लिस्बन। पोर्चुगलमा नक्कली टिकट बेचेर डेढ लाख युरो बढी ठग्ने एनआरएनए नेता विक्रमजंग कुँवरको नेपालमा रहेको घरजग्गा रोक्का गर्न सरकारी पहल शुरु भएको छ। लामो समयदेखि रेमिट्यान्स मार्फत ठगी गर्दै आएका कुँवरले पछिल्लो समय हवाई यात्रामा नक्कली टिकेट दिएर ठगी गर्दै आएका थिए। पोर्चुगलमा श्रम गरि बर्षौपछि नेपाल फ...
पोर्तुगल बिशेष
नेपाली श्रमिहरुको डेढ लाख युरो ठगेर फरार एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवर संघको साधारण सदस्य समेत नरहने गरि बर्खास्त !
लिस्बन। नेपाली श्रमिहरुको डेढ लाख युरो ठगेर फरार एनआरएनए पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवर संघको साधारण सदस्य समेत नरहने गरि बर्खास्त भएका छन्। संघको आज ७ अप्रिल, २०२१ मा बसेको कार्यसमिति बैठकले ठगी कार्यमा संलग्न निज कोषाध्यक्ष कुँवरलाई संघको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो। #InUp...
ट्राभल र रेमिट्यान्स मार्फत नेपालीलाई ठगी गर्ने कुँवर जनसम्पर्क समिती पोर्चुगलले साधारण सदस्य समेत नरहने गरि निलम्बित !
सुरेश जोशी, पोर्चुगल। लामो समयदेखि ट्राभल र रेमिट्यान्स मार्फत ठगी गर्दै आएका एनआरएनए पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवर संघबाट निलम्बित भए लगत्तै उनि आबद्द जनसम्पर्क समिती पोर्चुगलले पार्टीको साधारण सदस्य समेत नरहने गरि निलम्बन गरेको छ । जनसम्पर्क समिती पोर्चुगलका कार्यबाहाक सभापति वकिल केसी र सह - महामन...
रोकिएन एनआरएनए पोर्चुगलका कोषाध्यक्ष कुँवरको ठगी धन्दा : ११ नेपाली यात्रुहरु लिस्बन एयरपोर्टबाट फर्काईएपछि नक्कली टिकेट बेच्ने कोषाध्यक्ष कुँवर निलम्बित !
लिस्बन। लामो समयदेखि ट्राभल्स र रेमिट्यान्स मार्फत ठगी गर्दै आएका एनआरएनए पोर्चुगलका कोषाध्यक्ष बिक्रम जंग कुँवर संघबाट निलम्बित भएका छन्। निलम्बित कोषाध्यक्ष कुँवर लक्ष्मी ट्राभल्सका संचालक हुन्। उनि लामो समयदेखि आफ्नो सामाजिक पदको दुरुपयोग गर्दै ठगी गर्दै आएका थिए। भोइस अफ नेपालले कोषाध्यक्ष कुँवर र उनीद...
डाउनटाउन लिस्बनको एक होस्टेलमा आगलागी, ९ जना पर्यटक घाइते !
लिस्बन। डाउनटाउन लिस्बनको एक होस्टेलमा आगलागी हुदा ९ जना पर्यटक घाइते भएका छन्। रुआ दोस दोउरदोरेसमा अवस्थित उक्त होस्टेल भवनमा आगलागी भएपछि त्यस होस्टेलमा बसिरहेका ९ जना पर्यटकहरुलाई फायर फाइटरहरुले उद्धार गरेका थिए। उद्धार गरिएका ९ पर्यटकहरुमध्ये २ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। अस्...
पोर्चुगलमा ड्युटीमै रहेका ३ सुरक्षा अधिकारीको हत्या, ७ जना सख्त घाइते अस्पताल भर्ना र ८४६ जनालाई सामान्य चोट !
लिस्बन। पोर्चुगलमा ड्युटीमै रहेका २ जीएनआर सैनिक र एक पिएसपी प्रहरी अधिकारीको हत्या भएको रिपोर्ट बाहिरिएको छ। दुई जीएनआर सैनिक सहित एक पिएसपी प्रहरी अधिकारीको हत्या भएको यो तथ्यांक सन् २०२० को हो। सन् २०१९ मा कुनै पनि अप्रिय घटना नभएको आन्तरिक सुरक्षा मन्त्रालयको बार्षिक रिपोर्टले देखाएको छ। रिपो...
पोर्चुगलका राष्ट्रपति मर्सेलोद्वारा १३ जुनसम्म मास्क अनिवार्य लगाउनुपर्ने कानुन अनुमोदन !
लिस्बन। पोर्चुगलमा अर्को ७० दिनसम्मका लागि सार्वजनिक स्थानमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले नागरिकले सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउनुपर्ने कानुन अर्को ७० दिनका लागि नबिकरण गर्नुभएको छ। यो संगै अब पोर्चुगलमा १३ जुनसम्म नागरिकहरुले मास्कको अनिवार्य प्रयो...
पोर्चुगलमा कोरोना प्रभाव : एक बर्षमै ५ ठुला बैंकका १६९ शाखा बन्द, १ हजार २२२ को जागीर गुम्यो !
लिस्बन। कोरोनाको प्रभाव दैनिक जीवन, रोजगारी, व्यवसाय र अर्थतन्त्रमा परेसंगै यसले बैंकिंङ क्षेत्रलाई पनि नराम्रो प्रभाव पारेको छ। कोरोनाको प्रभावसंगै पोर्चुगलमा अघिल्लो बर्ष सन् २०२० मा मात्रै पाँच ठुला बैंकका १६९ शाखा बन्द भएका छन्। यो संगै बैंकिंङ क्षेत्रमा कार्यरत १ हजार २२२ जनाले आफ्नो रोजगारी ग...
माल्टा हुदै पोर्चुगल पुगेका एक नेपाली एक बर्ष नबित्दै बिरामी भएर नेपाल फर्किए !
लिस्बन। युरोपेली मुलुक माल्टा हुदै पोर्चुगल पुगेका एक नेपाली एक बर्ष नबित्दै बिरामी भएर नेपाल फर्किएका छन्। नेपालमा कास्की पोखरा घर भएका ३५ बर्षीय उनी कष्टकर जीवनका कारण डिप्रेशनका शिकार भएका थिए। उनको पोर्चुगलको पोर्तोको एक अस्पतालमा ८ महिना उपचार गरी आज नेपाल फर्किएका छन्। उनलाई नेपाल फर्किन एनआरएनए प...
२५ आब्रिल पुलको पिलरमा मालवाहक जहाज ठोक्कियो !
लिस्बन। पोर्चुगलको राजधानी लिस्बनलाई सेतुवालसंग जोड्ने बिश्वप्रसिद्ध र ऐतिहासिक पुल २५ आब्रिलको एक पिलरमा मालवाहक जहाज ठोक्किएको छ। बुधवार राती उक्त पुलको दक्षिणतर्फको पिलरमा मालवाहक जहाज ठोक्किएको हो। उक्त दुर्घटना पश्चात् पुलको पिलरमा सामान्य बाहिरी क्षति पुगेको देखिएको थियो। पुलको संरचनामा...
- « Previous Page
- 1
- …
- 26
- 27
- 28
- 29
- 30
- …
- 132
- Next Page »