कावासोती। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको कावासोती–१६ मा आज बिहान साढे ३ बजेको समयमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा ३२ घाइते भएका छन् । घाइतेमध्ये ११ को अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ । नेपालगञ्जबाट काठमाडौँका लागि छुटेको ना७ख ५६२९ नं...
पोर्तुगल बिशेष
सर्लाहीमा बस दुर्घटना–दुईको मृत्यु, २३ घाइते
सर्लाही / सर्लाही ब्रह्मपुरी गाउँपालिकामा आज साँझ भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा ईश्वरपुर नपा–९ का २६ वर्षीया नथुनी राय यादव र सोहि स्थानका १९ वर्षीया अञ्जु साह रहेको प्रहरीले जनाएको छ । ब्रह्मपुरी गाउँपालिकाको त्रिभुवननगरबाट ईश्वरपुर जाँदै गरेको ना२ख ८००३ नंको बस ब...
बेगनासमा बेपत्ता ६ जनाको शव भेटियो, लाइफ ज्याकेट नलगाउँदा दु:खद् घटना
-अमृत सुवेदी पोखरा । बेगनासतालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेगनासा गणेश कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ व...
अपडेट : बेगनास तालमा डुंगा पल्टियो, दुई जनाको मृत्यु, चार बेपत्ता
-धन बस्नेत पोखरा- दर खान माइती गएका ८ जना सवाररत डुंगा बेगनास तालको लिब्दी टुडँमा पल्टिदाँ २ जना महिलाको मृत्यु भएको छ। तीन जनाको उद्दार गरिएको छ। उद्दारपछि उपचारको लागि अस्पताल पुर्याईएकी ५१ वर्षिया कृष्णकुमारी कडेंल (बजगाई ) र ३२ वर्षिय जमुना कडेंल(गैह्रे) को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। उनी...
हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, जिवितै भेटिइन् आनी
नुवाकोट । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थाप...
बेगनास तालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु, ५ जना बेपत्ता
पोखरा । बेगनासतालमा डुंगा पल्टिँदा दुर्इ जनाकाे मृत्यु भएकाे छ । ५ जना बेपत्ता भएका छन् । मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । बजगाइँकाे लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलकाे पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे । ब...
अपडेट :अल्टिच्युड एयरको हेलिकोप्टरमा सवार सबैको परिचय खुल्यो
काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय ...
अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर धादिङमा दुर्घटना
काठमाडौं – गोरखाबाट काठमाडौका लागि उडेको अल्टिच्युट एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा परेको छ। गोरखाको चुमनुब्री गाउँपालिका–१ को सामागाउँबाट ७ यात्रु बाकेर उडेको हेलिकोप्टोर धादिङको वत्सला मावि नजिक दुर्घटनामा परेको बताइएको छ। त्रिभुवन विमानस्थलका प्रवक्ता प्रताव बहादुर तिवारिले धादिङकाे सत्यवतीकाे उत्तरतर्फ दुर्घ...
रोकिएन टिप्पर आतंक , घटनास्थलमै दाजुभाइको मृत्यु
- मनिका झा जनकपुरधाम : टिपरको ठक्करबाट धनुषामा दाजुभाइको ज्यान गएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनुषाधाम नगरपालिका–९ धारापानीमा बुधबार विहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा उदयपुरको त्रियुगा नगरपालिका–४ निवासी दाजुभाइ २५ वर्षीय विकास राई र २३ वर्ष...
त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना !
काठमाडौं । त्रिभुवन विमानस्थलमा यति एयरलाइन्सको विमान दुर्घटना भएको छ । शनिबार बेलुका नेपालगञ्जबाट काठमाडौं आएको विमान अवतरणको क्रममा दुर्घटनामा परेको हो । भारी वर्षा भएका कारण अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर विमान घाँसे मैदानमा पुगेको छ । घटनापछि अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द भएको विमानस्थल स...