लुसा, भिलामोरा। दुई बेलायती नागरिकले पोर्तुगाली प्रहरीलाई कुटपिट गरेका छन्। आइतवार बिहान भिलामोरामा भएको सो घटनामा पोर्तुगाली प्रहरीको हात नै भाँचिएको छ। उनीहरुको शरीरको अन्य भागमा समेत चोटपटक लागेको अधिकारीहरुले जनाएका छन्। प्रहरीलाई कुटपिट गर्ने दुबै बेलायती नागरिक अहिले प्रहरी हिरासतमा छन्।...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2021/10/GNR-265x190.jpeg)