खोटाङ – ओखलढुंगामा भएको जीप दुर्घटनामा दुईको मृत्यु भएको छ। काठमाडौंबाट यात्रु लिएर सोलुखुम्बुतर्फ जाँदै गरेको ना १ ज ४९५० नम्बरको बोलेरा जीप बिहीबार ओखलढुंगा मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा पल्टिँदा ओखलढुंगाको सुनकोशी गाउँपालिका–५ मुलखर्कका अन्दाजी ४० वर्षका सिंग तामाङ र ३५ वर्षीया कैलीमायाँ तामाङको मृत्यु भएको...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2018/04/jeep-.jpg)