पोर्तुगाली म्याराथुन धावक सारा मोरेइरा टोकियो ओलम्पिकमा दौड्दादौड्दै परिन मुर्छा !

लिस्बन। पोर्तुगाली म्याराथुन धावक सारा मोरेइरा टोकियो ओलम्पिकमा दौड्दादौड्दै परिन मुर्छा परेकी छिन्। उनि म्याराथुनमा २१ किलोमिटर पार गरिसकेपछि दौड्दादौड्दै मुर्छा परेकी हुन्। मुर्छा परेर ढलेकी सारालाई मेडिकल टोलीले उद्दार गरेको थियो। ३५ बर्षिया म्याराथुन धावक सारा मुर्छा पर्ने बेलामा ७५ औं ...

पोर्चुगलमा रगत अभाव: रक्तदान गर्न आग्रह !

लिस्बन। पोर्चुगलमा रगत अभाव भएपछि पोर्चुगिज फ़ेडिरेशन अफ वोलनटरि ब्लड डोनर्सले रक्तदान गर्न आग्रह गरेको छ। अगस्तमा पोर्चुगिज नागरिकहरु बिदा मनाउन जाने भएकोले बिदामा जानुभन्दा पहिले स्वैक्छिक रक्तदान गरेर जान आग्रह गरेको हो। पोर्चुगलमा अहिले O-, A- र B - रक्तसमुहको रगत अभाव भएको छ। पोर्चुगिज फ़ेडि...

पोर्चुगलमा ५७ प्रतिशत नागरिकले लगाए कोरोना बिरुद्धको पूर्ण भ्याक्सिन !

लिस्बन। पोर्चुगलमा कोरोना बिरुद्धको भ्याक्सिन ५७ प्रतिशत नागरिकले पूर्ण रुपमा लगाएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। गत आइतवारसम्ममा ५८ लाख ५० हजार बढीले कोरोना बिरुद्धको पूर्ण भ्याक्सिन लगाएको स्वास्थ्य महानिर्देशनालयको तथ्यांकमा उल्लेख छ। यो संख्या पूर्ण जनसंख्याको ५७ प्रतिशत हो। स्वास्थ्य मह...

पोर्चुगलमा कोरोना : एकैदिन १५ जनाको मृत्यु, आइसियुमा उपचारतको संख्या २०४ पुग्यो !

लिस्बन। पोचुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाले ज्यान गुमाएका छन्। त्यस्तै सोही समयमा ३ हजार २०३ जना संक्रमित थपिएका छन्। स्वास्थ्य महानिर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा उत्तरी क्षेत्रमा ७ जना, लिस्बनमा ५ जना, मध्यक्षेत्रमा २ जना र अल्गार्भमा एक जना रहेका छन्। त्य...

एनआरएनए पोर्चुगल निर्वाचन : रद्ध भएका क्षेत्रहरु अल्गार्भ, अलेन्तेजो र नर्थमा ८ अगस्तमा निर्बाचन

लिस्वन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको १ अगस्तमा रद्ध भएका क्षेत्रहरुमा निर्बाचन सम्पन्न गर्न केन्द्रीय निर्बाचन समितिले नयाँ निर्बाचन तालिका सार्वजनिक गरेको छ । समितिले आगामी ८ अगस्तमा आइतवार निर्बाचन गराउने गरी तालिका सार्वजनिक गरेको छ । अलेन्तेजो र अल्गार्भमा मतदानस्थलको विवा...

एनआरएनए पोर्चुगल निर्वाचन : लिस्बन क्षेत्रमा जम्मा ६३४ मत खस्यो, बाँकी ३ क्षेत्रहरु नर्थ, अलन्तेजो र अल्गार्भमा मतदान रद्द !

सुरेश जोशी / सबिन धिताल , लिस्वन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको निर्बाचनमा ४ क्षेत्रमध्ये ३ क्षेत्रमा निर्वाचन रद्ध भएको छ। संघका ४ निर्वाचन क्षेत्रहरु लिस्बन, अलेन्तेजो, अल्गार्भ र नर्थ पोर्तो क्षेत्रमा निर्वाचन रद्ध भएको भएको छ भने आज लिस्बनमा मात्रै निर्वाचन सम्पन्न भएको छ। ...

एनआरएनए पोर्चुगल निर्बाचन : चार मध्ये ३ क्षेत्रमा निर्वाचन रद्ध भएपछि क्रस भोटिङमा प्रतिबन्ध !

लिस्वन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचनमा ४ क्षेत्रमध्ये ३ क्षेत्रमा निर्वाचन रद्ध भएपछी निर्वाचन समितिले क्रस भोटिङमा प्रतिबन्ध लगाएको छ। संघका ४ निर्वाचन क्षेत्रहरु लिस्बन, अलेन्तेजो, अल्गार्भ र नर्थ पोर्तो मध्ये आज लिस्बनमा मात्रै निर्वाचन हुदैछ। अन्य ३ क्षेत्रहर...

एनआरएनए पोर्चुगल निर्वाचनमा धाँधली : निर्वाचन समयभन्दा २ घण्टा अगावै मतपेटिकामा २२ मत खसेपछि नर्थ क्षेत्रको निर्वाचन पनि स्थगित, ४ क्षेत्रमध्ये ३ क्षेत्रमा निर्वाचन रद्ध !

लिस्वन । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचन अन्तर्गत नर्थ क्षेत्रको पनि निर्वाचन स्थगन भएको छ। निर्वावन पूर्व निर्धारित समय बिहान १० बजेदेखि मतदान शुरु हुने कार्यतालिका भएतापनि निर्वाचन समय शुरु हुनुभन्दा २ घण्टा अगाडी नै मतपेटिकामा २२ मत खसेको पाईएकोले नर्थ क्षेत्रमा पनि निर्...

एनआरएनए पोर्चुगल निर्वाचन : अध्यक्षले आफ्नै घरलाई मतदान स्थल बनाएपछि अलेन्तेजो क्षेत्रमा निर्बाचन बहिष्कार, मतदाता आक्रोशित !

लिस्वन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचन अन्तर्गत अलन्तेजो क्षेत्रको पनि निर्वाचन स्थगन भएको छ। त्यस्तै आजै बिहान एकै समय १० बजेदेखि शुरु हुने भनिएको अल्गार्भ क्षेत्रमा समेत निर्बाचन स्थगित भएको छ । यो संगै पोर्चुगलमा रहेका ४ निर्वाचन क्षेत्रमध्ये लिस्बन र नर्थ क्षेत्रमा मात...

एनआरएनए पोर्चुगल निर्वाचनमा लफडा : अल्गार्भ क्षेत्रको निर्बाचन स्थगित

लिस्वन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको आसन्न निर्बाचन अन्तर्गत अल्गार्भ क्षेत्रमा निर्बाचन स्थगित भएको छ । संघको निर्वाचनमा लिस्बन, अलेन्तेजो, अल्गार्भ र नर्थ गरी ४ क्षेत्र छुट्याईएको थियो। अल्गार्भ क्षेत्रमा ३ बुथ राखिएका थिए। अल्गार्भमा मतदान स्थानको बारेमा बिबाद भएपछि त्यस क्षे...