सडकमा मास्कको अनिवार्य प्रयोगलाई पुनर्स्थापित गरिनुपर्ने देखियो : राष्ट्रपति मर्सेलो

लिस्बन। गणतन्त्र पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले सडकमा मास्कको अनिवार्य प्रयोगलाई पुनर्स्थापित गरिनुपर्ने कुराको बचाउ गरेका छन्। लिस्बनको टिएट्रो म्युनिसिपल साओ लुइजमा पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति मर्सेलोले सो कुरा बताएका हुन्। पोर्चुगलमा कोरोना संक्रमणमा निरन्तर वृद्धि भईरहेको ...

पोर्चुगल कोरोना महामारीको पाँचौं लहरको चपेटामा !

सबिन धिताल, लिस्बन। पोर्चुगल कोरोना महामारीको पाँचौं लहरको चपेटामा परेको स्थानीय समाचार माध्यमहरुले जनाएका छन्। आज दिनभरी देशका टेलिभिजन र रेडियो स्टेशनहरुमा मुख्य बहसको बिषय नै कोरोना महामारीको पाँचौ लहर र कसरि बच्ने भन्ने बारे रहेको छ। बिशेष गरि दक्षिणी पर्यटकीय क्षेत्र अल्गार्भमा संक्रमणको दर उच्च देखिएक...

पोर्चुगलमा बजेटले निम्त्यायो राजनीतिक सङ्कट: राष्ट्रपतिद्वारा संसद् विघटन, ३० जनवरीमा निर्वाचन हुने !

लिस्बन। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सुजाले संसद् विघटनको घोषणा गरेका छन्। उनले विहीवार संसद् विघटन गरिएको घोषणा गर्दै आगामी संसदीय निर्वाचनका लागि मितिसमेत तोकेका छन्। राष्ट्रिय टेलिभिजनबाट प्रसारण भएको उनको सम्वोधनमा आगामी सन् २०२२ को जनवरी ३० मा निर्वाचन गर्नेगरी मिति तोकिएको हो। देशमा उ...

पोर्चुगलबाट गीता मास्के र फुर्बानको ‘मुटु’ सार्वजनिक, के तपाईले हेर्नुभयो ? ( भिडियो सहित )

लिस्बन। पोर्चुगलबाट गीता मास्के र फुर्बान रायमाझीको गीति फिल्म ' मुटु ' सार्वजनिक भएको छ। गीताले उक्त गीत आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेकी छिन्। गीता पोर्चुगलमा रहेकी टिकटक स्टार पनि हुन्। टिकटकमा उनका २१ हजारभन्दा बढी फलोअर छन्। उनि आफ्नो टिकटकमा प्रेम र जीवनसँग सम्बन्धित भावनाहरु देखाउने गर्छिन...

सन् २०२५ मा न्युनतम तलब ८५० युरो पुर्याईनेछ : पोर्तुगाली प्रधानमन्त्री कोस्ता

लिस्बन। पोर्तुगाली प्रधानमन्त्री एन्तोनियो कोस्ताले सन् २०२५ सम्म न्युनतम तलब ८५० युरो पुर्याईने बताउनुभएको छ। प्रधानमन्त्री कोस्ताले आगामी बर्ष समेत न्युनतम तलब बढाउने बताउनुभएतापनि तलब कतिले बढ्ने भन्ने बारे खुलस्त गर्नुभएन। तर विज्ञहरुका अनुसार यो बर्ष पनि तलबमा कम्तिमा ३५ युरोले वृद्धि हुने बिश्वास ग...

पोर्चुगलमा २० बर्षपछि फार्मासिस्टहरुद्वारा हडताल आह्वान !

लिस्बन। पोर्चुगलमा फार्मासिस्टहरुले २० बर्षपछि पहिलोपटक हड्तालको आव्हान गरेका छन्। स्वास्थ्य क्षेत्रमा फार्मासिस्टहरुले २० बर्षपछि आव्हान गरेको हड्ताल २८ अक्टोबर देखि २ नोभेम्वरसम्म ६ दिन रहनेछ। सरकारले एसएनएससँग आबद्ध भएका फार्मासिस्टहरुका मागहरु निरन्तर बेवास्ता गर्दै आएकोले २० बर्षपछि गरिएको यो हड...

पोर्चुगलमा ‘कोभिडबाट रिकभर’ हुनेहरुले दोश्रो डोज खोप लगाउनसक्ने !

लिस्बन। पोर्चुगल सरकारले 'कोभिडबाट रिकभर' हुनेहरुका लागि खोप नियम परिवर्तन गरेको छ। पोर्चुगलमा 'कोभिडबाट रिकभर' हुनेहरुका लागि यसघि एक डोज खोप मात्रै लगाएर पूर्ण डोज भनिएको थियो। अन्तरास्ट्रिय हवाई यात्राका लागि बेलायत र क्यानाडा लगायत विश्वका कयौ देशहरुले कोभिडको एक डोजलाई मात्रै मान्यता नदिएपछि स्वा...

पोर्चुगलमा एक बर्षमै एक हजार ११ बालबालिका हराए !

लिस्बन। पोर्चुगलमा हराउने बालबालिकाको डरलाग्दो तथ्यांक सार्वजनिक भएको छ। सरकारी तथ्यांक अनुसार गत बर्ष सन् २०२० मा मात्रै एक हजार ११ बालबालिक हराएको तथ्यांक छ। यसरी बर्षेनी हराउने बालबालिकको संख्या १५०० सय भन्दा बढी छ। प्रहरी श्रोतका अनुसार बर्षेनी हराउने बालबालिकाको संख्या निकै उच्च भएतापनि अधिकांस हरा...

अल्बुफ़ेइरामा भीरबाट खसेर एकको मृत्यु।

अल्गार्भ। पोर्चुगलको पर्यटकीय शहर अल्बुफ़ेइरामा भीरबाट खसेर एकको मृत्यु भएको छ। अल्बुफ़ेइराको प्राया दोस तोमातेसमा भीरबाट हिजो बिहिवार एक बेलायती नागरिक खसेका थिए । उनको उपचारको क्रममा आज बिहान निधन भएको समुन्द्री सुरक्षा अधिकारीहरुले बताएका छन्। भीरबाट हिजो खसेका ७० बर्षीय बेलायती नागरिकको बारेमा जानकार...

पोर्चुगलमा ६५ बर्ष बढी उमेर समुहकालाई फ्लु र कोभिड बुष्टर ज्याब लगाउन शुरु !

सम्झना अधिकारी, लिस्बन। पोर्चुगलमा ६५ बर्ष बढी उमेर समुहकालाई फ्लु र कोभिड बुष्टर ज्याब लगाउन शुरु गरिएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। महानिर्देशनालयका अनुसार १८ अक्टोबर सोमबारबाट नै उमेरका हिसाबले जोखिम समुहमा परेका उनीहरुलाई फ्लु र कोभिड बुष्टर ज्याब लगाउन शुरु गरिएको हो। उक्त उमेर समुहका...