लिस्बन। कोरोनाको भारतीय भेरियन्ट पोर्चुगल फेला परेको नेशनल इन्स्टिच्युट अफ हेल्थले जनाएको छ। नेशनल इन्स्टिच्युट अफ हेल्थका अन्वेषक डा रिकर्दोले गत हप्तामा मात्रै कोरोनाको भारतीय भेरियन्टका ५ जना संक्रमित र यो साता एक जना गरि जम्मा ६ अजना पोर्चुगलमा फेला परेको बताएका छन्। कोरोनाको भारतीय भेरिय...
पोर्तुगल बिशेष
भिजिट भिषामा पोर्चुगल पठाइदिने भन्दै १९ लाख ठगी, एक पक्राउ !
काठमाडौं । आकर्षक रोजगारीको लागि पोर्चुगल लगायतका युरोपेली देश पठाइदिन्छु भन्दै लाखौं रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ग्रान्डे ग्लोब होलिडेज प्रालिका संचालक ३६ वर्षीय भरत प्रसाद राईलाई बुधवार प्रहरीले पक्राउ गरेको हो । उनलाई युरोप पठाउने बाहनामा १९ लाख ठगी गरेको आरोप लागेको छ। चि...
पोर्तुगाली पासपोर्ट संसारकै छैठौं शक्तिशाली, १८८ देशमा भिषा निशुल्क !
लिस्बन। पोर्चुगलको पासपोर्ट फेरी पनि संसारकै छैठौं शक्तिशालीमा दर्ज भएको छ। हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार पोर्चुगलको पासपोर्ट संसारका शक्तिशाली पासपोर्टको सूचीमा परेको हो। पोर्तुगाली पासपोर्ट हेन्ले पासपोर्ट इन्डेक्सका अनुसार अघिल्लो बर्ष पनि छैठौं स्थानमै रहेको थियो। हेन्ले पासपोर्ट इन्डेक्सका ...
पोर्चुगल : दोश्रो त्रैमासिकमा १६०० बढीको रेसिडेन्सी अटोमेटिक नवीकरण गरिने !
लिस्बन। सन् २०२१ को दोश्रो त्रैमासिकमा १६०० बढी आप्रवासीहरुको आवास अनुमति अटोमेटिक नवीकरण गरिने सेफले जनाएको छ। सेफका अनुसार कोरोना महामारीका कारण संक्रमण कम गर्न सेफले आवास अनुमति अनलाइन मार्फत नबिकरण गर्ने नीति ल्याएको हो। सेफले पछिल्लो ९ महिनादेखि अनलाइन मार्फत आप्रवासीहरुको आवास अनुमति नबिकरण गर्दै आएक...
नेपाली नारी समाजको तेश्रो अधिबेशन सम्पन्न, सिता श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिती सर्वसम्मत !
लिस्बन। नेपाली नारी समाज पोर्चुगलले आज आफ्नो तेश्रो अधिबेशन सम्पन्न गरेको छ। भर्चुअल माध्यमबाट सम्पन्न तेश्रो अधिबेशनले सिता श्रेष्ठको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। भर्चुअल अधिबेशनमा पोर्चुगलमा रहेका नेपाली दिदीबहिनीहरु, संघसंस्थाका प्रतिनिधिहरु र संचारकर्मीहरुको उपस्थिति थ...
पोर्चुगलमा सोमवार’बाट सम्पिङ् सेन्टरहरु खुल्ने !
लिस्बन। पोर्चुगलमा सोमवार'बाट सपिङ् सेन्टरहरु खुल्ने भएका छन्। सोमवारबाट सपिङ् सेन्टरका साथै लकडाउनका कारण बन्द हुनपुगेका सबै व्यवसायहरु खुल्न सक्नेछन। सोमवारबाट सपिङ् सेन्टरका साथै सबै प्रकारका व्यवसायहरु खुलेतापनि उनीहरुले स्वास्थ्य महानिर्देशानालयद्वारा निर्देशित स्वास्थ्य नियमहरुको अनिवार्य पालना...
सासुको हत्या गरि युरोप भागेका अभियुक्त पोर्चुगलमा पक्राउ, ३० बर्ष जेल सजाय !
लिस्बन। ब्राजिलमा आफ्नी सासुको हत्या गरि भागेर युरोप छिरेका एक अभियुक्त पोर्चुगलमा पक्राउ परेका छन्। पोर्चुगलको न्यायिक प्रहरीले हत्या अभियुक्त ३८ बर्षीय बिदेशी नागरिकलाई पक्राउ गरि सुपुर्दगीका लागि आवश्यक कारवाही अगाडी बढाएको छ। पक्राउ परेका अभियुक्तले सन् २०२० को जनवरीमा गोली हानी आफ्नी भूपू सासुको...
कस्काइसको सडकमै छुरा प्रहार गरि १५ बर्षीय युवकको हत्या !
लिस्बन। पोर्चुगलको कस्काइसमा छुरा प्रहार गरि १५ बर्षीय युवकको हत्या भएको छ। सडकमै १५ बर्षीय टोमस ब्रागाको उनकै साथीले छुरा प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ। सामान्य बिबाद हुदा उनका १८ बर्षीय साथीले छातीमा छुरा प्रहार गरेका थिए। घटनास्थलमा रहेका अन्य साथीहरुले प्रहरीलाई खबर गरेका थिए। ...
डेढ लाख युरो ठगेर फरार एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवर पक्राउ !
लिस्बन। डेढ लाख युरो ठगेर फरार एनआरएनए पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवर पक्राउ परेका छन्। एनआरएनए नेता कुँवरले आफ्नो व्यवसाय लक्ष्मी ट्राभल्स मार्फत १६० भन्दा बढी नेपाली, केही बंगलादेशी र भारतीय नागरिकको हवाई टिकेट र रेमिट्यान्सको समेत गरेर डेढ लाख युरोभन्दा ठगी गरेर फरार भएका थिए । सयौ श्रमिकहरु...
एनआरएनए नेता कुँवरको ठगी धन्दाको समाचार लेखेपछि ६ महिनादेखि मुद्धा झेल्दै भोइस अफ नेपाल !
लिस्बन। एनआरएनए पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवरको ठगी धन्दाको समाचार लेखेपछि ६ महिनादेखि भोइस अफ नेपालले अदालती मुद्धा झेल्दै आएको छ। भोइस अफ नेपालले कोषाध्यक्ष कुँवर र उनीद्वारा संचालित लक्ष्मी ट्राभल्सको ठगि धन्दाको पहिलोपटक पर्दाफास गर्दै पिडितको पक्षमा १३ मंसिर २०७७ मा “एनआरएनए पोर्चुगलका कोषाध्यक्...
- « Previous Page
- 1
- …
- 24
- 25
- 26
- 27
- 28
- …
- 132
- Next Page »