पोर्चुगल – स्पेन सिमाना थप १५ दिनका लागि बन्द , हवाई यात्रामा बन्यो यस्तो नियम !

लिस्बन। पोर्चुगल- स्पेन सिमाना थप १५ दिनका लागि बन्द हुने भएको छ। पोर्चुगलमा राष्ट्रपतिद्वारा संकटकाल अप्रिल ३० सम्मका लागि थप गरिएसंगै स्पेनसंगको सिमाना पनि सोही समयसम्मका लागि बन्द भएको हो। त्यस्तै पोर्चुगलको अन्य मुलुकसंगको हवाई यात्रा नियममा पनि कुनै परिवर्तन नभएको प्रधानमन्त्री एन्तोनियो कोस्त...

पोर्चुगलका राष्ट्रपति मर्सेलोद्वारा १५ औं पटक संकटकाल थप !

- गणेश पाण्डेय, लिस्बन। पोर्चुगलमा संकटकाल अप्रिल ३० सम्मका लागि लम्बिएको छ। चौधौ पटकको संकटकाल १६ अप्रिलको मध्यराति सकिदैंछ। राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले आज देशवासीका नाममा सम्बोधन गर्दै १५ औं पटक संकटकाल थप गर्नुभएको हो। देशवासीलाई सम्बोधन गर्दै राष्ट्रपति मर्सेलोले बर्ष २०२१ पुनर्निर्...

एमाले कमिटीमा जबरजस्ती मेरो नाम जोडियो, कुनै पनि राजनैतिक पार्टीमा मेरो संलग्नता छैन : निर्मला ढकाल (अध्यक्ष – महिला समाज )

लिस्बन। नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकालले कुनै पनि राजनैतिक पार्टीमा आफ्नो संलग्नता नभएको बताउनुभएको छ। पोर्चुगलमा १३ अप्रिलका दिन गठित एमाले नेता माधवकुमार नेपाल गुटको प्रवासस्थित नेकपा एमालेको संगठन प्रवासी नेपाली मंच पोर्चुगलमा आफ्नो नाम बिना अनुमति र ईच्छा बिपरित जोडिएकोमा आपत्ति जना...

युरोपियन क्रिकेट सिरिजमा पोर्चुगलको ‘गोर्खा ११’ नेपाली क्रिकेट टिमको खेल आज, तपाई पनि लाइभ हेर्ने कि ?

लिस्बन। युरोपियन क्रिकेट लिगको टि १० सिरिजमा 'गोर्खा ११' नेपाली क्रिकेट टिमले प्रतिस्पर्धा गरिरहेको छ। गोर्खा ११ क्रिकेट क्लब पोर्चुगलमा सन् २०१६ मा स्थापित क्रिकेट क्लब हो। यो क्लबले युरोपमा धेरै अन्तराष्ट्रिय खेलहरु खेलिसकेको छ। युरोपियन क्रिकेट लिगको टि १० सिरिजमा गोर्खा ११ ले अहिलेसम्म ४ खेल...

पोर्चुगल आएको ३ महिनामै अस्ताए चितवनका सुर्य, नेपाली समुदाय शोकमा !

लिस्बन। बैदेशिक रोजगारी र सुन्दर भविष्यको खोजीमा ३ महिना अगाडी मात्रै पोर्चुगल आएका एक नेपाली सदाका लागि अस्ताएका छन्। ३ महिना अगाडी मात्रै माल्टा हुदै पोर्चुगल पुगेका चितवन चण्डीभञ्ज्याङ् घर भएका २९ वर्षिय सुर्य गुरुङकाे पाेर्तुगलकाे बेजा अस्पतालमा निधन भएको छ। गुरुङ रोजगारीका लागि पोर्चुगलको मिलफन...

नेपाली श्रमिकको डेढ लाख युरो लुटेर फरार एनआरएनए नेता कुँवरको लिस्बनमा खोजी, संघकै संरक्षणमा कुँवर अल्गार्भमा ‘होली डे’ मनाउदै !

यादव देवकोटा, पोर्चुगल। पोर्चुगलमा रहेका १५० बढी नेपाली श्रमिकहरुको डेढ लाख बढी युरो ठगी गरेर कुलेलाम ठोकेका एनआरएनए पोर्चुगलका नेता कोषाध्यक्ष बिक्रम जंग कुँवरको लिस्बनमा ब्यापक खोजी भयो। भोइस अफ नेपाललाई प्राप्त बिशेष जानकारी अनुसार कुँवर संघको नेतृत्वकै संरक्षणमा अल्गार्भमा 'होली डे' मनाईरहेका छन्। ठगी ग...

डेढ लाख युरो ठगी प्रकरण : पिडितहरु सहयोग माग्न सम्पर्क गरेको गर्यै, संघका अध्यक्ष भागेको भाग्यै !

लिस्बन। गैर आवासीय नेपाली संघ पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवरले नेपाली श्रमिकहरुलाई ठगी गरेर डेढ लाख भन्दा बढी रकम ठगेर कुलेलाम ठोकेका छन्। १५० जना भन्दा बढी नेपालीहरुको पोर्चुगलबाट नेपाल जाने हवाई टिकेट नक्कली बनाएर र आफ्नै रेमिट्यान्स कम्पनी लक्ष्मी ट्राभल्समार्फत नेपाल पठाएको रकम नै नपठाएर निज क...

एनआरएनए पोर्तुगल: अध्यक्ष र कोषाध्यक्षकै मिलेमतोमा कोषको ४१ हजार युरो झ्वाम, चक्रिय ब्याज देखि खेति र पोर्चुगलदेखि माल्टासम्म लगानी ( एक्सक्लुसिभ भिडियो )

एनआरएनए पोर्चुगलको कोषको पैसा खै ? भोइस अफ नेपालमा १२ चैत्र २०७६, बुधबार १६:३४बजे प्रकाशित पहिलो समाचार " एनआरएनए पोर्चुगल : आर्थिक खातापाता सबै हरायो, हिसाबकिताब गोलमाल" https://www.voiceofnepal.tv/2020/03/53313/ एनआरएनए पोर्चुगलको कोषको पैसा खै ? भोइस अफ नेपालमा १८ बैशाख २०७७, बिहीबार १५:०३ बजे प्रकाशित ...

डेढ लाख युरो बढी ठगी गरेर फरार एनआरएनए नेताको ट्राभल्सको जो अझै पनि बिज्ञापन गरिरहेछ !

लिस्बन। पोर्चुगलबाट संचालित अनालाइन युरोपनेपाली खबरले अझै पनि नेपाली श्रमिकहरुको डेढ लाख युरोभन्दा बढी ठगी गर्ने गैर आवासीय नेपाली संघ पोचुगलका कोषाध्यक्ष बिक्रम जंग कुंवरद्वारा संचालित लक्ष्मी ट्राभल्सको प्रचार गरिरहेको छ। ( माथिको तस्विरमा समय र मिति सहित बिज्ञापन हेर्नुहोस् ! ) यो समाचार तयार पार्दासम्म ...