पोर्चुगलमा फेब्रुअरी यताकै उच्च संक्रमण, नेपाली समुदाय सबैभन्दा बढी संक्रमित !

लिस्बन। पोर्चुगलमा मत्थर भईसकेको कोरोना संक्रमण एकाएक आकासिएको छ। बुधवार फेब्रुअरी यताकै सबैभन्दा बढी कोरोनाक संक्रमित फेला परेका छन्। बुधवार मात्रै एकाएक संक्रमितहरुको संख्या १३५० पुगेको छ । यो तथ्यांक फेब्रुअरी यताकै सबैभन्दा उच्च हो । दुई दिनअघि मात्रै ६२५ जना संक्रमित भएको तथ्यांक राष्ट्रिय स्वा...

म्याग्दीका भगवान पोर्चुगलमै अस्ताए !

लिस्बन। बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपालीको निधन भएको छ। नेपालमा म्याग्दीका स्थाई बासिन्दा भगवान मल्ल बैदेशिक रोजगारीको सिलसिलामा ६ बर्ष अगाडी पोर्चुगल आएका थिए। ५३ बर्षीय मल्ल अस्वस्थ भएपछि उनको लिस्बनस्थित शान्ता मारिया अस्पतालमा उपचार भईरहेको थियो। उपचारकै क्रममा १४ जुनका द...

पोर्चुगलमा कोरोनाको भारतीय डेल्टा भेरीयन्ट : भारतीय भन्दा तिन गुणाले नेपाली संक्रमित, संक्रमितको २८.३ प्रतिशत नेपाली !

गणेश पाण्डेय, पोर्चुगल। । भारतीय डेल्टा भेरीयन्टको कोरोना संक्रमण पोर्चुगलको समुदायमा तिब्र गतिमा संक्रमण फैलिरहेको स्वास्थ्य महानिर्देशनालायले जनाएको छ। संक्रमितहरुमध्ये २८.३ प्रतिशत नेपाली र १०.९ प्रतिशत मात्रै भारतीय रहेको स्वास्थ्य महानिर्देशनालायको तथ्यांकलाई उधृत गर्दै एसआइसी टेलिभिजनले उल्लेख गरेक...

भारतीय डेल्टा भेरीयन्टको कोरोना पोर्चुगलको समुदायमा संक्रमण देखियो, ९२ जनामा संक्रमण पुष्टी !

लिस्बन। भारतीय डेल्टा भेरीयन्टको कोरोना संक्रमण पोर्चुगलको समुदायमा संक्रमण फैलिएको स्वास्थ्य महानिर्देशनालायले जनाएको छ। जुन महिनाको ९ तारिखसम्म डेल्टा भेरीयन्टका ९२ जना संक्रमितहरुको पुष्टि भईसकेको स्वास्थ्य महानिर्देशनालायको तथ्यांकमा उल्लेख छ। भारतीय डेल्टा भेरीयन्टको कोरोना संक्रमण बिशेष गरि ल...

लिस्बनमा अस्पताल भर्ना हुने कोरोना संक्रमित बढे !

लिस्बन। पछिल्लो दुई सातादेखि लिस्बनका अस्पतालहरुमा भर्ना हुने कोरोना संक्रमितहरुको संख्यामा निरन्तर वृद्धि भईरहेको छ। राजधानी लिस्बनमा कोरोना संक्रमितहरुको संख्या वृद्धि भएसंगै अस्पताल भर्ना हुने बिरामीहरुको संख्या पनि वृद्धि भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ। शुक्रवारसम्मको पछिल्लो तथ्यांक अन...

बागलुङ समाज पोर्चुगलको दोश्रो अधिवेशन १८ जुलाईमा !

पुनम गौतम, लिस्बन । बागलुङ समाज पोर्चुगलको दोश्रो अधिवेशन यहि १८ जुलाई शुक्रबार हुने भएको छ । पोर्चुगलमा सामाजिक क्षेत्रमा सक्रिय समाजको सोमबार बसेको समितिको बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले अधिवेशन सम्पन्न गर्नका लागि विभिन्न ७ ओटा उपसमिति गठन गरेको समाजका अध्यक्ष प्रेम खड्काले जानकारी दिएका ...

पोर्चुगलमा रेसिडेन्सी कार्ड : सेफ पोर्टलमा १ जुलाई देखि ३० सेप्टेम्वरसम्मको अनलाइन नबिकरण खुल्यो !

लिस्बन। पोर्चुगल बसोवास गर्दै आईरहेका आप्रवासीहरुका लागि १ जुलाई देखि ३० सेप्टेम्वरसम्मको लागि आवास अनुमति नबिकरण खुल्ला भएको सेफले जनाएको छ। १ जुलाई देखि ३० सेप्टेम्वरसम्ममा आवास अनुमतिपत्र ( रेसिडेन्सी कार्ड ) को म्याद सकिने आप्रवासीहरुले सेफको पोर्टल मार्फत अटोमेटिक अनलाइन नवीकरण गर्न सक्नेछन्। स...

के पोर्चुगलले यूरो कप-२०२० जित्ला ? सम्भावना कति ?

काठमाडौं– यूरोपका विभिन्न प्रतिष्ठित देशहरुबाट छानिएर हरेक चार–चार वर्षमा खेलाईने यूरो कप फुटबल २०२० यही जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ । सन् २०२० मा नै हुनु पर्ने यो प्रतियोगिता कोरोना महामारीका कारण एक वर्षपछि आयोजना गर्न लागिएको हो । यूरो कपको १६औं संस्करण यो पटक यूरोपका विभिन्न देशका ११ वटा शहरमा...

युरोपकै ठूलो लागुऔषध तस्करी संजालका नाइके लिस्बनमा पक्राउ !

लिस्बन। युरोपकै ठूलो लागुऔषध तस्कर पोर्चुगलको राजधानी लिस्बनवाट पक्राउ परेका छन्। युरोपबाट भागेर दुबईमा लुकेर बसेका उनि पोर्चुगल आउने क्रममा लिस्बन एयरपोर्टबाट पक्राउ परेका हुन्। फ्रान्स र स्पेन प्रहरीको वान्टेड सुचिमा रहेका ४१ बर्षीय उनिमाथि युरोपभरी लागुऔषधको बजार र संजाल फैलाएको अभियोग छ। अघि...

पोर्चुगलबाट बिदा मनाउन नेपाल गएकी एक चेलीको कोरोना संक्रमणले मृत्यु !

लिस्बन। पोर्चुगलबाट बिदा मनाउन नेपाल गएकी एक चेलीको कोरोना संक्रमणले मृत्यु भएको छ। पोर्चुगलबाट बिदामा नेपाल गएको अर्को हप्तामै उनको परिवारलाई कोरोना संक्रमण पुष्टी भएको थियो। २५-३० बर्ष उमेर समुहकी उनि केही बर्षदेखी पोर्चुगलमा बस्दै आएकी थिईन्। पोर्चुगलको आवास अनुमति रेसिडेन्सी कार्ड प्राप्त गर...