लिस्बन। पोर्चुगलमा १८ बर्ष बढी उमेर समुहकालाई कोभिड भ्याक्सिन ४ जुलाईबाट दिईने भएको छ। संसदीय स्वास्थ्य आयोगमा कोरोना नियन्त्रण र रोकथामको उपायहरुको बिषयमा भएको एक छलफलमा सो जानकारी दिईएको हो। सरकारले अघिल्लो सातादेखि भ्याक्सिन लगाउने कार्यमा निकै तिब्रता दिएको छ। स्वास्थ्य महानिर्देशनालयले लिस्...
![](https://www.voiceofnepal.tv/wp-content/uploads/2021/06/Screenshot-2021-06-22-at-00.21.55-265x190.png)