लिस्बन। पोर्चुगलमा कोरोना संक्रमणको उच्च जोखिम भएका नगरपालिकाहरुमा रेस्टुरेन्ट वा क्याफेमा प्रवेश गर्न "डिजिटल सर्टिफिकेट" वा अनिवार्य परिक्षण रिपोर्ट चाहिने भएको छ। मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले कोरोनाको उच्च जोखिम भएका नगरपालिकाहरुमा कोरोना नियन्त्रण गर्न सो निर्णय गरेको हो। हाल २७ नगरपालिका कोरोनाको...
पोर्तुगल बिशेष
पोर्चुगलको पासपोर्ट विश्वको छैठौ उत्कृष्ट !
लिस्बन। पोर्चुगलको पासपोर्ट विश्वको छैठौ उत्कृष्टमा सुचिकृत भएको छ। हेन्ले एण्ड पार्टनर्सको सर्वेक्षण अनुसार विश्वका १९९ राष्ट्रहरुमा पोर्चुगलको पासपोर्ट विश्वकै छैठौ उत्कृष्टमा परेको हो। उक्त सर्वेक्षण निशुल्क भिषा यात्रा गर्न सकिने देशहरुको संख्याको आधारमा गरिएको हो। पोर्चुगलसंगै छैठौ नम्बरमा ...
पोर्चुगलमा कोरोना : निको हुनेभन्दा संक्रमित दोब्बरले वृद्धि , एकैदिनमा १५०७ निको हुँदा ३२८५ थपिए, ८ को मृत्यु !
लिस्बन। पछिल्लो समय पोर्चुगलमा निको हुने कोरोनाका बिरामीको संख्याभन्दा नयाँ संक्रमितको संख्यामा दोब्बरले वृद्धि हुदै गएको छ। बुधवार मात्रै एक हजार ५ सय सात जना कोरोनाका बिरामी निको हुँदा ३ हजार २८५ जना संक्रमित थपिएका छन्। सोही समयमा ८ जनाको कोरोनाकै कारण ८ जनाको ज्यान गएको छ। नयाँ संक्रमितहरुमध्य...
पोर्चुगलमा कोरोना भ्याक्सिन : २५ बर्षमाथिका नागरिकले कोरोनाको निशुल्क भ्याक्सिनको लागि आबेदन दिन सक्ने !
लिस्बन। पोर्चुगल सरकारले पछिल्लो समयमा कोरोना बिरुद्धको भ्याक्सिन लगाउने कार्यलाई निकै तिब्रता दिएको छ। तपाई पोर्चुगलमा बस्नुहुन्छ र २५ बर्ष + को हुनुहुन्छ भने कोरोनाको निशुल्क भ्याक्सिनको लागि अपोइण्टमेन्ट लिन सक्नुहुनेछ। Utente नम्बर / फेमिली डाक्टर वा रेसिडेन्सी कार्ड भएकाहरुले https://covid19.min-sau...
सेफ निरीक्षकहरूको शुक्रबार हड्ताल : संसदभवन अगाडी विरोध प्रदर्शन गर्ने !
लिस्बन। सेफ निरीक्षकहरूको युनियनले ९ जुलाई शुक्रवार हड्ताल गर्ने जनाएको छ। हड्तालकै क्रममा सेफ निरीक्षकहरूको युनियनले पोर्चुगलको संसद भवन अगाडी बिरोध प्रदर्शन गर्ने बताएको छ। सेफले आव्हान गरेको सो हड्तालका कारण सेफका अधिकाँस कार्यालयहरु शुक्रवार बन्द रहनेछन, तर सेफले सो दिन न्युनतम सेवा दिने बताएको छ...
पोर्चुगलमा कोरोना संक्रमित बिरामीले ५५ प्रतिशत आईसियु भरिए !
लिस्बन। पोर्चुगलमा कोरोना संक्रमित बिरामीहरुले ५५ प्रतिशत आइसीयु भरिएका छन्। एक महिना अगाडी आसियुमा २० प्रतिशत मात्रै कोरोना संक्रमित बिरामी थिए। पछिल्लो समय कोरोना संक्रमणमा आएको बृद्धिले अस्पतालमा बिरामीको चाप निकै बढेको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार...
पोर्चुगलमा कोरोना : सडकमा मद्यपान गर्नेलाई १०० युरो जरिवाना !
लिस्बन। पोर्चुगलमा कोरोना संक्रमितहरुको संख्या निरन्तर बढेसंगै सरकारले विद्यमान कानुनमा हेरफेर गर्दै कडाई गर्दै गएको छ। कोरोनाको अति उच्च जोखिम र उच्च जोखिम भएका ४५ नगरपालिकाहरुमा पछिल्लो समय सरकारले छुट्टै नियम लागु गरको छ। सरकारले कोरोना नियन्त्रणका उपायहरुमा ल्याएको पछिल्लो परिवर्तित कानुन अनुसार...
सदस्य संख्या निकै न्यून भएपछि एनआरएनए पोर्चुगलले तेश्रो पटक थप्यो सदस्य बन्ने समयावधी, हालसम्म सदस्य संख्या ४३४ मात्रै !
लिस्बन। गैर आवसीय नेपाली संघ एनआरएनए पोर्चुगलको सदस्य बन्नेहरुको संख्या निकै न्यून भएपछि संघले तेश्रोपटक थप दुई दिनको समयावधि बढाएको छ। शुरुमा संघको सदस्य बन्ने अन्तिम म्याद २६ जुन निर्धारण गरिएको थियो। सो समयमा संघको पंजीकृत सदस्य बन्नेहरुको संख्या सयभन्दा पनि कम थियो। लगत्तै संघको कार्यसमितिको...
कोरोना संक्रमितको संख्या आकाशिएसंगै पोर्चुगलमा पुनः कर्फ्यू र यात्रामा प्रतिबन्ध !
सविन धिताल, पोर्चुगल। । पोर्चुगलमा कोरोनाका संक्रमितहरुको संख्या आकाशिएसंगै सरकारले नयाँ र कडा नियम लागु गरेको छ। पछिल्लो समय बिशेष गरि राजधानी लिस्बन र अन्य क्षेत्रमा डेल्टा भेरियन्ट संक्रमितहरुको संख्या तिब्र रुपमा बढिरहेको छ। सरकारले कोरोना संक्रमण तिब्र गतिमा बढिरहेका ४५ नगरपालिकाहरुमा कर्फ्यु लगाए...
एनआरएनए पोर्चुगलको प्रमाणित सदस्य संख्या जम्मा ३९६ जना ( सूची सहित् )
लिस्वन । गैर आवसीय नेपाली संघ एनआरएनए पोर्चुगलको प्रमाणित सदस्य संख्या जम्मा ३९६ जना रहेको छ। यो समाचार तयार पार्दासम्म जम्मा ३९६ जनाको सदस्यता स्वीकृत भएको छ। संघको सदस्यता वितरण गर्ने समय जुन १ तारिख मध्यरातबाट सकिएको छ ।संघले नयाँ सदस्यता र नविकरणको लागि अनलाइन आबेदन दिनेको संख्या उत्साहजनक भएको जनाएको छ ।...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 132
- Next Page »