लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलले २०१९-२१ को आयब्यय बिवरण प्रस्तुत गरेको छ। कार्यसमितिको आज बसेको आकस्मिक बैठकले सो बिवरण पास गरेको हो। श्रोतका अनुसार बैठकमा बहुसंख्यक सदस्यहरु अनुपस्थित भएपछि उपस्थित भएकाहरुले सो आर्थिक प्रतिबेदन पास गरेका हुन्। बैठकमा कति जना पदाधिकारीहरु उपस्थित थिए भन्ने बारेमा श्र...
पोर्तुगल बिशेष
संचारकर्मी देवकोटा नेपाल प्रेस युनियन र अनेसासबाट बाहिरिए !
लिस्बन। संचारकर्मी यादव देवकोटाले नेपाल प्रेस युनियन र अन्तराष्ट्रिय नेपाली साहित्य समाज छोडेका छन्। उनी आफ्नो कार्यव्यस्तता देखाउदै दुबै संस्थाबाट आजकै मितिदेखि लागु हुनेगरि बाहिरिएका हुन् । देवकोटा यी दुबै संस्थाको पोर्चुगल शाखामा आबद्ध थिए। पोर्चुगलबाट प्रकाशित हुने युरोपको अनलाइन पत्रिका भ्वाइस अफ...
पोर्चुगलमा बार र नाइट क्लब अक्टोबरसम्म नखुल्ने !
लिस्बन। पोर्चुगलमा बार र नाइट क्लब अक्टोबरसम्म नखुल्ने भएका छन्। कोरोना संक्रमणका कारण पोर्चुगलमा नाइट क्लब मार्च २०२० देखि नै पूर्णरुपमा बन्द गरीएका थिए। प्रधानमन्त्री एन्तोनिया कोस्ताले भने कि , " बार र नाइट क्लब अक्टोबरसम्म बन्द रहनेछन्। त्यसपश्चात् यी ब्यापारिक प्रतिष्ठानहरु ग्राहकको कोरोना भ्...
पोर्चुगलमा लकडाउन हट्यो : रेस्टुरेन्ट र खुद्रा पसल सामान्य रूपमा खुल्ने !
लिस्बन। पोर्चुगलमा सरकारले आफ्ना नागरिकहरुलाई कोरोना भ्याक्सिन लगाउने कार्यलाई तिब्रता दिएसँगै जनजीवन सहज र सामान्य बनाउने योजना ल्याएको छ। ” कोरोना संक्रमणका कारण वाणिज्य र रेष्टुरेन्टहरूमा लगाईएको समय प्रतिबन्ध १ अगस्तमा अन्त्य हुनेछ, जबकि छुट्टी र सप्ताहन्तमा भित्री स्थानहरूमा डिजिटल प्रमाणपत्रको अन...
पोर्चुगलमा कोरोना भ्याक्सिन : १८+ बर्षका नागरिकले कोरोनाको निशुल्क भ्याक्सिनको लागि आबेदन दिन सक्ने !
लिस्बन। पोर्चुगल सरकारले पछिल्लो समयमा कोरोना बिरुद्धको भ्याक्सिन लगाउने कार्यलाई निकै तिब्रता दिएको छ। तपाई पोर्चुगलमा बस्नुहुन्छ र १८+ बर्षको हुनुहुन्छ भने कोरोनाको निशुल्क भ्याक्सिनको लागि अपोइण्टमेन्ट लिन सक्नुहुनेछ। Utente नम्बर / फेमिली डाक्टर वा रेसिडेन्सी कार्ड भएकाहरुले https://covid19.min-saude.pt/p...
पोर्चुगलमा फुटपाथमा साइकल चलाए १५० युरोसम्म जरिवाना !
लिस्बन। के तपाईलाई थाहा छ कि फुटपाथमा साइकल चलाउनु कानुनको उल्लङ्घन हो ? सडकपेटीमाथि साइकल कुदाउनु, वा ईन्जिन वा ट्रोटनेट इञ्जिन वा ईन्जिन वा इलेक्ट्रिक साइकल चलाउनु , आत्म-सन्तुलित र अटोमोटर मोटर कुदाउनु , वा मोटर परिसंचरणको अन्य समान साधनहरू गतिमा हुइकिनु पोर्चुगलको कानुनको सडक नियमको आर्टिकल १७ ले बर्ज...
पोर्चुगलमा कोरोना संक्रमित बढे, आइसियुमा भर्ना हुनेको संख्या मार्च यताकै उच्च !
लिस्बन। पोर्चुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या बढेको छ। सो समयमा एक हजार ६१० जना संक्रमित थपिएका छन्। यो संगै पोर्चुगलमा अस्पतालमा भर्ना हुने कोरोना बिरामीको संख्या ९१९ पुगेको छ। त्यस्तै आइसियुमा उपचार भईरहेका संक्रमितको संख्यामा पनि वृद्धि भएको छ। स्वास्थ्य महानिर्देशनालयका अन...
एनआरएनए पोर्चुगल निर्बाचनः १४ पदका लागि ४३ जनाको उम्मेदवारी, कुन पदमा को- कसको भिडन्त ?
लिस्वन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने निर्बाचनमा १४ पदका लागि ४३ जनाले उम्मेदवारी दिएका छन्। निर्बाचन समितिले आज मात्रै उम्मेदवारहरुको नामावली प्रकाशन गरेको छ । हरेक बर्ष राजनैतिक प्यानलबाट निर्वाचनमा होमिनेहरुको दबदबा हुने भएतापनि संघभित्रका बेथितिहरुबाट आजित ...
एनआरएनए पोर्चुगलका प्रवक्ता खनालको स्वतन्त्र उम्मेदवारलाई च्यालेन्ज : ” स्वतन्त्रका जमाना गए “
लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुन गईरहेको निर्वाचनमा होमिएका स्वतन्त्र उम्मेदवारहरुलाई संघकै प्रवक्ता राम खनालले चुनौती दिएका छन्। सामाजिक संजालमा " स्वतन्त्रका जमाना गए " भन्दै स्वतन्त्र उम्मेदवारहरु बिरुद्द अभिव्यक्ति दिदै आएका छन्। संघको प्रवक्ता पदमा रहेका भगौडे प्रवक्ता खनाल...
पोर्चुगल : कारले साइकललाई दियो ठक्कर, साइकलयात्री गम्भीर घाइते !
लिस्बन। पोर्चुगलमा कारले साइकललाई ठक्कर दिदा साइकलयात्री गम्भीर घाइते भएका छन्। बार्सेलोसमा भएको दुर्घटनामा गम्भीर घाइते भएका १७ बर्षीय युवाको साओ जॉओ अस्पताल पोर्तोमा उपचार भईरहेको छ। घटनास्थलमा पुगेको एनेम एम्बुलेन्सले घाइते साइकलयात्रीको अवस्था गम्भीर भएकोले थप उपचारको लागि अस्पताल लगेको हो। ...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 132
- Next Page »