नेतृत्वलाई आरोप नै आरोप लगाएर उपाध्यक्ष गुरुङले बुझाएको राजिनामा स्वीकृत : के नेतृत्वले आरोपहरु स्वीकार गरेकै हो ?

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलका उपाध्यक्ष अशोक गुरुङले नेतृत्वलाई आरोप नै आरोप लगाएर दिनुभएको राजिनामा संघले स्वीकृत गरेको छ। संघको आज बसेको भर्चुअल बैठकले उपाध्यक्ष गुरुङले दिनुभएको राजिनामा स्वीकृत गरेको हो। कार्यसमिति बैठकको अल्पमतको ७ जनाले मात्रै उपाध्यक्ष गुरुङको राजिनामा स्वीकृत गरेको श्रोतले ...

अध्यक्षमाथि उपाध्यक्षको आरोप नै आरोप : संघभित्र ठगी, गुण्डागर्दी र अनियमितता हावी भएपछि उपाध्यक्ष गुरुङले दिए राजिनामा !

लिस्बन। गैर आवासिय नेपाली संघ पोर्चुगलभित्र ठगी, गुण्डागर्दी र आर्थिक अनियमितता हावी भएपछि संघका उपाध्यक्ष अशोक गुरुङले राजिनामा दिएका छन्। संघका उपाध्यक्ष गुरुङले नेतृत्वमाथि आरोप नै आरोप लगाउदै सार्वजनिक रुपमा राजिनामा दिएका हुन्। उपाध्यक्ष गुरुङले लामो समयदेखि पोर्चुगलको नेपाली समाजमा देखिएका अमानवीय घटनाह...

आफ्नो बैंक खाता नै नभएका पोर्तुगाली प्रधानमन्त्री एन्टोनियो कोस्ता !

लिस्बन। पोर्चुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ताको बैंकमा आफ्नो चल्ती खाता नै छैन । पोर्चुगलको संबैधानिक अदालतमा आफ्नो आय पेश गर्नुभएपछि प्रधानमन्त्री तथा पिएस पार्टीका महासचिव एन्तोनियो कोस्ताको आफ्नै चल्ती खाता नभएको तथ्य बाहिरएको हो। संबैधानिक अदालतमा आफ्नो आय पेश गर्नुभएका प्रधानमन्त्री कोस्ता...

पोर्चुगलमा कोरोना संक्रमणका कारण पाँचौ नेपालीको मृत्यु !

सुरेश जोशी , पोर्चुगल। पोर्चुगलमा कोरोना संक्रमणका कारण पाँचौ नेपालीको मृत्यु भएको छ । पोर्चुगलमा कोरोनाकै कारण ज्यान गुमाउने उनी तेश्रो नेपाली महिला र पाँचौ नेपाली हुन्। बैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलको फारोमा बस्दै र काम गर्दै आईरहेकी ३५-४० बर्ष उमेर समुहकी उनलाई कोरोना संक्रमण भएपछि एक स्थानीय ...

लिस्बनमा एक आमाले आफ्नो दुई बर्षिया छोरीलाई पार्किङ कारभित्रै छोड्दा तापक्रमले मृत्यु !

लिस्बन। लिस्बनमा एक आमाले आफ्नो बच्चालाई पार्किङ कारभित्रै छोड्दा तापक्रमले ति बालिकाको मृत्यु भएको छ। मारिया पिलर नाम गरेकी एक आमाले आफ्नो बच्चालाई ७ घण्टासम्म कारभित्र बिर्सिएकी थिईन्। मारिया लिस्बनको एक कम्पनीमा म्यानेजरको रुपमा कार्यरत छिन्। लिस्बनमा गर्मी बढेसंगै बन्द भएको कारभित्रको तापक्रम ब...

मजदुर दिवसको अवसरमा पोर्चुगलमा विशेष छलफल कार्यक्रम सम्पन्न !

लिस्बन। १३२ औं मजदुर दिवसको अवसरमा नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले विषेश छलफल कार्यक्रमको आयोजना गऱ्यो । अवैतनिक नेपाली वाणिज्यदुत मकर हमालको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पोर्चुगलमा आइपुगेका नेपालीहरु विविध तवरवाट नेपालीहरुवाटनै उत्पिडित भइरहेकाले उक्त कृयाकलापहरुलाई न्युनिक...

सेफको नक्कली अपोइण्टमेन्ट बनाएर दिने एक नक्कली वकिललाई पोर्चुगलमा ४ बर्ष ६ महिना जेल सजाय !

लिस्बन। पोर्चुगलमा नक्कली वकिल बनेर आप्रवासीहरुलाई आवास अनुमतिका लागि कागजपत्र बनाउन सहयोग गर्ने एक व्यक्तिलाई अदालतले ४ बर्ष ६ महिनाको जेल सजाय तोकेको छ। जेल सजाय पाएका व्यक्तिले वकिल बनेर नक्कली कागजपत्रहरु तयार पारेर आप्रवासीहरुलाई पोर्चुगलमा आवास अनुमति ( रेसिडेन्सी ) प्राप्त गर्न सहयोग गरेको सेफले जन...

पोर्चुगल कोरोना मृत्युदर शुन्यमा झर्यो : १५ पटकको लगातार १७३ दिन लामो संकटकालको आज अन्त्य !

गणेश पाण्डेय , पोर्चुगल । पोर्चुगलमा कोरोना संक्रमणका कारण मृत्युहुने दर शून्यमा झरेको छ। यो संगै लगातारको १७३ दिन लामो स्वास्थ्य संकटकालको आज पोर्चुगलमा अन्त्य हुने भएको छ। आज शुक्रवार कोरोनाका कारण कसैको पनि ज्यान गुमाउनु परेन तर संक्रमितको संख्या भने अझै रोकिएको छैन। आज मात्रै कोरोनाका ४६० जना संक्र...

पोर्चुगल-स्पेन सिमाना शनिवारबाट खुल्ने !

- सबिन धिताल , लिस्बन। पोर्चुगल-स्पेन बिचको भू-सिमाना शनिवारबाट खुल्ला हुने भएको छ। कोरोना संक्रमणका कारण रोकथामका उपायहरुमा पोर्चुगल सरकारले स्पेनसंगको भू-सिमा ९ नोभेम्वरबाट बन्द गरेको थियो। उता भारतमा कोरोना नियन्त्रणभन्दा बाहिर गएपछि पोर्चुगल सरकारले भारतबाट पोर्चुगल आउने हवाई यात्रुहरुमा १४ दिने ...

भारतबाट पोर्चुगल आउने हवाई यात्रुहरुले १४ दिनको अनिवार्य क्वारेण्टिन बस्नुपर्ने !

सुरेश जोशी, पोर्चुगल। भारतबाट पोर्चुगल आउने हवाई यात्रुहरुले अब अनिवार्य क्वारेण्टिनमा बस्नुपर्ने भएको छ। भारत कोरोनाको हट्स्पट बन्दै स्थिति नियन्त्रणभन्दा बाहिर गएकोले पोर्चुगल सरकारले कोरोना रोकथामको उपायहरुमा सो नियम बनाएको हो। पोर्चुगलले यसघिदेखि नै कोरोना संक्रमणदर उच्च भएका देशहरु जस्तै ब्राजिल ,...