झापा । जीवनमा अनगिन्ति सपनाका पहाडहरु छिचोल्न बाँकी नै थियो,राम्रो घर बनाउने अनि छोराछोरीलाई राम्रो बिद्यालयमा पढाउने र ठुलो मान्छे बनाउने सपना हरेक अभिभावकले देख्छन नै, झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडाका ३६ वर्षीय लक्ष्मण खनाल, ३० वर्षीया राधिका खनालको यहि सपना थियो । छोराछोरी सानै थिए । उनीहरुको पालनपोषणका लागी ...
पोर्तुगल बिशेष
डडेल्धुरा बस दुर्घटना अपडेट : १८ जनाको मृत्यु, २८ को उपचार हुँदै
-शिवराज भट्ट धनगढी : डडेल्धुराको उग्रतारा मन्दिरको जात्रा हेरेर फर्किरहेका यात्रु चढेको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ । बिहीबार बेलुकी डडेल्धुराको अमरगढी नगरपालिका–११ मा पर्ने केआई सिंह राजमार्गको रडुवा भन्ने स्थानमा डोटीको पीसजोन विद्या निकेतनको से १ क २९३ नम्बरको बस दुर्घटना भएको थियो । ...
वनभोज खाएर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर
गाईघाट । उदयपुरमा वनभोज खाएर फर्कर्दै गरेको ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३६ जना घाईते भएका छन् । सिमा क्षेत्रमा पर्ने कोशी पुलमा वनभोज खाएर फर्कदैँ गरेको स १ त ५८५० नम्बरको ट्याक्टर वेलका नगरपालिका ८ मा दुर्घटनामा परेको थियो । उदयपर प्रहरीले दिएको जनकारी अनुसार मृत्यु हुनेमा वेलका नगरपालिकाका २...
निजगढमा ट्याक्सी र जीप दुर्घटना : तीन जनाको मृत्यु, दुई घाईते
-दिवाकर भण्डारी सिमरा : बाराको निजगढमा ट्याक्सी र जीप एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन्। दुर्घटनामा भक्तपुरका २८ वर्षका ट्याक्सीका चालक समुन्द्र श्रेष्ठसहित निजगढ नगरपालिका ७ का २५ वर्षका आकाश माझी, सोही ठाउँका २५ वर्षका विशाल माझीको मृत्यु भएको हाे। मृतक सबै टयाक्सीमा सवार रहेका थि...
प्रदेश मन्त्रीको गाडी दुर्घटना, तीन जना घाइते
-रासस धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घबहादुर सोडारीको जीप कैलालीमा दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । बा२झ ३१२५ नं को स्कारपियो जिप र से३प २४२० नं को मोटरसाइकल पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालीको बडैपुर सडक खण्डमा आपसमा ठोक्किएका हुन् । जीपमा मन्त्री भने सवार थिएनन् । दुर्घटना...
काभ्रेमा बस दुर्घटना, १८ जना घाइते
बनेपा : काभ्रेकाे नमोबुद्ध नगरपालिका–५ कोटतेमालस्थित बिहीबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्काका अनुसार बनेपाबाट नारयणथानका लागि छुटेको बा ४ ख ५८०१ नम्बरको यात्रुवाहक बस सडकबाट ७ मिटर तल खसी दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकाहरुलाई अहिल...
काभ्रेमा सवारी दुर्घटना, डीआईजीसहित तीन जनाको मृत्यु
काभ्रे । मण्डनदेउपुरमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका डीआईजीसहित तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बा ३ च २८७ नम्बरको जीप मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो । दुर्घटनामा परी डीआईजी सुशील भण्डारी, रेडियो गौरवका जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद क...
“Lyca Mobile लटरी स्क्याम कल ” – कयौ नेपाली ठगिए, होसियार ! तपाई नि ठगिनुहोला ?
गणेश पाण्डेय, पोर्तुगल। हिजोआज लाइका मोबाइलका प्रयोगकर्ताहरुलाई चिट्ठा ( लटरी ) पर्यो भन्दै धमाधम फोन आउने गरेको छ। आफुलाई लाइका मोबाइलको केन्द्रिय कार्यालय बेलायतबाट बोलेको भनेर दाबी गर्दै फोन गर्नेले लाइका मोबाइलका प्रयोगकर्तालाई ५०,००० युरोको चिट्ठा परेको लोभ देखाएर ठगी गरिरहेको समाचारहरु प्राप्त भएका छन् । ...
काठमाडौंमा यो दशैंमा ५ वर्षयताकै बढी दुर्घटना, १३ जनाको मृत्यु
काठमाडौं । घटस्थापनादेखि सोमबारसम्म उपत्यकाका तीन जिल्लामा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा १३ जनाले ज्यान गुमाएका छन् । काठमाडौ, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा असोज २४ गते घटस्थापनादेखि कात्तिक ५ गते सोमबार बिहानसम्म भएका सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । ८ ज...
नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, ४१ गम्भीर घाइते
नवलपरासी : नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ४१ जना गम्भीर घाइते छन् । बसमा करिब ६० यात्रु सवार रहेको प्रहरीको अनुमान छ। सुनसरीबाट भैरहवाका लागि छुटेको लु १ ख ८४५४ नम्बरको बस आइतबार बिहान करिब साढे पाँच बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका ११ मा दुर्घटना भएक...