बस दुर्घटनामा ४४ जनाको मृत्यु

भारत (देहरादुन) । भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको जनाएको छ । उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् । “दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइ...

ग्राण्डी अस्पतालको छतमा हेलिकोप्टर दुर्घटना

१६ असार, काठमाडौं । ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा अवतरणका क्रममा हेलिकोप्टर दुर्घटना भएको छ । विरामी लिन भरतपुर जाने तयारीमा रहेको हेलिकोप्टर अस्पताल भवनको छतमा रहेको हेलिप्याडबाट खसेको हो । तर, कुनै मानवीय क्षति भने भएको छैन । डा. चक्रराज पाण्डेका अनुसार हेलिकोप्टर विहान चरिकोटबाट विरामी लिएर आएको थ...

ललितपुरको कोज्योसोममा बस दुर्घटना, धेरै हताहत भएको आशंका

ललितपुर– ललितपुरको कोज्योसोम गाउँपालिका–५ भारदेउमा बस दुर्घटना भएको छ। लगनखेलबाट यात्रु बोकेर हिडेको बा ४ ख ५३६४ बस लेले–चन्दनपुर सडकखण्डमा स्टेरीङ फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी वृत चापागाउँका डिएसपी रवीन्द्र रेग्मीले बस सडकबाट ६० मिटर तल खसेको जानकारी दिए। उनका अनुसार अहिले त्यहाँ प्रह...

मुम्बइमा सानो जहाज दुर्घटना, पाँचको मृत्यु

मुम्बइ / मुम्बइमा बिहीबार एउटा सानो जहाज दुर्घटनामा परेको छ । त्यस दुर्घटनाका कारण पाँच जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सो जहाजमा रहेका चार जना र अर्का एकजना बाटोमा हिँडिरहेका व्यक्ति परेका हुन् । उक्त जहाज खसेपछि बाटोमा हिँडेका व्यक्तिको ज्यान गएको बताइएको छ । उक्त जहाजका एकजना विमान चालक र तीनजना यात्रु परेका थि...

बाजुरामा जिप दुर्घटना : वडाध्यक्षसहित दुईको मृत्यु, ५ घाइते

बाजुरा– त्रिवेणी नगरपालिका पिपलसैनमा भएको जिप दुर्घटनामा परी वडा अध्यक्षसहित दुई जनाको मृत्यु भएको छ। घटनामा ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका १ का वडाध्यक्ष खम्म नेपाली र त्रिवेणी नगरपालिका ३ बस्ने एक जना महिला रहेका छन्। महिलाको नाम खुलेको छैन्। बुढीगंगा नगरपालिकाको बाम्का बजारबाट छतारा जाँ...

नायिका एलिजा गौतम दुर्घटनामा !

काठमाडौ । आगामी साउन २५ गते प्रदर्शनीमा आउन लागेको नेपाली कथानक चलचित्र ‘अनुराग’की नायिका एलिजा गौतम (ऋषी धमला पत्नी) बाईक दुर्घट्नामा परेकी छिन् । काठमाडौंको गैरीधाराबाट लाजिम्पाट जाने क्रममा बुधवार अपरान्ह ४ बजे बा ९२ प ९०७२ नम्बरको बाईक दुर्घटनामा परि घाईते भएकी गौतमलाई उपचारको लागि धापासी स्थित् ग्राण्डी ईन्टरन...

गायक उदितनारायण झाको घरमा करेन्ट लागेर एकको मृत्यु

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक जना भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिए ।भारतकको भटनिया निवासी २५ वर्षीय सञ्जीतकुमार यादवलाई उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको जनाइएको छ । नयाँ घरको निर्माण ग...

सिन्धुपाल्चोकमा पहिरोबाट पाँच घर जोखिममा परे

चौतारा । गएरातिको अबिरल वर्षासँगै खसेको पहिरोले सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा एक विद्यालयसहित पाँच घर उच्च जोखिममा परेका छन् । सो गाउँपालिका–५ स्थित तौथलीका मकरध्वज श्रेष्ठ, कृष्णबहादुर श्रेष्ठ र मानबहादुर श्रेष्ठको तीनवटा पक्की घर अगाडिबाट पहिरो खस्दा ती घर उच्च जोखिममा परेको वडाध्यक्ष विष्णुभक्त श...

चितवनमा ट्रक र माइक्रोबस ठोक्किदा ३ को मृत्यु, ९ घाइते

चितवन - पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा माइक्रोबस र ट्रक एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा ९ जना घाइते भएका छन्। पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ७३९२ नम्बरको माइक्रोबस र काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना६ख ४०६४ नम्...

अपहरित बालकको गोली प्रहार गरी हत्या, घटनामा संलग्न पाँच पक्राउ

रौतहट – रौतहटमा शनिबार रातिबाट अपहरणमा परेका बालकको हत्या भएको छ। स्थानीय कटहरीया नगरपालिका–९ डुमरियाका चिकित्सक दिलिप साहको १२ वर्षीया छोरा शनिदेवल भन्ने युवराज साहको अपहरणकारीले गोली प्रहार गरी हत्या गरेका छन्। अपहरणकारीले बालकको परिवारसँग एक करोड फिरौती माग गरेको र उक्त रकम दिन नसक्दा हत्या गरिएको हुन सक्ने प...