लिस्बन। लिस्बनमा स्थानीय प्रशासनका कर्मचारीहरूको अक्टोबर १५ मा हड्तालको आव्हान गरेका छन्। यसले गर्दा महानगरपालिकाभित्र नियमित फोहोर संकलन हुन सकेको छैन। आजको हडताल STAL – स्थानीय र क्षेत्रीय प्रशासन, सार्वजनिक कम्पनीहरू, सहुलियतदारहरू र यस्तै सबै स्थानीय प्रशासनका कर्मचारीहरूलाई समेट्ने कामदारहरूको राष्...
पोर्तुगल बिशेष
पोर्चुगल पाँचौ पटक बन्यो युरोपकै उत्कृष्ट पर्यटकीय गन्तब्य !
लिस्बन। पोर्चुगल पाँचौ पटक युरोपकै उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा पुरस्कृत भएको छ। वर्ल्ड ट्राभल अवार्ड २०२२ को युरोपेली संस्करणमा पोर्चुगलले "युरोपमा उत्कृष्ट पर्यटक गन्तव्य" सहित अन्य ३० विधामा अवार्डहरू जितेको हो। युरोपको अग्रणी साहसिक पर्यटन गन्तव्यमा आसोरेस, युरोपको अग्रणी समुद्र तट गन्...
पोर्चुगल सरकारद्वारा २०२३ मा खाना भत्ता बढाउने योजना प्रस्ताव !
लिस्बन। पोर्तुगाली सरकारले कामदारका लागि खाना भत्ता बढाउने योजना बनाएको छ। मुद्रास्फीतिको प्रभावलाई सामना गर्न परिवारहरूलाई मद्दत गर्न सरकारले खाना भत्ता बढाउने योजना बनाएको हो। फेडरेशन अफ पब्लिक एडमिनिस्ट्रेशन युनियन (फेसाप) ले खाना भत्तालाई ६ युरो मा अद्यावधिक गर्ने प्रस्ताव प्रस्तुत गरेपछि सरका...
पोर्चुगल मै अस्ताए बुटवलका २७ बर्षीय कपिल !
लिस्वन । पोर्चुगलमा दशैको भोलिपल्ट एक नेपालीले ज्यान गुमाएका छन्। बैदेशिक रोजगारीको सिलसिलामा ५ बर्ष अघि पोर्चुगल आएका बुटवल शंकरनगरका कपिल सिन्धौलीको अक्टोबर ६ तारिख हृदयघातका कारण निधन भएको बुझिएको छ । अन्दाजी २७ बर्षिय उनि पेगोईसमा बस्दै आएका थिए । उनको मृत्युपछि थप अनुसन्धानका लागि प्रहरीले शव अस...
बंगलादेशी हिन्दु समुदायले पोर्चुगलमा दुर्गा पूजा मनाए !
लिस्बन। पोर्चुगलको राजधानी लिस्बनमा हिन्दूहरुको पर्व दुर्गा पूजा भव्यताका साथ मनाइएको छ । लिस्बनमा बंगलादेशी हिन्दू समुदायले हिजो दिनभर विविध कार्यक्रम गर्दै दुर्गा पर्व मनाएको हो । हिजो बिहान ९ बजे पूजा, पुष्पाञ्जली र प्रसाद वितरण गरी कार्यक्रम सुरु भएको थियो । त्यसपछि राती आरती, मनोरञ्जनात्मक...
म्यानुअल पिजारो पोर्चुगलको नयाँ स्वास्थ्यमन्त्रीमा नियुक्त !
लिस्बन। म्यानुअल पिजारो पोर्चुगलको नयाँ स्वास्थ्यमन्त्रीमा नियुक्त भएका छन्। भारतीय मुलकी एक गर्भवती पर्यटक महिलाको उपचारको क्रममा अस्पताल स्थान्तरण गर्ने क्रममा मृत्यु भएपछि तत्कालिन स्वास्थ्यमन्त्री मार्टा टेमिडोले राजिनामा दिएपछि सो पद रिक्त रहेको थियो। पिजारो जोसे सोक्रेटको अन्तिम सरकारमा स्वास्थ्य ...
कोरना कहरमा हिरो कहलिएकी पोर्चुगलकी स्वास्थ्यमन्त्री टेमिडोको एक गर्भवती भारतीय पर्यटकको मृत्युपछि दिईन् राजीनामा !
लिस्बन। पोर्चुगलका स्वास्थ्यमन्त्री मार्टा टेमिडोले एक गर्भवती भारतीय पर्यटकको मृत्यु भएपछि पदबाट राजीनामा दिएकी छन् । प्रसूति वार्डमा ठाउँ अभावका कारण ति महिलाको मृत्यु भएको बुझिएको छ। ठाउँ अभावका कारण एक अस्पतालबाट अर्को अस्पतालमा थप उपचारको लागि लैजाँदै गर्दा हदृयघातका कारण ३४ वर्षीया महिलाको मृत्यु भए...
चितवन समाजले तीज गीत प्रतियोगिता र सास्कृतिक कार्यक्रम सहित तीज मनाउने !
लिस्बन। चितवन समाज पोर्चुगलले २४ अगस्ट २०२२ बुधबार तीज कार्यक्रम मनाउने भएको छ। बिदेशी भूमिमा नेपाली चेलीहरुलाई दर खुवाउने साथै तीज गीत प्रतियोगिता र सास्कृतिक कार्यक्रम सहित मनाउन लागेको समाजले जनाएको छ। चितवन समाजले तीज कार्यक्रम पहिलो पटक गर्न लागेको हो। चितवनका मात्र नभएर पोर्तुगलमा बसोबास गर्ने...
पोर्चुगलमा नेपालीको गुण्डागर्दी र दादागिरी : दिउसै गुफा ट्राभल्समा तोडफोड !
लिस्बन। पछिल्लो समय पोर्चुगलमा नेपालीहरुको संख्या बढेसंगै अपराधिक घटनामा पनि नेपालीको संलग्नतामा वृद्धि भएका छन्। राजधानी लिस्बनस्थित गुफा ट्राभल्समा आज दिउसो करिब २ बजेतिर तोडफोड गरिएको छ। निलो टि-सर्टमा आएका एक व्यक्तिले उक्त ट्राभल्सको ढोकाको सिसा ढुंगा प्रहार गरेर फुटाएर भएका छन्। तोडफोड गरेर दगु...
आगामी साता ३ दिन रेल हड्ताल, यातायात ठप्प हुनसक्ने चेतावनी !
लिस्बन। पोर्तुगाली रेल कम्पनी कम्बोइस दे पोर्तुगाल (CP) ले आगामी हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार रेल हड्तालका कारण नेटवर्कमा "गम्भीर अवरोध" हुने सम्भावनाको चेतावनी दिएको छ। IP - Infraestruturas de Portugal को ट्रेड युनियन संगठनले आह्वान गरेको हडतालका कारण, राष्ट्रिय स्तरमा अगस्त १, ३ र ५ तारिखमा...