त्रिशुली बस दुर्घटनामा एकै परिवारका ६ को ज्यान गयाे – शोकाकुल छ तिलाठी सप्तरी

तिलाठी (सप्तरी) – छठको उल्लास सकिएको २४ घन्टा नबित्दै सप्तरी शोकमा डुबेको छ । सदरमुकाम राजविराजबाट राजधानी काठमाडौंका लागि गुडेको यात्रुबस शनिबार बिहान त्रिशूली नदीमा खसेर ३१ जनाको मृत्यु भएपछि सप्तरी शोकमा डुबेको हो । मृतकमध्ये धेरै सप्तरीका छन् । छठ पर्व मनाएर कर्म क्षेत्र राजधानी फर्कदै गरेका आफन्त दुर्घटनामा परेको ...

अपडेट : त्रिशूली बस दुर्घटनामा मृतकको संख्या ३० नाघ्यो

धादिङ । धादिङको गजुरी गाउँपालिका ५ बांगेमोडबाट त्रिशुली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या ३० पुगेको छ । जिल्ला प्रशासन कार्यालय धादिङका प्रशासकीय अधिकृत राममणि मिश्रका अनुसार मृत्यु हुनेमा ११ पुरुष, १० महिला र ९ बालबालिका छन् । ज्यान जाने २० जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान जानेमा सप्तरी तिलाठीकोइला...

त्रिशूली बस खस्दा १९ जनाको मृत्यु , १६ जना घाइतेको उद्दार

धादिङ। पृथ्वी राजमार्गअन्र्तगत धादिङको गजुरी गाउँपालिका वडा नं. ५ बांगेमोडबाट त्रिशूली नदीमा बस खस्दा मृत्यु हुनेको संख्या १९ पुगेको छ । सप्तरीको राजविराजबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४६७ नम्बरको बस आज बिहान करिब ६ बजेतिर त्रिशुली नदीमा खसेको हो । प्रहरीसहित उद्दारका लागि खटिएका गोदाखोरले १९ जनाको शव निकालेका छन्...

ट्याक्सी र बस ठोक्किदा पैदल यात्रुको मृत्यु

काठमाडौँ: वसुन्धारामा बस र ट्याक्सी ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ। बा३ख ९६९० नं को यात्रुबाहक बस र बा१ज ३८०८ नं को ट्याक्सी एकापसमा ठोकिँदा सिन्धुली घर भएका ४० वर्षीय टेकबहादुर माझीको मृत्यु भएको हो। बुधबार राति तीव्र गतिमा गुडेको ट्याक्सी र बस ठोकिँदा पैदलयात्रु माझी गम्भीर घाइते भएकामा त्रिभुवन शिक...

कञ्चनपुरको शुक्लाफाँटामा बस दुर्घटना हुँदा २२ जना यात्रु घाइते

कञ्चनपुर। पूर्व पश्चिम राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा डडेल्धुराको जोगबुडाबाट महेन्द्रनगरतर्फ आउँदै गरेको ना ४ ख ८०३९ नम्बरको बस आज दुर्घटना हुँदा २२ जना यात्रु घाइते भएका छन् । घाइतेहरुको झलारीमा रहेको स्थानीय मेडिकलमा उपचार हुन नसकेपछि एम्बुलेन्समार्फत कैलालीको अत्तरियातर्...

अर्घाखाँचीमा जीप दुर्घटना – एक जनाको मृत्यु, आठ घाइते

सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका जगातमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा आठजना घाइते भएका छन् । गुल्मीको पुर्कोटदहबाट सन्धिखर्क हुँदै बुटबल जाँदै गरेको लु १ च ६७६६ नम्बरको जीप नरपानी जगातको ढाडखोला नजिकै दुर्घटना भएको घटनास्थलबाट स्थानीय पोमनारायण पोख्रेलले जानकारी दिए। सबै घाइ...

ट्रकको ठक्करबाट प्रहरी भ्यानमा सवार ९ प्रहरी र ३ थुनुवा घाइते

सिरहा । पूर्वबाट पश्चिमतर्फ गइरहेको ट्रकले ठक्कर दिदा इलाका प्रहरी कार्यालय लहानको गाडी दुर्घटनामा परेको छ । ट्रकको ठक्करबाट प्रहरी भ्यानमा सवार प्रहरी सहायक निरीक्षकसहित ९ जना प्रहरी र ३ जना थुनुवा घाइते भएका छन् । घाइतेमध्य प्रहरी चालक गम्भीर छन् । सिरहा सदरमुकामबाट थुनुवा लिएर फर्किदै गरेको गोलबजारमा केही समय...

सुनसरी जीप दुर्घटना – एकको मृत्यु ६ घाइते

विराटनगर- सुनसरीमा आज पिकअप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। महेन्द्र राजमार्गअन्तर्गत कोशी गाउँपालिका–८ मा दुर्घटना हुँदा इटहरी–८ बस्ने अन्दाजी ५५÷६० वर्षकी विष्णुमाया जमरकट्टेलको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय, विराटनगरले जनाएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १७ च ९...

काभ्रेमा जीप दुर्घटना – ६ जनाको मृत्यु, ११ घाइते

काभ्रे/काभ्रेको बनेपाबाट गोकुलेका लागि छुटेको जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको छ । अन्य ११ जना घाइते भएका छन् । घाइते मध्ये एकजनाको अबस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी सहकुल थापाले जानकारी दिनुभयो । बा १४ प ९५५६ नम्बरको...

कञ्चनपुरको शुक्लाफाँटामा बस पल्टिदा १० घाइते, एकको अबस्था गम्भीर

कञ्चनपुर – पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनि नजिक शनिबार ना५ख २६४८ नंको बस पल्टिँदा १० जना यात्रु घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ दु्रत गतिमा जाँदै गरेको बस सडक छेउमा पल्टिँदा यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताउनुभय...