पोर्चुगलमा कोरोना बिरुद्धको भ्याक्सिन : ८३ प्रतिशतले पहिलो डोज, ७३ प्रतिशतले पूर्ण डोज लगाए !

सविन धिताल, लिस्बन। पोर्चुगलमा ८३ प्रतिशत नागरिकले कोरोना बिरुद्धको भ्याक्सिनको कम्तिमा एउटा डोज लगाएको तथ्य स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ। त्यस्तै ७३ प्रतिशतले भ्याक्सिनको पूर्ण डोज लगाईसकेको महानिर्देशनालयले जनाएको छ। कोरोनाको बिरुद्धको पूर्ण खोप लगाउनेको संख्या ७५ लाख, ७६ हजार ३३६ नाघे...

पोर्तुगाली सिने स्टार पेद्रोको निधन !

लिस्बन। पोर्तुगाली सिने स्टार पेद्रो एफेको ७८ बर्षको उमेरमा निधन भएको छ। उनी पोर्चुगिज सिनेमा एकेडेमी को एक मानार्थ सदस्य पनि थिए। पेद्रोले ७० को दशकदेखि पोर्तुगाली सिनेमा काम गर्दै आएका थिए। उनले कलाकार भएर मात्रै काम गरेनन्, सिनेमा उद्योगका हरेक विधाहरुमा आफ्नो निपुर्णता देखाए। पेद्रोका क...

पोर्तुगाली फुटबलर रोबेन सेमेडो बलात्कारको आरोपमा ग्रीसमा पक्राउ !

लिस्बन। पोर्तुगाली फुटबलर रोबेन सेमेडो एक १७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा ग्रीसमा पक्राउ परेका छन्। केटीको उमेरका कारण सेमेडोलाई 'नाबालिगको बलात्कार' को आरोप लाग्ने खतरा छ। ग्रीक क्लब ओलिम्पियाकोससँग अनुबन्धित रहेका २७ बर्षीय पोर्तुगाली फुटबलर हिजो राती पक्राउ परे। स्थानीय समाचारका अनुसा...

पोर्चुगलको नेपाली समुदायमा कोरोना संक्रमण बढ्दो, ६ जना नेपाली एक महिनादेखि अस्पतालमा, ४ को आइसियुमा उपचार हुदै !

लिस्बन। पोर्चुगल सरकारले लकडाउन हटाएर चरणबद्ध रुपमा जनजीवन सामान्य बनाउने प्रयास गरेसँगै मानिसहरुको चहलपहल निकै बढेको छ। ब्यापार व्यवसायहरु पनि बिस्तारै पुरानै गतिमा फर्किदैछन्। नेपाली समुदायमा पनि भेटघाट, जमघट, भोज पार्टीहरु निरन्तर बढ्दै गएपछि समुदायमा संक्रमण पनि फैलिदो छ। धेरै जसो जनसंख्याले कोरोनाको...

म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) पोर्चुगलको सातौ अधिनेशन सम्पन, रविन पुनको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति निर्बिरोध चयन !

लिस्बन। म्याग्दी प्रवासी नेपाली संघ ( मोना ) पोर्चुगलले आइतवार सातौ अधिनेशन सम्पन गरेको छ। मोना पोर्चुगलले कोरोना कहरका कारण अघिला बर्षहरुमा झैँ भब्य कार्यक्रम नगरी यो बर्ष स्वास्थ्य सावधानी र सामाजिक दुरी कायम गर्दै मार्किस पोम्बालको खुल्ला पार्कमा गरेको हो। संघको साताैँ अधिवेशनले २०२१-२०२३का लागि र...

नेपाली नारी समाज पोर्चुगलले तिज मनाउने !

लिस्बन। नेपाली नारी समाज पोर्चुगलले यो बर्ष तिज कार्यक्रम मनाउने भएको छ। समाजले कोरोनाको जोखिमबाट बच्ने उपाय अपनाउदै यसवर्ष तिज मनाउन लागेको जनाएको छ। यो बर्ष समाजले तिज कार्यक्रम हलभित्र मनाउने भएको छ। कार्यक्रम हल भित्र प्रवेश गर्नुअघी तापक्रम चेक हुने, अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनेटाइजरले...

पोर्चुगल : बाइरो अल्तोमा युवाहरुलाई तितरबितर गर्न प्रहरीले झापट हानेपछि …

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको बाइरो अल्तोमा सप्ताहन्तमा रमाइलो गर्न भेला भएका सयौ युवाहरुलाई तितरबितर गर्न प्रहरीले बल प्रयोग गरेको छ। बाइरो अल्तोमा बिना मास्क भेला भएका युवाहरुलाई मास्क प्रयोग गर्न र सामाजिक दुरी कायम गर्न प्रहरीले अनुरोध गर्दा नमानेपछि प्रहरीले बल प्रयोग गर्दै युवामाथि थप्पड हाने...

महिला मुक्ति र समाजबाद

टंक खडका/पोर्चुगल कुनै पनि धर्म ग्रन्थले हामीलाई बैचारीक सिद्दान्तबारे केहि बताउदैन र मुक्ति पनि पाइदैन त्यसैले मार्क्सवादी चेतनाले दिमागलाई सश्स्त्रीकरण गरेर वर्ग संघर्षबाट मुक्ति संभब छ। समाजबाद लागु भएका देशहरुमा सिद्दान्त र ब्यबहारमा महिला मुक्ति भएको थियो यद्दपि पितृसत्ता र पुजीबादी नारीबादीहरुले आलोचना गर...

काबुलबाट ४ पोर्तुगाली सैनिक सहित २४ अफगानी नागरिकको उद्धार, राष्ट्रपतिद्वारा लिस्बनमा स्वागत !

लिस्बन। अफगानिस्तानको राजधानी काबुलबाट ४ पोर्तुगाली सैनिक सहित २४ अफगानी नागरिकको उद्धार गरिएको छ। पोर्तुगाली सेनाको बिशेष विमानमा काबुलबाट उनीहरुको उद्धार गरिएको हो। उद्धार गरिएका उनीहरु शुक्रवार बेलुकी लिस्बन आइपुगेका छन्। उनीहरुलाई पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसा र रक्षामन्त्री जॉओ गो...

लिस्बनमा साइकल लेनमा गाडीले साइकलयात्रीलाई ठक्कर दिदा घटनास्थलमै मृत्यु !

लिस्बन। लिस्बन महानगरपालिका क्षेत्रमा साइकल लेनमा गाडीले साइकलयात्रीलाई ठक्कर दिदा साइकलयात्रीको घटनास्थलमै मृत्यु भएको छ। स्टोरीलमा शुक्रवार बेलुका करिब ९ बजे भएको घटनामा ३६ बर्षीय साइकलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनास्थलमै प्रहरीले गाडीका चालकलाई पक्राउ गरेका छन्। प्रहरीका अनुसार चा...