचे ( फोटो फिचर )

लिस्बन, पोर्तुगल। पोर्तुगलमा रहेका शेर्पाहरुले आइतबार राजधानी लिस्बनमा २१४६ औं ग्याल्बो ल्होछार एक बिशेष सांस्कृतिक कार्यक्रमका साथ एकआपसमा शुभकामना आदानप्रदान गरी मनाएका छन् । ल्होछार साँस्कृतिक साँझमा शेर्पा कलाकारहरुले आफ्ना प्रस्तुतिका साथ भरपुर मनोरन्जन दिएका थिए । कार्यक्रममा लिस्बनका लागि अवैतनिक वाणिज...

तनहुँ समाज पोर्तुगलद्वारा नेपालको विद्यालयलाई आर्थिक सहयोग हस्तान्तरण

लिस्बन । तनहुँ समाज पोर्तुगलले तनहुँँ जिल्लाको एक विद्यालयलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । समाजले शुक्ला गण्डकी नगरपालिका १० मा रहेको छब्दी माध्यमिक विद्यालयलाई आर्थिक सहयोग प्रदान गरेको हो । विद्यालयका प्रधानाध्यापक शेरबहादुर थापा र वडाध्यक्ष रामचन्द्र भण्डारीलाई विष्णुमाया श्रेष्ठले तीस हजार एक सय एक रुप...

नेपालमै रिलिज नभएको नेपाली कथानक चलचित्र ‘Goodbye Kathmandu’ पोर्तुगलमा प्रदर्शन हुँदै

लिस्बनमा नेपाली कथानक चलचित्र ‘Goodbye Kathmandu’ प्रदर्शन हुने भएको छ । नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलले विहीवार आयोजना गरेको पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो । चलचित्र मार्च १० तारिख आइतबारका दिन बिहान १० बजेदेखि प्रदर्शन हुने भएको छ । चलचित्र Avenida 5 de Outubro 42, Lisbon मा रहेको निमास सिनेमा हल...

गठन भएको एक महिना नपुग्दै बिबादमा तानियो स्याङ्जा सहयोग समाज पोर्तुगल , कमिटी हेरफर नगरे समानान्तर समाज गठन गर्ने चेतावनी

आल्बुफेरा , पोर्तुगल। स्याङ्जा सहयोग समाज पोर्तुगलको नयाँ कार्यसमिति गठन भएको एक महिना नपुग्दै विवादमा तानिएको छ। गत २८ जनवरीमा गठन गरिएको १७ सदस्यीय स्याङ्जा सहयोग समाज पोर्तुगलको नयाँ कार्यसमिती मनोमानी ढंगले गठन भएको भन्दै बिबादमा आएको हो । विमल गौतम अध्यक्ष तथा विपीन अर्याल महासचिव रहेको स्याङ्जा सम...

” समाचार किन लेखेको ” भन्दै पोर्तुगलमा पत्रकारमाथि दुर्व्यवहार, नेप्लिज जर्नालिष्ट क्लब पोर्तुगलद्वारा खेद व्यक्त

लिस्बन, पोर्तुगल। नमस्ते नेपाली डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्यालमाथि दुर्व्यवहार भएको छ । पोर्चुगलमा निधन भएका नेपाली युवा हरि कुँवरको अन्तिम श्रद्दान्जली तथा दाहसंस्कारमा सरिक भएका पत्रकार छन्त्याललाई त्यहाँ उपस्थित एक युवा पशुपति रानालेले "मृत्युको समाचा...

सबैलाई स्तब्ध बनाएर सधैका लागि बिदा भए हरि कुँवर, अन्तिम श्रद्धाञ्जलीमा पोर्तुगलावासी नेपाली भए भावबिव्हल

लिस्बन, पोर्तुगल। फेब्रुअरी २२ तारिख पोर्तुगलमा निधन भएका नेपाली युवा हरि कुँवरको हिजो लिस्बनमा अन्तिम श्रद्धाञ्जली तथा दाहसंस्कार सम्पन्न भएको छ । हेम्जा पोखरा स्थायी घर भएका कुँवरको ब्रेन ट्युमरका कारण उपचारको क्रममा निधन भएको थियोे । उनलाई अन्तिम श्रद्धाञ्जली दिन लिस्बनमा सयौको संख्यामा नेपालीहरु...

बलेवा सेवा समाज पोर्तुगलको प्रथम अधिवेशन सम्पन्न , गंगा क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन

बागलुङको बलेवा क्षेत्रबाट पोर्तुगल आई बसोबास गरिरहेका बलेवालीहरुको संस्था बलेवा सेवा समाज पोर्तुगलको प्रथम अधिवेशन आइतबार लिस्बनमा सम्पन्न भएको छ । अधिवेशनले २ वर्षका लागि गंगा क्षेत्रीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा प्रशान्त श्रेष्ठ, महासचिवमा केदार पौडेल “के पि बलेवाली”, ...

पोर्तुगलमा पोखराका हरिबहादुर कुँवरको मृत्यु, सन् २०१० यता पोर्तुगलमा ज्यान गुमाउने नेपालीको संख्या २२ पुग्यो

लिस्बन, पोर्तुगल। पोर्तुगलमा २९ बर्षीय एक नेपाली युवाको दुःखद निधन भएको छ। पोखरा हेम्जा घर भएका हरीबहादुर कुँवरको उपचारको क्रममा साओ जोजे अस्पताल लिस्बनमा मृत्यु भएको हो । बिगत ७ बर्षदेखि पोर्तुगल बस्दै आईरहेका मृतक कुँवर ब्रेन ट्युमरबाट पिडित थिए। उनको दुईपटक सम्म अप्रेशन भएतापनि बचाउन नसकिएको परिवारश्...

मदैराको बिच शहरमा भिषण आगलागी, भवन पुरै ध्वस्त , तिन तल्ला माथिबाट एकको सकुशल उद्धार ( भिडियो )

शुक्रवार राति मदैराको फुन्चाल बिच शहरमा भिषण आगलागी भएको छ। आगलागीले पुरै घर ध्वस्त भएको छ। आगलागीले शहरको बिचमा रहेको भवन पुरै आगोको मुस्लोले लपेटिसकेको थियो। आगलागी भवनको तेश्रो तल्लामा झ्यालबाट गुहार मागिरहेका एक व्यक्तिलाई अग्निनियन्त्रकहरुले लामो प्रयासपछि सिढीको मद्दतले उद्दार गर्न सफल भए। आगलागी भएको सो भव...

जन्मदिनको खर्च कटाएर वृद्धाश्रमलाई सहयोग

- सम्झना अधिकारी, पोर्तुगल। मान्छेहरु स्वभावैले शुभकार्य र शुभदिनहरुमा पार्टीहरु मनाउने र तडकभडक जीवनशैली बिताउने गर्छन। कयौ मान्छेहरु यस्ता पनि छन् , जो खुसियालीको दिनमा गरिब, असहाय र दुखिहरुलाई सहयोग गरेर सामाजिक काममा रमाउने गर्छन। यस्तै काम गरेकी छिन् पोर्तुगल निवासी मिना माया खरेल ले। पोर्तुगललाई आ...