जनजातिहरुको भाषा र संस्कृतिमाथिको दमन र हसक्षेपले समाज अगाडी बढ्न सक्दैन : राजेन्द्र शेर्पा - अध्यक्ष ( नेपाल आदिवासी जनजाति महासंघ , पोर्तुगल ) ...
पोर्तुगल बिशेष
मगर समाज पोर्तुगलको माघे संक्रान्ति साँस्कृतिक कार्यक्रम २७ जनवरीमा
लिस्बन । मगर समाज पोर्तुगलले माघे संक्रान्तिको अवसरमा विशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको छ । नेपालबाट कलाकारद्वय जुना श्रीस मगर र बिलन थापा मगर पनि कार्यक्रममा आफ्नो प्रस्तुति दिने भएका छन् । पोर्तुगलमा रहेका कलाकारहरु सुवासचन्द्र पुन मगर, दीपा राई, इमान पुन मगर, तेज गाहा मगर, अङ्किता घर्ति मगर, ...
ग्रान्दोलाको समुन्द्रीतटमा मानव अस्थिपन्जर भेटियो
ग्रान्दोला, पोर्तुगल। ग्रान्दोलाको समुन्द्रीतटमा सोमवार बिहान एउटा मानव अस्थिपन्जर भेटिएको छ। भेटिएको मानब अस्थिपन्जर धेरै ठुलो नभएको र पूर्णरुपमा सडिसकेको जानकारी सेतुबाल सुरक्षा अधिकारीहरुले बताएका छन्। ग्रान्दोलामा भेटिएको सो मानब कंगाल अनुसन्धानका लागि इन्स्टिच्युट अफ लिगल मेडिसिनमा लागिएको छ। अस्थिपन...
आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री पड्किंदा ७ वर्षीय बालकको मृत्यु, बालिका घाइते
विराटनगर । विराटनगर महानगरपालिका-१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो । बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् ।...
दुर्घटनामा एकै परिवारका एकको मृत्यु दुई घाइते
भरतपुर / चितवनमा अटो रिक्सा अनियन्त्रित भई दुर्घटना हुँदा एकै परिवारका एकजनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । नारायणगढबाट गोन्द्राङतर्फ जाँदै गरेको ना२ह १७५६ नंको अटो भरतपुर महानगरपालिका–१२ वसन्तचोकमा बुधबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी गोरखा ताङग्राङ गाउँपालिका–४ बस्ने ३३...
छाउगोठ आगलागीमा दुई छोरासहित आमाको मृत्यु
बाजुरा : बूढीनन्दा नगरपालिका–९ मा छाउँगोठमा आगोले जलेर आमासहित दुई छोराको मृत्यु भएको छ। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिका–९ बस्ने ३५ वर्षीया आमा अम्बा बोहरा, ९ वर्षीय छोरा सुरेश बोहरा र ७ वर्षका अर्का छोरा रमित बोहरा रहेका छन्। मृतक अम्बा बोहराका श्रीमान रोजगारीका लागि भारतमा छन्। उनी बुधबार आफन्तले खबर गरेपछि ...
यसरी हिटरले लियो इन्जिनियर दम्पत्तिको ज्यान !
काठमाडौं । जाडोमा हिटर ताप्न जति आनन्द आउँछ, यससँग उत्तिकै सावधानी पनि आवश्यक छ । यही हिटरले काठमाडौंमा एक इन्जिनियर दम्पत्तिको ज्यान लियो । जाइकामा कन्सल्टेन्ट रहेका इन्जिनियर पुष्कर जोशी र सडक विभागमा काम गर्ने इन्जियनर अप्सरा श्रेष्ठले पाँच दिनको अन्तरालमा ज्यान गुमाएका हुन् । उनीहरु गत ७ गते शनिबार हिटरबाट ...
चितवनमा ट्रकको ठक्करले पत्रकारको मृत्यु
चितवन । पूर्वी चितवनको टाँडीमा ट्रकले ठक्कर दिँदा पत्रकार प्रवीण पौडेलको मृत्यु भएको छ । शुक्रबार बिहान ११ बजेतिर रत्ननगरस्थित निपनी चोकबाट सौराहा जाँदै गरेका पौडेल सवार बा १ प ९२१ नम्बरको स्कुटरलाई ना २ ख २१६६ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका पौडेलको दिउँसो एक बजे उपचारको क्रममा...
एकै घरका तीन जनासम्मले ज्यान गुमाए, शोकमा सिंगै गाउँ
-देवचन्द्र भट्ट नुवाकोट : नुवाकोटको दुर्गम सिसिपु गाउँ शोकमा डबेको छ। मंसिर २८ गते घेवा (मृत्यु संस्कार) सकेर फर्किएको मिनीट्रक दुर्घटनामा पर्यो। जसमा सवार जिल्लाको उत्तरपूर्व घ्याङफेदी गाउँपालिका सिसिपुकै २० जनाले ज्यान गुमाए। सिसिपुकै १५ जना अंगभंग भए। एकै गाउँका २० जनाले ज्यान गुमाउनु र कैयौं घाइते हुनु नुवाको...
जीप दुर्घटनामा बालिकाको मृत्यु, १० घाइते
सिमरा : त्रिभुवन राजपथ अन्तर्गत पर्सा राष्ट्रिय निकुञ्जको आधाभार नजिकै शनिबार बिहान ट्रक र जीप ठोक्किँदा एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा १० यात्रु घाइते भएका छन् । सिमराबाट काठमाडौंका लागि छुटेको ना १ ज २८८१ नम्बरको जीपले सडक छेउमा रोकिराखेको लु २ ख ४९६ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घ...