लिस्बन। चितवन समाज पोर्तुगल दोश्रो अधिवेशनको तयारीमा जुटेको छ। समाजले १ अगस्त सोमबार दोश्रो अधिबेशन गर्ने निर्णय गेरको छ। अधिबेशन निर्धारित मितिमा दिनको ठीक ३ वजे शुरु हुने संयोजक रबि आर्यालले भ्वाइस अफ नेपाललाइ जानाकारी दिए। उक्त अधिबेशन पूर्व सूचना अनुसार बेलाबिस्ता पार्कमा गर्ने भनिएतापनि बिशे...
पोर्तुगल बिशेष
कर्मचारी हड्तालका कारण लिस्बनमा फोहोर संकलन भएन, शहर दुर्गन्धित !
लिस्बन। कर्मचारीका आम हड्तालका कारण लिस्बनमा फोहोर नउठ्दा शहर दुर्गन्धित भएको छ। पुर्व निर्धारित तालिका अनुसार लिस्बन महानगरपालिकाका फोहोर संकलन सेवाका कर्मचारीको हड्ताल सोमबार रातिदेखि मंगलवारसम्म भएतापनि आइतवार देखि नै फोहोर उठ्न सकेको छैन। लिस्बन सिटी काउन्सिलले शहरको फोहोर संकलन हुन नसक्दा क्ष...
पोर्चुगलको तापक्रम ४७ डिग्री सेल्सियस भन्दा धेरै , गर्मीका कारण पोर्चुगल र स्पेनमा ३ सय जनाको ज्यान गयो !
लिस्बन। पोर्चुगल र स्पेनमा गर्मीका कारण ३ सय जना भन्दा धेरैको ज्यान गएको छ । गर्मीका कारण कयौँ मानिस समस्यामा परेको र जनजीवन अस्तव्यस्त बनाएको बीबीसीले जनाएको छ । पोर्चुगलमा आगो निभाउने क्रममा जहाज दुर्घजना हुँदा पाइलटको ज्यान गएको छ । युरोपका ३ वटा देशका जंगलमा भीषण आगलागी पनि भइरहेको छ । स्पेन, पोर्चुगल ...
सेफको “अटोमेटिक रेन्यु अफ रेसिडेन्सी कार्ड ” प्रक्रिया खुल्यो !
लिस्बन। विदेशी र सीमा सेवा (SEF) ले चौथौ चरणको "अटोमेटिक रेन्यु अफ रेसिडेन्सी कार्ड " प्रक्रिया खुल्ला गरेको छ। यस चरणमा करिब २०,००० विदेशी नागरिकहरूले अनलाइन प्रक्रियाद्वारा आफ्नो रेसिडेन्सी कार्ड नवीकरण गर्न सक्नेछन् । १ अप्रिल देखि ३० जुन २०२२ को बिचमा म्याद सकिने लगभग 20 हजार आवास अनुमतिहरूको लागि...
नेपाली नारी समाज पोर्तुगलको वार्षिक साधारणसभा तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न !
लिस्बन। नेपाली नारी समाज पोर्तुगलले आफ्नो वार्षिक साधारणसभा तथा प्रमाणपत्र वितरण कार्यक्रम राजधानी लिस्बनमा सम्पन्न गरेको छ। नारी हकहितका लागि मात्र नभएर समाजमा भए गरेका घटनाहरूको समाधान गर्न नेपाली नारी समाज पोर्तुगलले खेलेको भुमिका अतुलनीय रहेको पोर्तुगलका लागि नेपाल सरकारका अवैतानिक महावाणिज्यदूत मकर...
नेपाली नारी समाज पोर्तुगलद्वारा १ हप्ते व्युटी पार्लर तालिम शुरु !
लिस्बन। महिलाहरुको क्षमता विकास तथा सिपमुलक कार्यका लागि लिस्बनमा एकहप्ते व्युटी पार्लर तालिम शुरु भएको छ । नेपाली नारी समाज पोर्तुगलले शुरु गरेको तालिम लिस्वनको आरोइसमा रहेको स्माइल व्युटी पार्लरमा आयोजना गरिएको हो । उक्त तालिम कार्यक्रममा २० जना महिलाहरुको सहभागिता रहेको छ। तालिमकीप्रशिक्षण ...
१५ अप्रिलमा पोर्चुगलबाट हराएका सिलवालको ५५ दिन अगाडी नै मृत्यु भएको पुष्टी !
लिस्वन । १५ अप्रिलबाट पोर्चुगलको राजधानी लिस्बनबाट हराएका सुजन सिलवालको ५५ दिन अगाडी नै मृत्यु भईसकेको पुष्टी भएको छ। उनी लिस्बनबाट बेपत्ता भएको भोलिपल्ट नै उनको शव समुन्द्रमा भेटिएको थियो । नुवाकोट बेलकोटगढी–१२ का सिलवाल राजधानी लिस्बनबाट बेपत्ता हुनुभन्दा अगाडी घरपरिवारसंग कुराकानी गरेको उनका नजिकका स...
पोर्तुगलमा कोरोनाको छैठौ लहर : एकैदिनमा ४७ को मृत्यु, मृतकको संख्या १०० दिन यताकै उच्च !
लिस्बन। पोर्चुगल कोरोना संक्रमणको छैठौ लहरमा छ। स्वास्थ्य महानिर्देशनालयका अनुसार हिजो २ जुन'मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पछिल्लो १०० दिन यताकै उच्च रहेको छ। हिजो मात्रै कोरोनाका कारण ४७ जनाको ज्यान गएको तथ्यांक स्वास्थ्य महानिर्देशनालयले सार्वजनिक गरेको छ । सोही समयमा एकै...
उडिरहेको ट्याप एयरभित्र यात्रुले धुम्रपान गरेपछि बाँधेर गन्तब्य लगियो !
लिस्बन। उडिरहेको ट्याप एयरभित्र एक युत्रुले धुम्रपान गरेपछि उनलाई बाँधेर गन्तब्यतिर लागिएको छ। ती व्यक्तिले उडिरहेको बिमानभित्र लुकेर बाथरुमभित्र धुम्रपान गरेका थिए र विमानका कर्मचारीहरुले धुम्रपान नगर्न अनुरोध गर्दा उनीहरुमाथि उल्टै दुर्ब्यव्यवहार गर्दै आक्रमण गर्ने प्रयास गरेका थिए। पोर्तोबाट ...
नेपाली महिला समाज पोर्चुगलको दोश्रो बार्षिक साधारण सभा सम्पन्न !
लिस्बन। नेपाली महिला समाज पोर्चुगलले दोश्रो बार्षिक साधारण सभा आइतवार राजधानी लिस्बनमा सम्पन्न गरेको छ। कार्यक्रममा समाजले आफ्नो आर्थिक तथा सांगठनिक प्रतिवेदन सार्वजनिक गर्यो। महिला हक हित र सामाजिक कार्यमा समाज कृयाशील रहदै आएको छ। लिस्वनस्थित अवैतनिक महाबाणिज्यदूत मकर बहादुर हमालको प्रमुख आथित...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 132
- Next Page »