NRNA RCC अल्गार्भको अधिबेशन १७ मार्चमा , सदस्य बन्ने अन्तिम दिन ५ मार्च

लिस्बन, पोर्तुगल। गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्भको अधिवेशन यहीँ मार्च १७ तारिख आइतवारका दिन हुने भएको छ । अधिबेशन नजिकिएसंगै संघले सदस्यता बिस्तारमा तिब्रता ल्याएको छ। नयाँ सदस्यता वितरण तथा पुराना सदस्यहरुको नविकरणको अन्तिम म्याद मार्च ५ तारिख तोकिएको छ । अल्गार्भ क्षेत्रका ...

सेफद्वारा भिज्यू र एभेरोमा छापा, ७ आप्रवासी पक्राउ, ४ लाई देश निकाला आदेश, रोजगारदातालाई २० हजार युरोसम्म जरीवाना

लिस्बन, पोर्तुगल। पोर्तुगलको विदेशिय तथा सीमा सेवा (सेफ) ले भिज्यू र एभेरोमा गरेको औद्योगिक एकाइहरु र सडक टर्मिनलहरुमा गरेको एक सर्च अप्रेशनमा गैर कानुनी रुपमा रहेका ७ आप्रवासीलाई पक्राउ गरेको छ। एभेरोमा मा लगभग ३० विदेशी नागरिकहरुसंग चेकजाँच गरिएको थियो जसमध्ये ४ जना गैर कानुनी रुपमा बसिरहेकोले २० दिनभित्र द...

पोर्तुगलमा नेपाल महोत्सव हुदै, अल्गार्भको आल्बुफेरा ” होस्ट सिटी “

भोइस अफ नेपाल , अल्बुफेरा। पोर्तुगलको अल्गार्भ क्षेत्रको पर्यटकीय नगरी आल्बुफेरामा पहिलोपटक नेपाल महोत्सव हुने भएको छ। महोत्सव गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिति अल्गार्भले आयोजना गर्न लागेको हो। फेब्रुअरी २४ तारिख सम्पन्न हुने नेपाल महोत्सवमा आल्बुफेरा नगरपालिकाको सहयोग रहेको छ। गैर आवासिय नेपाल...

सगरमाथाको गहिराई नाप्न कवि नवराज पराजुली पोर्तुगल आउदै

लिस्बन, पोर्तुगल। कवि नवराज पराजुली सगरमाथाको गहिराई नाप्न पोर्तुगल आउने भएका छन्। युरोप कबिता कन्सर्ट नाम दिईएको एक महिने लामो साहित्यिक यात्रामा निस्किएका कवि पराजुली युरोपको विभिन्न मुलुकहरुमा कविता कन्सर्ट गर्नेछन्। समकालीन पुस्ताका साहित्य जगतमा नवराज पराजुली एक धारावाहिक कवि हुन्। कवि पराजुलीले यसअघ...

सेफद्वारा मदेईराको १६ होटेलमा छापा, १ आप्रवासीलाई देश निकालाको आदेश , २ होटेल व्यवसायीलाई जरिवाना

लिस्बन, पोर्तुगल। विदेशी र सीमावर्ती सेवा (सेफ) ले पछिल्लो हप्तामा मदेईराको १६ होटेलमा छापा मारेको छ। गैरकानूनी श्रमको भर्तीले राष्ट्रिय सुरक्षामा पर्नसक्ने खतरा र त्यसबाट उत्पन्न हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सेफले सो सर्च अप्रेशन गरेको हो । मदेईराको कल्टामा सेफको चेकजाँचको क्रममा एक बिदेशी नागर...

सेफद्वारा “बेइजिङ” अप्रेशन सम्पन्न, तीन विदेशी नागरिक पक्राउ , २ लाई देश निकालाको आदेश

- सुरेश जोशी , लिस्बन, पोर्तुगल। विदेशिय तथा सीमा सेवा (सेफ) ले शुक्रबार गरेको एक सर्च अप्रेशनमा तीन जना बिदेशी नागरिक पक्राउ गरेको छ। सेफले गरेको सो सर्च अप्रेशनमा सिन्त्रा नगरपालिकामा व्यावसायिक प्रतिष्ठानति तीन विदेशी नागरिकहरू गैर कानुनी अवस्थामा रहेको फेला पारेको थियो । यस अभियानमा क्याकेम, म...

नेपालीहरुको सक्रियतामा पोर्तुगलमा रक्तदान सम्पन्न, २५ नेपालीले गरे रक्तदान

अल्गार्भ , पोर्तुगल । पोर्तुगलको अल्गार्भमा २५ जना नेपालीहरुले रक्तदान गरेका छन्। गैर आवासीय नेपाली संघ क्षेत्रीय समिति अल्गार्भको आयोजना र Loulé Sem Fronteiras परियोजनाको सहयोगमा सो रक्तदान कार्यक्रम सम्पन्न भएको हो । अल्गार्भको युनिभर्सिटी हस्पिटलमा सम्पन्न भएको रक्तदान कार्यक्रममा आल्बुफेरा, भिलामोरा...

फ्रान्सका लागि नयाँ नेपाली राजदुत अधिकारी भएसँगै पोर्तुगलका नेपालीहरु उत्साहित , यी चार देशमा भए राजदुत हेरफेर

लिस्बन । सरकारले संयुक्त अरब ईमिरेट्स, मलेसिया, कुवेत र फ्रान्सका लागि राजदुत हेरफेर गरेको छ। सोमबार एक बिशेष समारोहका बिच यी चारै देशका लागि नयाँ राजदुतहरुले सपथग्रहण गरेका छन्। राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संयुक्त अरब ईमिरेट्सका लागि नेपाल...

NRNA RCC अल्गार्भ पोर्चुगलको आयोजनामा फारोमा रक्त्तदान कार्यक्रम हुदै

गैर आबाशिय नेपाली संघ क्षेत्रीय समन्वय परिषद अल्गार्भ पोर्चुगलको आयोजनामा रक्त्तदान कार्यक्रम आयोजना हुने भएको छ । फेब्रुअरी १९ तारिख मंगलवार पोर्चुगलको फारो अस्पतालको इमरजेन्सी वार्डमा आयोजना गरिएको उक्त कार्यक्रमलाई Loule sem fronteiras project ले सहयोग गर्ने भएको छ । विहान ८:३० बजे देखी शुरु हुने उक...

लिस्बनमा महाशिवरात्री मनाईदै , पूजा आराधना र भजन कीर्तन गरिने

लिस्बन। पोर्तुगलको राजधानी लिस्बनमा महाशिवरात्री मनाईने भएको छ। महाशिवरात्रीको अवसर पूजा आराधना र भजन कीर्तन समेत गरिने आयोजकहरुले बताएका छन् । हिन्दू अनुयायीहरुको आयोजनामा कार्यक्रम मार्च ४ तारिख सोमबारका दिन हुने बताइएको छ । दिउसो १ बजेबाट शुरु हुने कार्यक्रम बेला भिस्ता पार्कमा हुनेछ । आयोजकहरुले सबै नेप...