पोर्चुगलमा ४७ प्रतिशत जनसंख्याले कोरोना बिरुद्धको पूर्ण खोप लगाए !

लिस्बन। पोर्चुगलमा ४७ प्रतिशत जनसंख्याले कोरोना बिरुद्धको खोप पूरा गरिसकेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। उसका अनुसार ६४ प्रतिशत जनसंख्याले कोरोना बिरुद्धको पहिलो खोप लगाईसकेका छन्। ८० बर्ष माथि उमेर समूहका ९५ प्रतिशत नागरिकले खोपको पुरा मात्रा लगाईसकेका छन्। त्यस्तै ६५ देखि ७९ बर्ष उमेर...

एनआरएनए ‘नर्थ पोर्चुगल’ को प्रथम अधिबेशन सम्पन्न !

लिस्बन । गैरआवासीय नेपाली संघ ‘नर्थ पोर्चुगल’ को प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले दीपक सापकोटाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति समेत चयन गएको छ। करिब दुई साता अगाडी दिपक कै नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो । समितिको वरिष्ठ उपाध्यक्षमा मोहनसिंह खड्का र अन्य उपाध्यक्षहरुमा ठाकुर प्रसाद अधिक...

चर्को आलोचनापछि एनआरएनए पोर्चुगलको अधिबेशन उम्मेदवारी शुल्कमा हेरफेर !

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने आठौ अधिबेशन र निर्वाचनका लागि उम्मेदवारी शुल्कमा हेरफेर भएको छ। संघको पूर्व निर्धारित र प्रकाशित शुल्क महँगो भएको ब्यापक जनगुनासो आएपछि संघले उम्मेदवारी शुल्कमा केही हेरफेर गरेको छ। संघले हेरफेर गरेको उम्मेदवारीको नयाँ शुल्कमा अध्यक्ष पदम...

एनआरएनए पोर्चुगलको निर्वाचन समिति गठन, नियमावली तथा निर्वाचन कार्यतालिका प्रकाशन !

लिस्बन। एनआरएनए पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने आठौ अधिबेशन र निर्वाचनका लागि निर्वाचन समिति गठन भएको छ। संघका भूतपूर्व अध्यक्ष रमेश कुमार गुरुङको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन भएपछि समितिले पूर्णता पाएको हो। निर्वाचन समितिको सदस्यहरुमा शिव प्रसाद अधिकारी, तारा गुरुङ, मेघनाथ सुबेदी र मिङ्ग्...

एनआरएनए पोर्चुगल : “सदस्यता शुल्कको पैसा खोई ?” भनेर सोधेपछि भागाभाग, कार्यसमिति बैठक नै रद्ध !

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलको आठौं अधिबेशनको तयारी, निर्वाचन समिति लगायत अन्य महत्त्वपूर्ण बिषयमा छलफल गर्नका लागि संघले शुक्रवार बेलुका ७ बजे संघको कार्यालयमा बैठक बोलायो। बैठकको सुचना प्राप्त गरेपछि अधिकांस पदाधिकारीहरुले हालसम्म रुजु भएका सदस्य संख्या समेत स्पष्ट नभएको भन्दै आलोचना गरे। उनीहरुले...

एनआरएनए पोर्चुगल : सदस्यता शुल्कको रकम १६ हजार ८८० युरो हिनामिना ! कसको गोजीमा छ सदस्यता शुल्कको रकम ?

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने महाधिबेशनका लागि बनेका सदस्यहरुको रकम नै हिनामिना भएको छ। संघले ४ जुलाईमा नै एक सूचना जारि गर्दै २७३४ जनाले केन्द्रिय सदस्यता प्रणालीमा सदस्य बन्न आबेदन दिएको जनाएको थियो। ति आबेदनहरुमध्ये सबै विवरणहरु रितपुर्बक पेश गरि १९३४ जना रहेको दाबि समेत ...

एनआरएनए पोर्चुगल : कार्यसमिति पदाधिकारीहरु नै संघको सदस्य संख्या कति छन् भन्ने बारे छैनन् जानकार !

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको अधिबेशन ३१ जुलाईमा सम्पन्न हुने कार्यतालिका संघले सार्वजनिक गरेको छ। तर अधिबेशन र निर्वाचनका लागि संघमा कतिजना सदस्य बने वा कतिले नवीकरण गरे भन्नेबारेमा अहिलेसम्म आधिकारिक तथ्यांक संघले सार्वजनिक गरेको छ। सदस्य बन्ने म्याद सकिएको दुई साता बितिसक्दा पनि संघले सदस...

८११ युरो नगद सहित लिस्बनको सडकमा फेला पारेको पर्स महिलाले प्रहरीलाई बुझाएपछि … !

लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको सडकमा एक महिलाले ८११ युरो ७० सेन्ट नगद सहित विभिन्न कार्ड र डकुमेन्ट भएको पर्स फेला पारिन्। उनले त्यो पर्स सम्बन्धित व्यक्तिसम्म पुगोस् भनेर पिएसपी प्रहरीलाई हस्तान्तरण गरिन्। प्रहरीले पर्स्क्मा भएका अन्य डकुमेन्टको आधारमा उक्त पर्सको सम्बन्धित व्यक्ति पत्ता लगाएर ...

पोर्चुगलमा कोरोना भ्याक्सिन : ४० + बर्ष उमेर समूहले अपोइण्टमेन्ट लिनु नपर्ने !

लिस्बन। पोर्चुगलमा ४० बर्ष वा सो भन्दा बढी उमेर भएकाहरुले कोरोना भ्याक्सिनका लागि पालो कुर्नु नपर्ने भएको छ। स्वस्थ्य महानिर्देशनालयका अनुसार सो उमेर समुहकाहरुले अपोइण्टमेन्ट बिना आफ्नो स्वास्थ्य सेवाद्वारा निर्दिष्ट गरिएको कोरोना भ्याक्सिनेशन सेन्टरमा गएर कोरोना भ्याक्सिनको पहिलो डोज लगाउन सक्नेछन। यो सेवा प...

एनआरएनए क्षेत्रीय समिति अलेन्तेजोको अधिबेशन सम्पन्न , काशीरामको अध्यक्षतामा नयाँ कार्यसमिति गठन

लिस्वन । गैरअवासीय नेपाली संघ क्षेत्रीय समिति अलेन्तेजोको आज आइतवार अधिबेशन सम्पन्न भएको छ। अधिनेशंले काशीराम बन सन्यासीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। क्षेत्रीय समितिको उपाध्यक्षहरुमा पोलिन्द्र अधिकारी, बिक्की सुवेदी, नारायण प्रसाद भट्टराई र टिकाराम आचार्य गरी चार जना रहेका छन । त्यस्तै महास...