कुरिनटारमा ट्यांकर दुर्घटना : तीनको मृत्यु, चार घाइते

चितवन : चितवनको इच्छाकामना गाउँपालिका-३ कुरिनटारमा ट्यांकर दुर्घटना हुँदा तीनजाको मृत्यु भएको छ भने चारजना घाइते छन्। भरतपुरबाट दूध लिएर काठमाडौं जाँदै गरेको बा २ घ ५६५ नम्बरको ट्यांकर अनियन्त्रित भइ दुर्घटनामा परेको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक धर्म केसीका अनुसार ट्यांकरमा चालकसहित त...

चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दिँदा दुर्इको मृत्यु, ४ गम्भीर

काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत चितवनको कुरिनटारमा ट्यांकरले रोकी राखेको भ्यानलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । ४ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा ट्यांकर चालक सुन्दर खड्का र धादिङ, वैरेनीका ४ वर्षीय रोशन गैरे छन् । घाइतेहरूको परिचय प्राप्त भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रम...

रामेछापमा बस दुर्घटना : एकको मृत्यु, २९ घाइते

रामेछाप : दसैं मनाउन गाउँ फर्कदै गरेका यात्रु सवार बस रामेछापमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। खाँडादेवी गाउँपालिका ३ भिरपानीको सार्की पधेरो भन्ने ठाउमा बस दुर्घटना हुँदा अन्य २९ जना घाइते भएका छन्। काठमाडौबाट रामेछापको गाल्वातर्फ गइरहेको बा ३ ख ४६७५ नम्बरको बस मंगलबार दिउँसो दुर्घटना हुँदा १३ वर्षीया बाल...

रुकुममा बस दुर्घटना : एक बालकको मृत्यु, दुई घाइते

रूकुम पश्चिम : रुकुम पश्चिमको मुसीकोट नगरपालिका १ सल्लेमा बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। सल्लेबाट धुनका लागि मुलखोला आउँदै गरेको बा ३ ख ७४६१ नम्बरको बस दुर्घटना हुँदा सल्लेका ९ वर्षीय प्रयास बिसीको मृत्यु भएको हो। बिसीको उपचारको क्रममा जिल्ला अस्पताल सल्लेमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रु...

सिन्धुलीमा फेरि दुर्घटना : माइक्रो खस्यो, बस पल्टियो, ३२ घाइते

सिन्धुली : बिपी राजमार्गमा शनिबार बस र माइक्रो दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्। काठमाडौंबाट उदयपुरतर्फ आउँदै गरेको बा २ ख ५९३४ नम्बरको बस बिपी राजमार्ग अन्तरगत सिन्धुलीको सुनकोसी गाउँपालिका ३ बोहोरे टारमा दुर्घटना भएको हो। बस दुर्घटना हुँदा ३० जना घाइते भएको सिन्धुली प्रहरीका प्रवक्ता लोक दर्शन ...

सिन्धुली दुर्घटनाका घाइते भन्छन् : मोटरसाइकल जोगाउन खोज्दा चालकले ज्यान गुमाए

काभ्रे । सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मूलकोटमा बस खस्दा ३ जनाको मृत्यु भएको छ । सिन्धुलीबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बस सडकबाट ५ सय मिटर तल सुनकोशी नदीमा खस्दा एक जनाको घटनास्थलमा नै अरु २ जनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । ४ जना घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायि...

बिपी राजमार्गमा दुर्घटना, तीनको मृत्यु

-राजन गाउँले सिन्धुली : बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका ५ रिठ्ठेभिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३ पुगेको छ। ६ जना गम्भीर घाइते छन्। एकजना बेपत्ता छन्। दुर्घटनामा सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका ८ का २८ वर्षीय रवि खड्का, मरिण गाउँपालिका ७ का सुकेदरमारका रतनबहादुर लामाका दुई ...

दुर्घटना अपडेटः मृतकमध्ये ५ को सनाखत, घाइते सबैको पहिचान खुल्यो

नेपालगन्ज – बाँकेमा भएको सडक दुर्घटनाका मृतकमध्ये ५ जनाको पहिचान भएको छ। मृतकमध्ये एक जनाको भने अहिलेसम्म पहिचान हुन सकेको छैन। दुर्घटनामा ज्यान गुमाएका ५ जना र घाइते १७ जनाको पहिचान भइसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेशबहादुर सिंहले जानकारी दिए। पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको सम्शे...

पश्चिम दाङ शोकमा – दुर्घटनामा एकै परिवारका तीन र अन्य छजना को मृत्यु

-गोपाल शर्मा तुलसीपुर : दाङको तुलसीपुरबाट बाँकेको नेपालगञ्जका लागि छुटेको हायस दुर्घटना हुँदा एकै परिवारका तीनसहित ६ जनाको मृत्यु भएको छ। शनिबार तुलसीपुरबाट नेपालगञ्जका लागि छुटेको रा १ ख १६६२ नम्बरको हायस बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैया ठुटे जंगलमा दुर्घटना भएको हो। हायस र ट्रक ठोक्किदा भएको गम्भी...

बाँकेमा भयानक दुर्घटना : ट्रक र माइक्रो ठोक्किदा ६ जनाको मृत्यु, १७ घाइते

नेपालगन्ज – तुलसीपुरबाट नेपालगन्ज आउँदै गरेको माइक्रोलाई विपरित दिशाबाट आइरहेको ट्रकले ठक्कर दिँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। बाँकेकाे राप्ती सोनारी–२ को मुगुवा खोला नजिकै रा१ख १६६२ नम्बरको माइक्रो र कोहलपुरबाट पूर्व गइरहेको लु१ख ७७२९ नम्बरका ट्रक एकआपसमा ठोकिँदा दुर्घटना भएको हो। चार जनाको घटना स्थलमा र ...