नुवाकोटको बिदुरमा बस दुर्घटना, घाइतेको संख्या ४० पुग्यो

नुवाकोटको बिदुर नगरपालिका -९ लामाटारमा यात्रुबाहक बस दुर्घटना हुँदा घाइते हुनेको संख्या ४० पुगेको छ । बुधबार बिहान १० बजे ५० जना यात्रु बोकेर त्रिशुली तर्फ आउँदै गरेको पासाङ लामु यातयातको बा.२ ख.२८०४ नं.को यात्रुबहाक बस सडक देखि ४० मिटर तल खसेको हो । मिनिट्रकलाई साइड दिनेक्रममा सडक भासिएर बस दुर्घटना हुँदा ४० जन...

पुलबाट ट्रक खस्दा दुईको मृत्यु, एक घाइत

रत्ननगर – चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन्। आज बिहान ४ः४० बजे भारतबाट काठमाडौं जाँदै गरेको एमएच४२टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्स...

बेनिघाटमा जिप दुर्घटनाः १० घाइते

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका ५, बेनिघाटमा बोलेरो जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । बेनिघाटबाट गोरखा फुजेलतर्फ जाँदै गरेको बा १३ च ७७०१ नम्बरको जिप मंगलबार दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ । दुर्घटना घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । घाइते गोरखा जिल्ला गण्डकी गाउँपालिक...

१०१ जना सवार विमान मेक्सिकोमा दुर्घटना

मेक्सिकोमा १०१ जना सवार विमान दुर्घटनामा परेको छ । मेक्सिकोको दुरंगो ग्वादालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीतर्फ उडेको विमान दुर्घटना भए पनि मानवीय क्षति हुनबाट भने जोगिएको छ । उडेको ५ मिनेटमै दुर्घटनामा परेको विमानका ८५ जना यात्रु घाइते भएको जनाइएको छ । घाइतेमध्ये २ को अवस्था गम्भीर छ ...

पोखराबाट जनकपुर जाँदै गरेको बस दुर्घटना हुँदा २२ यात्रु घाइते

अखिलेश यादव, रौतहट रौतहटको चन्द्रपुर–४ स्थित पूर्व पश्चिम राजमार्गमा आज बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । पोखरा बाट जनकपुर आउँदै गरेको ना ५ त ४५६२ नम्बरको बसको अगाडीको चक्का पड्कदा पूर्व पश्चिम राजमार्गको चन्दपुर–४ लमाहा जङ्गल क्षेत्रमा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा परी र...

मनकामनाको दर्शन गर्न जादा अस्ट्रेलियाको भिषा लागेका सुमित सहित उनकी आमा र बहिनी सधैका लागि अस्ताए !

सुन्नेलाई एउटा घटना भयो सकियो । तर भोग्नेलाई भने जिवनभरीका लागि ठूलो घाउ दिएर गएको हुन्छ । अहिले त्यस्तै घाउ दिएको छ तनहुँ भन्सारस्थित सतिघाटका प्रेमकुमार श्रेष्ठलाई । केही दिन अघि काठमाडौंवाट पोखरा आउँदै गरेको बस दुर्घटनामा उनको परिवारका तीन जना गुमे । उनका भाई घाइते अवस्थामा आइसियुमा उपचार भइरहेको छ । साउन ११ गत...

अपडेटः त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २३ जना घाइते

-सुवास पण्डित उद्दार गर्दै सुरक्षाकर्मी र स्थानीयवासी । चितवन । काठमाडाैंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको मृत्यु भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा निकाल्दै गरेको ना५ख ७४०९ नम्बरको ट्रकसँग इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा मध्...

अपडेट -काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुलीमा खस्यो, १८ जनाको उद्दार

-सुवास पण्डित घाइतेको उद्दार गर्दै सुरक्षाकर्मी र स्थानीयवासी । ११ साउन, चितवन । काठमाडौंबाट पोखरा जाँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । दुर्घटनामा परेको ना६ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जि...

पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा खस्यो

- सुवास पण्डित चितवन । पोखराबाट काठमाडौं आउँदै गरेको बस त्रिशुली नदीमा खसेको छ । शुक्रबार दिउँसो चितवनको इच्छाकामना गाउँपालिका, तुम्लिङटारस्थित सडकखण्डमा करिब १ सय मिटर तल बस खसेको हो । दुर्घटनामा परेको ना ६ ख २५०६ नम्बरको बस नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । विस्तृत विवरण आउन बा...

टिपर दुर्घटनाः १५ जनाको मृत्यु, घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइदै

मुस्ताङ । कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखि झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा २ क २२१९ नम्बरको टिपर काम भैरहेको स्थानमा जाने क्रममा दुर्घटना भएको छ । उक्त टिपर दुर्घटनामा परी १५ जनाको घाटनास्थलमै मृत्यु भएको छ, भने साे दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था सामान्य रहेको छ । सामान...