टिपरले ठक्करदिदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

तनहुँ। पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत म्याग्दे–४ मनहरिमा आज टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने दुर्घटनामा परी एकजना गम्भीर घाइते भएका छन् । पोखराबाट खैरेनीटारतर्फ आउँदै गरेको ग १ ख ७२१५ नम्बरको टिपरले विपरीत दिशामा गुडिरहेको ग ७ प २४९० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा म्याग्दे गाउँपालिका–४ तनहुँका युवर...

कतार सडक दुर्घटनामा परी एक नेपालीको मृत्यु

रोजगारीको लागि कतार रहेका एक नेपाली युवाको सडक दुर्घटनामा परी मृत्यु भएको छ । अर्घाखाँचीका सितगङ्गा गाउँपालीका वडा नं ४ पोकेडाडाका मधु घर्ति क्षेत्री सडक घाइते भएका थिए । समाल रोडमा दुर्घटनामा परि घाइते भएका क्षेत्रीको उपचारको क्रममा ज्यान गएको हो ।  बिगत चार बर्षदेखि कतारको एक कम्पनीमा कार्यरत क्षेत्रीका श्रीमती र ए...