लिस्बन। पोर्चुगलको सिसेम्ब्रामा दुई आप्रवासीबिच सामान्य बिबाद हुदा एकको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्। दक्षिण एसियाली मुलका दुई आप्रवासीबिच सामान्य कुरामा भनाभन हुदा बिबादले उग्र रुप लियो। उनीहरु दुबै साथि थिए। बिबादले उग्र रुप लिएपछि एकले चक्कु लिएर आए र आफ्नै साथीको घाँटी रेटेर छिनालि...
पोर्तुगल बिशेष
पोर्चुगलमा २०२१ को पहिलो ५ महिनामै २३० चिकित्सकले स्वास्थ्य सेवा छोडे !
लिस्बन। पोर्चुगलमा २०२१ को पहिलो ५ महिनामै २३० चिकित्सकले स्वास्थ्य सेवा छोडेका छन्। अघिल्लो बर्ष सोही समयमा ६५३ जना चिकित्सकले स्वास्थ्य सेवा छोडेका थिए। यो संख्या अवकास प्राप्त गर्ने चिकित्सकको हो। यो बर्षको पहिलो पाँच महिनामा अवकास प्राप्त गर्ने २३० चिकित्सकमध्ये १३१ जना बिज्ञ चिकित्सक रहेका छन्।...
लिस्बनमा १२ प्रतिशत घरधनीले भाडा बढाउने सम्भावना !
लिस्बन। लिस्बनमा १२ प्रतिशत घरधनी भाडा बढाउन इच्छुक रहेको तथ्य सार्वजनिक भएको छ। लिस्बन एसोसिएशन अफ अनर्सले गरेको एक सर्वेक्षणले उक्त तथ्य सार्वजनिक गरेको हो। उक्त सर्वेक्षण अनुसार ७६.५ प्रतिशत घरधनीले भाडा यथावत राख्ने र १०.९ प्रतिशतले बर्तमान परिस्थितिमा कोरोनाले ल्याएको समस्याका कारण भाडा घटाउने इ...
एनआरएनए पोर्चुगल : म्याद सकिएको ७ दिनपछि पनि सदस्य थप्ने कार्य जारि, १५४२ जना बने संघको सदस्य ! ( सदस्य नामावली सहित् )
लिस्बन। गैर आवसीय नेपाली संघ एनआरएनए पोर्चुगलको सदस्य बन्नेहरुको संख्या अघिल्लो बर्षको तुलनामा निकै कम छ। सदस्य बन्न तेश्रो पटक म्याद थप्दा पनि सदस्य बन्नेहरुको संख्या उत्साहजनक नभएपछि संघले भित्रभित्रै सदस्य थपिरहेको छ। "पछिल्लो समय संघका पदाधिकारीहरु नै गुण्डागर्दी, दादागिरी, र ठगीमा संलग्न भएपछि संघप...
पोर्चुगलमा जेलभित्रको जनसंख्या घट्यो !
लिस्बन। पोर्चुगलमा बिगत चार बर्षदेखी अदालतभित्रको जनसंख्या घटेको तथ्यांक सार्वजनिक भएको छ। अपराधमा निरन्तर कमी आएकोले कैदीहरुको संख्यामा पनि कमी आएको हो। २०१६ को अन्त्यमा पोर्चुगलका जेलहरुमा १३ हजार ७७९ जना कैदीहरु थिए। यो संख्या २०२० सम्म आइपुग्दा ११ हजार ३०० मा पुग्यो। चार बर्षको अन्तरालमा जेलमा रहेक...
लिस्बन आरोइसको एक घरमा आगलागी : आत्तिएर चौथो तल्लाबाट हाम फाल्दा ३ को मृत्यु !
लिस्बन। पोर्चुगलको राजधानी लिस्बनको आरोइसमा एक घरमा आगलागी हुदा ३ जनाको ज्यान गएको छ। रुआ मोराइस सोरेसमा अवस्थित एक घरमा आगलागी हुदा आत्तिएर ज्यान जोगाउन चौथौ तल्लाको झ्यालबाट सडकमा हाम फाल्दा तिनै जनाको ज्यान गएको हो। घटनास्थलमा अहिले उद्धारका लागि ३६ जना फायर फाइटर र एम्बुलेन्स, पुलिस, र नागरिक सुर...
एनआरएनए पोर्चुगल निर्वाचन : अध्यक्ष पदमा जसस प्यानलको साझा उम्मेदवार बने रबिन अधिकारी !
लिस्वन । गैर आवासीय नेपाली संघ पोर्चुगलको अधिवेशन नजिकिएसँगै संघमा आफ्नो शक्ति प्रदर्शन गर्न नेपाली राजनैतिक दलका भातृसंगठन , जातीय र भौगोलिक संस्थाहरुहरु छलफल र प्यानल बनाउन जुटेका छन्। पोर्चुगलमा संघ स्थापना भएदेखि नै आफ्नो एकाधिकार जमाउदै आएको जसस पोर्चुगलले समितिका तर्फबाट कसको नेतृत्वमा प्यानल बनाउने बार...
पोर्चुगलमा कोरोना : १८ लाखले लिए भ्याक्सिनको डिजिटल सर्टिफिकेट !
- सुरेश जोशी, पोर्चुगल।। पोर्चुगलमा कोरोनाको भ्याक्सिन लगाएर १८ लाखले डिजिटल सर्टिफिकेट लिएका छन्। बिश्व स्वास्थ्य संगठनको पछिल्लो ताजा तथ्यांक अनुसार पोर्चुगलमा ९६ लाख ६० डोज कोरोनाको भ्याक्सिन प्रयोग गरिसकिएको छ। पोर्चुगलमा कोरोना भ्याक्सिनको पुरा डोज लगाउनेको संख्या ३९ लाख ९० हजार पुगेको छ, यो संख्या कूल ज...
जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटायो !
लिस्बन। जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटाएको छ। यो संगै जर्मनीले पोर्चुगलमाथि लगाएको यात्रा प्रतिबन्ध हटेको छ। जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटाएको निर्णयको पोर्चुगलले स्वागत गरेको छ। जर्मनीले पोर्चुगललाई रातो सूचीबाट हटाएतापनि पर्यटनमा लामो समयसम्म असर रहिरहेको टुर अपरेटरहरुले बताएका छन्। ...
पोर्चुगलमा ASAE, GNR र PSP प्रहरीले रेस्टुरेन्टमा कोभिड सर्टिफिकेट जाँच गर्ने : उल्लङ्घनकर्तालाई व्यक्तिगत ५०० युरो र व्यवसायलाई १०,००० युरोसम्म जरिवाना हुने !
लिस्बन। पोर्चुगलमा कोरोना संक्रमणको उच्च जोखिम भएका नगरपालिकाहरुमा रेस्टुरेन्ट वा क्याफेमा प्रवेश गर्न सरकारले “डिजिटल सर्टिफिकेट” वा कोरोना परिक्षण नकारात्मक रिपोर्ट अनिवार्य गरेको छ। मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले कोरोनाको उच्च जोखिम भएका २७ र अति उच्च जोखिम भएका ३३ नगरपालिकाहरुमा कोरोना नियन्त्रण गर्...
- « Previous Page
- 1
- …
- 17
- 18
- 19
- 20
- 21
- …
- 132
- Next Page »