बेइजिङ, जेठ १ । ३२ हजार फिटको उचाईमा उडिरहेको विमानमा अचानक ककपिटको झ्यालको सिसा फुट्यो भने के होला ? प्रश्न सम्झँदामात्र पनि धेरैको मन आत्तिन्छ । किनकि, उडिरहेको विमानमा एउटा सानो प्लालमात्र परेमा पनि त्यसले विमानको सन्तुलन बिगारेर ठूलो दुर्घटना निम्त्याउन सक्छ । तर शिचुआन एयरलाइन्सको एउटा विमानको ककपिटको झ्...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2018/05/1526368732plane-265x190.jpg)