बेजा। ओदिमेइरा नगरपालिकामा भएको भिषण आगलागी निभाउन ४३५ भन्दा बढी फायरफाइटर र अधिकारीहरु संघर्ष गरिरहेका छन्। लुसा समाचार एजेन्सीले दिएको जानकारी अनुसार आगलागीका कारण आज बेलुका ९ बजेदेखि जीएनआर प्रहरीले इआर २६६ हाइवेमा ट्राफिक बन्द गरेको छ। नेशनल इमर्जेन्सी एण्ड सिभिल प्रोटेक्सन अथोरिटीका अनुसार आगलाग...
पोर्तुगल बिशेष
पोर्चुगलमा कोभिड : मृतकहरु प्रायः भ्याक्सिनको दुबै डोज लगाउनेहरु भएको तथ्य सार्वजनिक !
लिस्बन। पोर्चुगलमा कोभिड संक्रमणबाट मृत्यु हुनेहरु प्रायः भ्याक्सिनको दुबै डोज लगाईसकेकाहरु रहेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। मृतकहरु अधिकांस ८० बर्ष बढी उमेर भएका र भ्याक्सिनको डोज पुरा गरिसकेकाहरु रहेको उसले बताएको छ। स्वास्थ्य महानिर्देशनालयकी निर्देशक ग्रासा फ़्रेइतसले पत्रकार सम्मेलनम...
सेफ हड्तालका कारण लिस्बन एयरपोर्ट अस्तव्यस्त, कयौ उडानहरु रद्ध !
लिस्बन। पोर्चुगल सरकारको विदेश सेवा र सीमाहरु हेर्ने निकाय सेफको हड्तालका कारण १५ अगस्तमा लिस्बन एयरपोर्ट अस्तव्यस्त भयो । हड्तालका कारण हवाई यात्रुहरुलाई एयरपोर्टमा ४ घण्टाभन्दा बढी कुर्न बाध्य भए। हड्तालका कारण कयौ उडानहरु रद्द समेत भए। सेफले लिस्बन एयरपोर्टका साथै पोन्ता देल्गदा एयरपोर्टमा सम...
नेपालमा करोडौँ ठगी गरेर पोर्चुगलमा सम्मानित ब्यापारी, नेपाल प्रहरीको इन्टरपोलको टोलीले पोर्चुगलमै पक्राउ गरेर नेपाल लग्यो !
लिस्बन। नेपालमा करोडौ ठगी गरेर पोर्चुगलमा सम्मानित ब्यापारी बनेका एक नेपालीलाई नेपाल प्रहरीको इन्टरपोलको टोलीले पोर्चुगलबाटै पक्राउ गरेर नेपाल लागेको छ। काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गाना नेपालमा बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पो...
एनआरएनए पोर्चुगल दुई चिरामा विभाजित : एकातिर काङ्ग्रेस, माओबादी र माधव नेपाल पक्ष मत गन्दै अर्कोतिर नेकपा, जसपा र स्वतन्त्र उम्मेदवारले एनआरएनए घोषणा सभा गर्दै !
लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको निर्वाचन विवादले उग्र रुप लिएको छ। आठौ अधिबेशनसम्म आइपुग्दा संघ दुई भागमा विभाजित भएको छ। एकातिर एकातिर काङ्ग्रेस, माओबादी र माधव नेपाल पक्षले आज मत गन्दैछन् भने अर्कोतिर नेकपा र जसपा र स्वतन्त्र उम्मेदवारले एनआरएनए घोषणा सभा गर्दैछन्। काङ्ग्रेस, माओबादी र...
मध्यरातमा निर्वाचन रद्ध भएको गलत सूचना दिने संघकै महासचिव सुबेदी, निर्वाचन समितिले दियो चेतावनी !
लिस्बन। रातको २ बजेर २९ मिनेट जादा संघको आज हुने भनिएको निर्वाचन रद्ध भएको गलत सूचना दिने अरु कोही नभएर संघकै महासचिव हेमराज सुबेदी भएको एनआरएनए पोर्चुगलले जनाएको छ। पदको दुरुपयोग गर्दै गलत र भ्रमपूर्ण सूचना प्रकाशित गर्ने महासचिव सुबेदीलाई निर्वाचन समितिले अब उप्रान्त यस्ता गलत हर्कत नगर्न चेतावनी समेत द...
एनआरएनए पोर्चुगलको निर्वाचन रद्ध भन्ने सूचना गलत हो, मतदान आजै हुन्छ – निर्बाचन समिति
लिस्वन । गैर आवासिय नेपाली संघ पोर्चुगलको आधिकारिक फेसबुक पेजबाट गएराति २ बजेर ५९ मिनेट जादा " आज हुने भनिएको निर्वाचन रद्ध " भनिएको सूचना गलत भएको निर्वाचन समितिले जनाएको छ। समितिले भन्यो , " एनआरएनए पोर्चुगलको निर्वाचन रद्ध भन्ने सूचना गलत हो, मतदान आजै हुन्छ, आफ्नो मताधिकार प्रयोग गर्नुहोला। " अहिले स...
एनआरएनए पोर्चुगलले भन्यो , ” १० अगस्त, मंगलवारको मतदान रद्ध “
लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको आठौ अधिबेशन र निर्वाचनको बिषयलाई लिएर संघभित्र विवाद चुलिएको छ। संघको १ अगस्तमा भएको निर्वाचनमा ४ क्षेत्रहरुमध्ये लिस्बनमा मात्रै निर्वाचन सम्पन्न हुनसक्यो र बाँकी तीन क्षेत्रहरु अलेन्तेजो, अल्गार्भ र नर्थमा निर्वाचन रद्ध भयो। संघले आज मध्यराति करिव १२ बजेर २१मिने...
एनआरएनए पोर्चुगलका प्रवक्ता खनालको कांग्रेसीहरुलाई उर्दी : “एक जनाले कमसेकम ३ भोट खसाल्नु, मतपेटिकामा खसेको भोट बाहिर निस्कदैन “
लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलका प्रवक्ता राम खनालले कांग्रेसीहरुलाई संघको निर्वाचनमा प्रत्येक व्यक्तिले ३ -३ भोट खसाल्न उर्दी दिएका छन्। उनले पोर्चुगलमा रहेका कांग्रेसीहरुको गोप्य अनलाइन बैठकमा उक्त अभिव्यक्ति दिएका छन्। पोर्चुगलमा रहेका कांग्रसीहरुको गोप्य बैठकको सो अभिव्यक्ति बाहिरिएपछि यहाँ रहेका ...
एनआरएनए पोर्चुगल निर्वाचन विवाद उत्कर्षमा: कार्यालयमा लाग्यो ताला !
लिस्बन। गैर आवासीय नेपाली संघको निर्वाचन विवाद उत्कर्षमा पुगेको छ। संघको निर्णय र कार्यप्रति असन्तुष्ट पक्षले आज बेलुका संघको कार्यालयमा ताला लगाईदिएका छन्। शुरुमा अनलाइन भोटिंग पद्धतिद्वारा निर्वाचन गर्न मन्जुर नभएको संघले निर्वाचन रद्ध भएका ३ क्षेत्रहरुमा अनलाइन पद्धतिद्वारा निर्वाचन गर्ने निर्णय गर...
- « Previous Page
- 1
- …
- 13
- 14
- 15
- 16
- 17
- …
- 132
- Next Page »