लिस्बन । पोर्चुगलमा जीएनआर प्रहरीमाथि सामुहिक आक्रमण भएको छ। सुरक्षा प्रहरीमाथि नै सामुहिक आक्रमण गर्ने समुहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ। हिजो शनिबार राति सार्वजनिक सडकमा होहल्ला र झगडा गर्ने समुहलाई रोक्ने प्रयास प्रहरीले गरेपछि उल्टै एक समुहले प्रहरीमाथि नै आक्रमण गरेका थिए। अल्गार्भको ओ...
पोर्तुगल बिशेष
पोर्चुगलमा ईस्टरसम्म एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावतमा प्रतिबन्ध, उल्लङ्घन गर्नेलाई १००० युरोसम्म जरिवाना !
लिस्बन। पोर्चुगल सरकारले ईस्टरसम्मका लागि एक नगरपालिकाबाट अर्को नगरपालिकामा आवतजावत गर्न रोक लगाएको छ। नगरपालिकाहरु बिचको आवतजावत मार्च २६ मध्यरातिबाट अप्रिल ५ सम्मका लागि लागु गरिएको हो। आज २६ मार्च मध्यरातिबाट अर्को १० दिन ५ अप्रिलसम्म पोर्चुगलभरि सबै नागरिकहरुले सरकारले संकटकाल कानुनमा ल्याएको यो परिव...
पोर्चुगलका राष्ट्रपति मर्सेलोद्वारा १४ औं पटक अप्रिल १५ सम्मका लागि संकटकाल थप !
सबिन धिताल / सुरेश जोशी , पोर्चुगल। पोर्चुगलका राष्ट्रपति मर्सेलो रेबेलो दे सौसाले अप्रिल १५ तारिखसम्म संकटकाल थप गर्ने बताउनुभएको छ। देशमा कोरोना रोकथामको उपायको रुपमा संकटकाल थप गर्न राष्ट्रपतिले संकटकाल कानुनको चौधौ नयाँ मस्यौदा हिजो मात्रै संसदमा पठाउनुभएको छ। संसदले पारित गरेपछि पोर्चुगलमा संकटकाल १...
पोर्चुगलमा अन्तर्राष्ट्रिय नेपाली समाज राष्ट्रिय कार्यसमिति गठन
पोर्चुगल । देश तथा विदेशमा रहेका नेपालीलाई संगठित गर्दै नेपाल र नेपालीको हित र विकासका लागि काम गर्ने उदेश्यका साथ गठित अन्तर्राष्ट्रिय नेपाली समाजले बिहिवार एक भर्चुअल कार्यक्रम गर्दै कमल खड्काको नेतृत्वमा पोर्चुगलको राष्ट्रिय कार्य समिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सोम अनुराग बस्नेत र विभिन्...
बेलायतले पोर्चुगलमाथिको हवाई प्रतिबन्ध हटायो, पर्यटन व्यवसायलाई राहत हुने बिश्वास !
लिस्बन। कोरोना महामारीका कारण बेलायत सरकारले पोर्चुगलमाथि लगाएको हवाई प्रतिबन्ध हटाएको छ। बेलायतले पोर्चुगललाई खतराको ' रातो सूची' बाट आजबाट हटाएपछि बेलायत पोर्चुगल सिधै हवाई सेवा सुचारु भएको हो। बेलायतले पोर्चुगललाई रातो सूचीबाट हटाएपछि पोर्चुगलमा बेलायती पर्यटकहरु बढ्ने आशा गरिएको छ। बिशेष गरेर अल...
नेपाली नारी समाज पोर्तुगलको तेश्रो अधिवेशनको तयारी तिव्र !
पुनम गौतम, पोर्चुगल। नेपाली नारी समाज पोर्तुगलको तेश्रो अधिवेशनको तयारी तिव्र रुपमा अगाडी बढेको छ । समाजको तेस्रो अधिवेशन अप्रिलमा हुने भएकोले तयारी तिव्र पारिएको समाजले जनाएको छ । लामो समयदेखि पोर्तुगलमा महिलाहरुको क्षेत्रमा काम गर्दै आएको समाजको दुई वर्षे कार्यकाल सकिनु अगावै अधिवेशनको समय तोकेको हो । म...
पोर्चुगल-स्पेन सिमा ३१ मार्चसम्मका लागि बन्द !
लिस्बन। कोरोना महामारीका कारण पोर्चुगलमा तेह्रौपटक संकटकाल लागू हुँदा पोर्चुगल स्पेनको सिमाना समेत बन्द गरिएको छ। ३१ मार्च २०२१ सम्म संकटकाल थपिएसंगै पोर्चुगल – स्पेन सिमा पनि सोही मितिसम्म बन्द रहेको आन्तरिक प्रशासन मन्त्रालयले जनाएको छ। कोरोना महामारीका कारण हुनसक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि स...
पोर्तोमा निर्माणधीन भवन भत्किदा कम्तिमा ३ जना पुरिए !
पोर्तो। पोर्तोमा एक निर्माणधीन भवन भत्किदा कम्तिमा ३ जना पुरिएका छन्। आज दिउसो करिब २ बजेतिर भएको घटनामा कामदारहरु पुरिएको एनेमले आफ्नो ट्वीटरमा उल्लेख गरेको छ। घटनास्थलमा फायर फाइटर, एनेम एम्बुलेन्स सेवा, प्रहरी उद्धार कार्यमा तैनाथ छन्। परन्होस पोर्तोको मोन्ते अलेग्रे स्ट्रिटमा सो घटना भएको ह...
सोमवारबाट पार्कहरु खुल्ला, बेञ्चहरु प्रयोग गर्न पाईने !
सबिन धिताल प्रविन , लिस्बन। पोर्चुगलमा कोरोनाको नयाँ संक्रमित, मृतक, अस्पताल भर्ना हुने बिरामीको संख्या, आइसियुका बिरामी र सक्रिय संक्रमितको संख्यामा निरन्तर कमि आएपछि सरकारले संकटकाल कानुनमा परिवर्तन गर्दै लकडाउन चरणबद्ध रुपमा खुकुलो गर्ने निर्णय गरेको छ। संकटकाल कानुन लचिलो गर्दै सरकारले सोमबारबाट सा...
सुरक्षा जाँचमा खटिएका एक पिएसपी अधिकारीको कोरोना संक्रमणले मृत्यु !
लिस्बन। पोर्चुगलको कोइम्ब्रामा सुरक्षा जाँचमा खटिएका एक पिएसपी प्रहरी अधिकारीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। कोरोना संक्रमण पश्चात उपचारका लागि उनि अस्पताल भर्ना भएका थिए। अचानक स्वास्थ्यमा खराबी आएपछि उपचारकै क्रममा हिजो शनिवार उनको मृत्यु भएको पिएसपी प्रहरीको राष्ट्रिय निर्देशनालयले जनाएको...
- « Previous Page
- 1
- …
- 27
- 28
- 29
- 30
- 31
- …
- 132
- Next Page »