मुक्तिनाथ हिँडेका तीर्थयात्री बोकेको बस दुर्घटना, सात घाइते

फलेवास, पर्वत। पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस बिहान ४ः३० बजे दुर्घटनामा परेको हो । घाइते हुनेमा भक्तपुर चाँगुनारायण नगरपालिका–१० का ६५ वर्षीय लिलानाथ ...

डोटीमा जीप दुर्घटना, ३ को मृत्यु

डोटी- डोटीको शिखर नगरपालिका–३ आली गाउँमा यात्रु बोकेको जीप दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। दिपायलबाट जोरागाउँका लागि हिँडेको शैलेश्वरी यातायातको ग १ ज ५२७५ नम्बरको जीप गाउँ नजिकै खोलामा दुर्घटनामा परेको हो। दुर्घटनामा परी मृत्यु हुनेमा शिखर नगरपालिका–३ जोरगाउँकै ४० व...

साढे ३३ केजी सुन प्रकरणमा पक्राउ अभियुक्तद्वारा हिरासतमै आत्महत्या

काठमाडौं- साढे ३३ केजी सुन प्रकरणमा पक्राउ परेका प्रेमराज चौधरीले आत्महत्या गरेका छन्। महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा रहेका उनले ट्राउजरले पासो लगाएर बाथरुपमा आत्महत्या गरेका हुन्। नेपाल वायु सेवा निगममा लोडरको रूपमा कार्यरत उनलाई प्रहरीले यूएईबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै माघको अन्तिम सा...

यसरी भएकाे थियाे हुम्लामा तारा एयरकाे विमान दुर्घटना (लार्इभ भिडियाे )

हुम्लाबाट सुर्खेत उड्न लागेको तारा एयरको ट्वीनअटर विमान दुर्घटना भएको छ । यात्रुअरू लिएर उड्न लाग्दा विमानको टाएर पन्चर भइ धावनमार्ग छोडेको हो । धावनमार्गबाट १० मिटर तल खसेको छ । विमानमा १३ यात्रु रहेका थिए । विमान चालक र एयरहोस्टज लगाएत आधा दर्जन यात्रुहरू घाइते भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । विमान चालक...

धादिङ्गमा भएको मोटरसाइकल दुर्घटनामा दुइको घटनास्थलमै मृत्यु !

सल्यानटार स्थित दाउन्ने डिलमा भएकाे माेटरसाईकल दुर्घटनामा परि भुबन पाण्डे र जितेन्द्र अधिकारीकाे घटना स्थलमै मृत्यु भएको छ । बा ७९ प ७२७ मा सबार पाण्डे र अधिकारीको घटना स्थलमै मृत्यु भएको हो।...

जिप दुर्घटनामा बेहुलाबेहुलीसहित ७ को मृत्यु

रुकुमकाे मुसिकोटमा यात्रुबाहक जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । त्यस्तै ४ जना घाइते छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर छ । रुकुम पूर्वको सदरमुकाम रुकुमकोटबाट रुकुम पश्चिमको सदरमुकाम मुसिकोट आइरहेको ग. १ ज ४२६० नम्बरको जिप दुर्घटना भएको हो । बेहुला बेहुलीको मृत्यु घटनामा नवविवाहित जोडीको मृत्यु भएक...

बाह्रबिसेमा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट। तादी गाउँपालिका–४ सुन्दरादेवीको बाह्रबिसेमा गएराति एम्बुलेन्स दुर्घटना हुँदा मकवानपुर मनहरीका सन्दीप भारतीको मृत्यु भएको छ । समुन्द्रटारबाट काठमाडौँतर्फ जान लागेको कान्तिपुर डेन्टल जनरल हस्पिटल, नयाँबजार, काठमाडौँबाट सञ्चालनमा रहेको बा १६ च ८९७ नंं को एम्बुलेन्स दुर्घटना हुँदा २४ वर्षीय भारतीको घटनास्थल...

डोटीमा यात्रुबाहक जीप दुर्घटना – ३ को मृत्यु, ८ जना घाइते

डोटीको केआइसीङ गाउँपालिकामा शनिबार मध्यान्न जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परी ३ जना घटनास्थमै मृत्यू भएको डोटी प्रहरीेले जनाएको छ ।डोटीको डुंग्राकोटस्थित तिखत्तरबाट दिपायलका लागि जाँदै गरेको से १ ज २६५ नम्बरको यात्रुबाहक जीप देउरालीमा दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन् । डोट...

गुल्मीमा भयानक दुर्घटना : माइक्रोबस भीरबाट खस्यो – मृत्यु हुनेको संख्या ९ पुग्यो, ८ घाइते

गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ४ मा माइक्रोबस दुर्घटना भएको छ । तम्घासतर्फ आउँदै गरेको बा ४ ख ५५०१ नं को माइक्रोबस भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् । गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्को गाडीसँग ठोक्किएर दुर्घटना भएक...

कैलालीमा स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

कैलाली । जिल्लाको लम्की चुहा नगरपालिका-३ धोविनी खोलामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा अर्का एकजना घाइते भएका छन् । नम्बर नखुलेको स्कुटर पूर्व पश्चिम राजमार्गको धोविनी खोलामा अनियन्त्रित भई पल्टिदा लम्कीचुहा नगरापलिका-५ बस्ने २५ वर्षीय नबल बुढाको मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्याल...