पोर्चुगलमा उपचारका क्रममा एक नेपालीको निधन !

लिस्बन। पोर्चुगलमा एक नेपाली चेलीको निधन भएको छ। फोक्सो क्यान्सरबाट पिडित उनको उपचारको क्रममा निधन भएको हो। बिगत ६ बर्षदेखी पोर्चुगलमा बस्दै आउनुभएकी ४७ बर्षिया सिता राई श्रेष्ठ बिगत डेढ बर्षदेखी क्यान्सरको उपचार गराउदै आउनुभएको थियो । उपचारकै क्रममा ३१ मे सोमवारका दिन उनको निधन भएको गैर आवासिय...

जसस पोर्चुगलद्वारा नेपालमा कोरोना रोकथाम र उपचारका लागि आर्थिक सहयोग !

लिस्बन। नेपाली जनसम्पर्क समिति पोर्चुगलले नेपालमा कोरोना रोकथाम र संक्रमितहरुको उपचारको लागि आर्थिक सहयोग गरेको छ। समितिले नेपाली काँग्रेस पार्टीको परिपत्रको अनुरोधमा पोर्चुगलमा रहेका आम नेपालीहरुसँग सहयोग संकलन गरेको हो। जनसम्पर्क समितिले आम श्रमिक नेपालीहरुबाट संकलित रकम ३ हजार १ सय ६९ युरो नेपाली क...

नेपाली नारी समाज पोर्चुगलद्वारा कोरोना संक्रमितको उपचारका लागि चार लाख ५६ हजार सहयोग !

लिस्वन । नेपालमा कोरोना संक्रमणको दोश्रो लहरले जनजीवन अस्तव्यस्त भएको छ। आम नागरिकहरु स्वास्थ्य उपचारको अभावमा कष्टकर दैनिकी देखि मृत्युवरण गरिरहेका छन्। कोरोना संक्रमित बिरामीलाई सहयोग गर्न नेपाली नारी समाज पोर्तुगलले रवि लामिछाने फाउण्डेशनलाई सहयोग गरेको छ। समाजले फाउण्डेशनलाई चार लाख ५६ हजार सात...

नेपाली महिला समाजको प्रथम अधिबेशन सम्पन्न : माया पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत !

लिस्वन । नेपाली महिला समाज पोर्चुगलको प्रथम अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले माया पौडेल खराललाईअध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको छ । नवगठित कार्यसमितिमा दिपा लिम्बु र सरिता शर्मा चयन भएका छन । यस्तै समाजको महासचिवमा शान्ति अर्याल अधिकारी, सचिवमा रेनु परियार, सहसचिवमा देवी घिमिरे, कोषाध्यक्षमा शोभा गिरी...

एनआरएनए पोर्चुगल: शव व्यवस्थापनमा मात्रै २२ हजार २ सय १२ युरो खर्च !

लिस्वन । गैर आवासिय नेपाली संघ पोर्चुगलको १५ औं साधारण सभा भर्चुअलमार्फत सम्पन्न भएको छ। संघले सभामा आर्थिक प्रतिबेदन समेत प्रस्तुत गरेको थियो। संघले शव व्यवस्थापनमा मात्रै २२ हजार २ सय १२ युरो खर्च गरेको रिपोर्ट सार्वजनिक गरेको छ। त्यस्तै संघको कोषमा २१८८.३९ युरो मात्रै बाँकी रहेको आर्थिक प्रतिबेदनमा उल्लेख ...

एआरएनए पोर्चुगलले दुई बर्षदेखि लुकाएर राखेको आर्थिक हिसाबकिताब ! कसरि पुग्यो ४१ हजार युरोबाट १८०० युरोमा संघको खाता ?

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलसंघभित्रको बिबादको केन्द्रमा सधै यसको आर्थिक पाटो रह्यो। कार्यसमितिका पदाधिकारीहरुले नै संघको आर्थिक हिसाबकिताब हेर्न नपाएपछि उनीहरु सधै नेतृत्वसंग असन्तुष्ट रहे। उसो त संघले पछिल्लो दुई बर्षमा गुमाएका नेपालीहरुको शव व्यवस्थापन र बिरामी भएका नेपालीहरुको उपचार र उद्धारमा खेलेको भ...

एआरएनए पोर्चुगलको पन्ध्रौ बार्षिक साधारणसभा आज : यस्तो छ संघले दुई बर्षदेखि लुकाएर राखेको आर्थिक हिसाबकिताब ! कसरि पुग्यो ४१ हजार युरोबाट १८०० युरोमा संघको खाता ?

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलको पन्ध्रौ बार्षिक साधारणसभा आज सम्पन्न हुदैछ। करिब एक बर्ष पहिले नै हुनुपर्ने बार्षिक साधारण सभा कार्यकाल सकिनु दुई महिना अघि मात्रै आज सम्पन्न हुदैछ। संघभित्रको बिबादको केन्द्रमा सधै यसको आर्थिक पाटो रह्यो। कार्यसमितिका पदाधिकारीहरुले नै संघको आर्थिक हिसाबकिताब हेर्न नपाएपछ...

एनआरएनए पोर्चुगलभित्र ठगी, गुण्डागर्दी र आर्थिक अनियमितता भएको भन्दै एकैदिनमा ४ पदाधिकारीले दिए राजिनामा !

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलभित्र ठगी, गुण्डागर्दी र आर्थिक अनियमितता हावी भएको भन्दै एकै दिन ४ जना कार्यसमिति पदाधिकारीले राजिनामा दिएका छन्। राजिनामा दिनेहरुमा उपाध्यक्षद्वय अशोक गुरुङ र मच्छिन्द्र अर्याल, सचिव यमेन्द्र घर्तिमगर र सदस्य आनन्द तामाङ् रहेका छन्। सार्वजनिक रुपमा राजिनामा द...

एनआरएनए पोर्चुगलमा एकैदिन तेश्रो राजिनामा : संघको नेतृत्वको ज्यादतीबिरुद्ध उपाध्यक्ष अर्यालले दिए सार्वजनिक राजिनामा !

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलमा नेतृत्वको ज्यादतीपछि एकैदिन एकपछि अर्का पदाधिकारीले राजिनामा दिनेको लर्को लागेको छ। आज मात्रै संघका नेतृत्वको ज्यादती बिरुद्ध उपाध्यक्ष अशोक गुरुङ र सचिवको सार्वजनिक राजिनामापछि अर्का उपाध्यक्ष मछिन्द्र अर्यालले राजिनामा गर्नुभएको छ। राजिनामा गर्ने संघका तिनै पदाधिका...

एनआरएनए पोर्चुगलमा राजिनामा दिनेको लर्को : संघका पदाधिकारीहरु नै कुटपिट, ठगी, मिटर ब्याज लगायतका अपराधमा संलग्न भएको भन्दै सचिव घर्तिमगरले गरे सार्वजनिक राजिनामा !

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलमा एकपछि अर्कोले राजिनामा दिनेको लर्को लागेको छ। संघका पदाधिकारीहरु नै कुटपिट, ठगी, मिटर ब्याज लगायतका अपराधमा संलग्न भएको भन्दै सचिव यमेन्द्र घर्तिमगरले आफूलाई लज्जाबोध भएकोले राजिनामा दिनुभएको छ। आजै मात्रै संघका उपाध्यक्ष अशोक गुरुङले संघको नेतृत्वले ठगी, दलाली र गु...